सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको छ

विशेष समाचार

काठमाडौं । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ अधावधिक नक्सा सार्वजनिक गरेको छ । भूमि व्यवस्थमन्त्री पद्मा अर्यालले बुधबार नयाँ राजनितिक तथा प्रशासनिक नक्शा सार्वजनिक गरेकी हुन् ।

यसघिको छुटेका भूभाग समावेश गरी नयाँ नक्सा सार्वजनिक गरिएको मन्त्री अर्यालले बताइन् । उनले यसलाई ऐतिहासिक क्षणको रुपमा उल्लेख गर्दै नयाँ नक्साको विषयलाई भारतले पनि सकारात्मक रुपमा लिने विश्वास व्यक्त गरिन् ।


Image Source : Survey Department

Leave a Reply

Your email address will not be published. Required fields are marked *