आइतबारको मन्त्रिपरिषद् बैठकका ८ निर्णय

Featured समाचार

०२ साउन २०७६

आइतबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले नियमित पत्रकार सम्मेलन गर्दै बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन् ।

मन्त्रिपरिषद् बैठकले राष्ट्रिय आवास कम्पनी लिमिटेडको महाप्रवन्धकमा नारायणप्रसाद बास्तोलालाई नियुक्त गर्ने निर्णय गरेको छ । सँगै तीन सय थान नयाँ विद्युतीय बस खरिद गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत् साझा यातायात सहकारी संस्था लिमिटेडलाई नौ अर्ब रुपैयाँ नेपाल सरकारको शेयर लगानीका रुपमा उपलब्ध गराउने निर्णय गरेको छ ।
थप मन्त्रिपरिषद्का निर्णय जस्ताको तस्तै :

source :annapurnapost

Leave a Reply

Your email address will not be published. Required fields are marked *