सत्याकृत ब्याण्डले “आउ फर्केर” भन्ने बोलको गीत सार्वजनिक भिडियाे सहित

Featured भिडियो मनोरञ्जन समाचार

पाेखरा फाल्गुन १०

शिवरात्री नजिकीदै गर्दा “सत्याकृत फाउण्डेशन” अन्तर्गतको सत्याकृत ब्याण्डले “आउ फर्केर” भन्ने बोलको गीत सार्वजनिक गरेको छ ।

आयतित संस्कार र परम्परामा भुलिरहेको अहिलेको नेपाली समाजलाई आफ्नै सनातन भावले सु–सज्जित यस गीतले हाम्रो मौलिक, बैदिक

संस्कृति र परम्परामा फर्कन अवश्य पनि उर्जा प्रदान गर्नेछ साथै आफ्नो आत्मस्वरुपमा, शान्तिस्वरुपमा फर्किनका लागि स्वयमं पुजनीय श्री हजुरको यस गितमा रहेको शब्दले सम्पुर्ण बिश्व मानवलाई आव्हान गरेको छ ।

भिडियाे सहित

Leave a Reply

Your email address will not be published. Required fields are marked *