कृषि तथा पशुपंक्षी क्षेत्रमा ३४ अर्ब ८० करोड विनियोजन
काठमाण्डाै – सरकारले कृषि तथा पशुपंक्षी क्षेत्रमा ३४ अर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले बुधबार संघीय संसदमा बजेट प्रस्तुत गर्दै कृषि क्षेत्रको विकास, किसानलाई अनुदान, स्वदेश तथा विदेशबाट फर्केका युवालाई कृषि उद्यमी बनाउन ३४ अर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिनुभयो । एक स्थानीय तहमा एक प्राविधिक पुर्याउने […]
Continue Reading
