युवा संघ पोखरा वडा नं ८ द्वारा ढोरपाटनका मेयरलाई (अभिनन्दन फाेटाे फचर)

Featured गण्डकी प्रदेश समाचार

पोखरा १९, माघ
युवा संघ पोखरा महानगर पालिका वडा नं ८ ले ढोरपाटन नगरपालिका वाग्लुङ्का मेयर देव कुमार नेपालीलाई एक कार्यक्रमका विच अभिनन्दन गरेको छ।

विश्वब्यापी रुपमा फैलिएको कोभिड १९ महामारि को समयमा गरिव दिन दुखी र वेरोजगारलाई खाद्यान्न, औसधि उपलब्ध गराई जनचेतना मुलक काम गरेको भन्दै फोकस नेपालले सम्मान गरेको थियो।

सोही कार्यक्रम लाई आत्मसात गर्दै युवा संघ पोखरा ८ का अध्यक्ष संजिव बरालको अध्यक्षतामा सागर पौडेलको संयोजकत्वमा उक्त अभिनन्दन कार्यक्रम सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *