पोखरामा एकैदिन २ जना शव फेला

Featured गण्डकी प्रदेश विशेष समाचार
पोखरा, ५ माघ /पोखरामा एकैदिन २ जनाको शव फेला परेको छ । पोखरा १५ खरेपाखामा कास्कीको मादी गाउँपालिका ११ का ६७ बर्षका गुञ्जमान

तामाङ मृत भेटिएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यस्तै पोखरा १४ चाउथे स्थित नहरकुलोमा एक शव फेला परेको छ । पोखरा–१३ काहुँखोला बस्ने वर्ष २५ को कृष्ण पौडेल शव भएको प्रहरीले

जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *