अर्थ समितिको वैठकमा सांसद गिरीले भने–‘कोरोनाका कारण विमा कम्पनी पछि हट्नु भएन’

४ चैत, काठमाण्डौं । प्रतिनिधि सभाका सांसद पदम गिरीले अर्थ समितिको वैठकमा कोरोनाको त्रासका कारण बीमा हुने नहुने अन्योलता बढेको तथा बीमा कम्पनीहरुले बीमा नगर्ने अवस्था आउन सक्नेतर्फ सरकारको ध्यानाकर्षण गराएका छन । गिरीले कोरोना भाइरसका कारण देखाएर बिमा कम्पनीहरुले बिमा गर्न छाड्ने अवस्था सृजना हुन नदिन सरकारको ध्यनाकर्षण गराएका हुन । सांसद गिरीले कोरोनाको विषयमा […]

Continue Reading

लुम्ले केन्द्रविन्दु बनाएर ५ रेक्टरको भूकम्प

पोखरा चैत्र २ — कास्कीमा आइतबार राति भूकम्प गएको छ । राति ८ बजेर ४५ मिनेटमा ५ रेक्टरको भूकम्प गएको मापक केन्द्र काठमाडौंले जनाएको छ । भूकम्प कास्कीको लुम्ले केन्द्रविन्दु बनाएर गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । Tweets by NepalNsc   भूकम्पबाट भएको क्षतिबारे कुनै विवरण भने सार्वजनिक भएको छैन ।

Continue Reading

कोरोना भाइरस लक्षित छुट्टै अस्पताल बनाउन प्रधानमन्त्रीको निर्देशन

चैत्र १, २०७६ | काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस लक्षित छुट्टै अस्पताल बनाउन निर्देशन दिनुभएको छ । त्रिवि शिक्षण अस्पतालबाट हिजो डिस्चार्ज भएलगत्तै प्रधानमन्त्री केपी ओलीले उपप्रधान एवं रक्षामन्त्री तथा कोरोना रोग संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई छुट्टै अस्पताल निर्माणको प्रक्रिया तत्काल शुरु गर्न […]

Continue Reading

दिन फिर्‍यो नमस्कारको !

मानिस आफू हिँडिरहेको बाटोबाट कहिले पछाडि फर्कन्छ ? जब गन्तव्यमा पुग्न उसले हिँडेकोभन्दा कम जोखिमको बाटो फेला पार्छ । फर्कनुको अर्थ पहिले त्यही स्थानमा रहनुको प्रमाण पनि हो । प्रसंग हो, कोरोना भाइरसको संक्रमणबाट बच्न विश्व स्वास्थ्य संगठनले अभिवादनस्वरूप हात मिलाउने परम्परालाई रोक्न गरेको आग्रह ।   रोकिनु त जड प्रवृत्ति भयो । अझै अघि बढेर इजरायली प्रधानमन्त्री बेन्जामिन न्येतन्याहुले […]

Continue Reading

हिमेश पन्त बने ‘कमेडी च्याम्पियन’

नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को उपाधि धादिङका हिमेश पन्तले हात पारेका छन्। शनिबार भएको फाइनलमा दुई प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘कमेडी च्याम्पियन’को उपाधि हात पारेका हुन्। फाइनलका लागि तीनजना प्रतिस्पर्धी छानिएका थिए। विभिन्न चरण हुँदै सुमन कोइराला, खड्गबहादुर पुन मगर र हिमेश पन्त फाइनलका पुगेका थिए। यसअघिको शृंखलाबाट निर्णायकले पन्तलाई फाइनलका लागि […]

Continue Reading

कोरोना भाइरस विरुद्ध जनचेतना जगाउँदै सांसद गिरी घरदैलो अभियानमा

१ चैत, पर्वत । विश्व भर फैलिएको कोरोना भाईरसका कारण यतिबेला विश्व समुदाय नै आतंकित बनिरहेको छ । चिनबाट संक्रमण देखिएको कोभिड १९ नामको भाइरसले विश्वका धेरै देशहरुमा संक्रमणको दर बढाईरहेको छ । विश्वका शक्तिशाली मानिएका देशहरुमा समेत संक्रमणका कारण विश्व स्वास्थ्य संगठनले नै स्वास्थ्य संकटकालको घोषणा गरीसकेको छ । नेपालमा संक्रमण फैलिएको पुष्टि नभए पनि […]

Continue Reading

प्रधानमन्त्रीको शल्यक्रिया गरेपछिको खुसी… (तस्बिरहरू)

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल रूपमा सम्पन्न भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण शल्यक्रियापछि होस खुलेको छ। सफल शल्यक्रियापश्चात उनको उपचारमा संलग्न चिकित्सक खुसी देखिन्थे। चिकित्सकहरूले अस्पतालको झ्यालबाटै हात हल्लाउँदै अभिवादनसमेत गरे। प्रधानमन्त्री ओलीले आज दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका हुन्। १३ वर्षअघि भारतको नयाँदिल्लीमा मिर्गौला प्रत्यारोपण गराएका ओलीले यसपालि स्वेदशमै त्रिवि […]

Continue Reading

सफल अप्रेशन, प्रम अ‌ाेलीलाई पुनर्जीवन, नवजीवन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यरोपण सफल भएको छ डाक्टरहरुले बताएका छन् । बिहान १० बजेदेखि प्रधानमन्त्री अ‌ाेलीको मृगौला प्रत्यरोपणका लागि शल्यक्रिया गरिएकाे थियाे । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भएकाे शल्यक्रिया पछि प्रधानमन्त्री अ‌ाेलीले नवजीवन पाएका छन् । उनकाे नयाँ मृगौलाले काम गर्न थालेकाे डाक्टरहरुले बताएका छन् । प्रधानमन्त्री अ‌ाेलीलाई नातेदार समीक्षा संग्रौलाले मृगौला महादान गरेकी हुन् […]

Continue Reading

प्रधानमन्त्री ओलीलाई वेभसाइटबाटै स्वास्थ्य लाभको कामना गर्न सकिने

काठमाडौँ । मिर्गौलाको शल्यक्रिया गर्न अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई वेभसाइटबाटै स्वास्थ्यलाभको शुभकामना दिन सकिने छ । प्रधानमन्त्री ओलीलाई https://kpsharmaoli.com.np मा गएर स्वास्थ्यलाभको शुभकामना दिन मिल्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको स्वास्थ्यप्रति चासो राख्ने देश तथा विदेशका शुभेच्छुकले वेभसाइटबाट स्वास्थ्य लाभको कामना गर्न सक्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री ओली […]

Continue Reading

निजामित कर्मचारी संगठन पर्वतको प्रशिक्षण तथा वनभोज कार्यक्रम सम्पन्न

१० फागुन, पर्वत । निजामति कर्मचारी संगठनका केन्द्रिय उपाध्यक्ष लेखनाथ कोइरालाले संघिय निजामति ऐन कर्मचारीको मनोबल उच्च पार्ने गरी जारी गर्नुपर्ने धारणा राखेका छन । निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति पर्वतले कुश्मामा आयोजना गरेको प्रशिक्षण तथा वनभोज कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले कर्मचारी विरोधी ऐन आउने हल्लाकै कारण कतिपय कर्मचारी राजीनामा दिएर विदेश पलायन हुन लागेको भन्दै […]

Continue Reading