भोकमरी, बोक्सी र छाउपडी प्रथाविरुद्ध लड्न आग्रह

सुर्खेत, १० पुस कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोग, नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समितिको समन्वय तथा राष्ट्रिय समाचार समिति (रासस) कर्णाली प्रदेश कार्यालयको आयोेजनामा सञ्चालित ‘कर्णाली प्रदेशस्तरीय पत्रकारिता प्रशिक्षण’मा सहभागी पत्रकारलाई प्रमाणपत्र वितरणका क्रममा उहाँले सो कुरा बताउनुभएको हो । सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न तीन दिने उक्त प्रशिक्षणमा मन्त्री ज्वालाले प्रदेशको भोकमरी तथा […]

Continue Reading

ईन्द्रा क्षत्री स्मृति मानव मिलन नारी जागरण पुरस्कार दुर्गा अधिकारीलाई

पोखरा ९ पुस मानव मिलन नारी जागरण नेपालद्धारा संस्थापक कोषाध्यक्ष इन्द्रा क्षत्रीको स्मृतिमा स्थापित पुरस्कार रेडियो सफलता १०३.४ मेगाहर्जका प्रवन्ध निर्देशक दुर्गा अधिकारीलाई प्रदान गरिने भएको छ । प्रतिभा छनौट समितिको संयोजक सरस्वती गुरुङ्गको संयोजकत्वमा बसेको बैठकले अधिकारीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । मानव मिलन नारी जागरण नेपालद्वारा संस्थापक कोषाध्यक्ष इन्द्रा क्षत्रीको स्मृतिमा स्थापित […]

Continue Reading

IME Nepal Literature Festival 3rd day with, titled ‘Andhyaro Ujyalo

IME Nepal Literature Festival 3rd day with, titled ‘Andhyaro Ujyalo’ , ‘Sansmaran Bismaran’ ‘Mukta Muktak’ ‘Pratirodh , ‘Prajatantra ra Pustak’ , ‘The Making of a Bestseller’ The third day of the IME Nepal Literature Festival was held on Monday, 23 December. Organised by the Bookworm Foundation in collaboration with Random Readers Society, the festival had […]

Continue Reading

कौशीखेती अभिमुखीकरण तथा कम्पोष्ट विन वितरण कार्यक्रम सम्पन्न भयो ।

  पोखरा, ९ पुस । पोखरा महानगरपालिका वडा नं. ८ नागढुङ्गामा रहेको नागढुङ्गा विकास समाजको आयोजना तथा कृषि विकास महाशाखाको सहयोगमा कौशीखेती अभिमुखीकरण तथा कम्पोष्ट विन वितरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि पोखरा ८ का वडाध्यक्ष रुद्रनाथ बरालले कौशी खेती तर्फ नागढुङ्गाबासीको रुचि अन्य वडाका लागि उदाहरण भएको धारणा राख्दै कार्यक्रमको सफलताको शुभकामना […]

Continue Reading

खोजि पत्रकारितामा सरोकारवालाको चासो : पत्रकारितालाई रहरको विषय बनाईनु हुदैन् : प्रवक्ता नेपाली

  पोखरा, ०८ पौष । पोखरा महानगरपालिकाका प्रवक्ता धन बहादुर नेपालीले सतहि पत्रकारीताको विकल्प खोज्नु पर्ने बताएका छन् । युवा पत्रकार सञ्जाल, गण्डकीद्धारा आयोजित आधारभूत पत्रकारिता सम्बन्धि तिन दिने तालिमको समापन गर्दै प्रवक्ता नेपालीले सतहि पत्रकारिताको माग सकिएको उल्लेख गर्दै खोजि पत्रकारिताको आवाश्यकतामा जोड दिएका हुन् । पत्रकरिताको भाषामा कुनै पनि शब्दहरु मुल्यवान हुने बताएका […]

Continue Reading

फेवा सहकारी २० औं बर्षमा प्रबेश

पोखरा, ८ पुस । फेवा बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लि सृजना चोकको पोखरा–८ को १९ औं बर्षपुरा गरि २० औं बर्षमा प्रबेश गरेको अबसरमा बिबिध कार्यक्रमको आयोजना गरि पौष ८ गते सहकारी कार्यालयको वरपर, सृजना चोक हुदै सभागृह चोकसम्म सरसफाई गरि सम्पन्न ग¥र्यो । सरसफाई कार्यक्रममा प्रमुख अतिथि एवं पोखरा महानगरपालिका का प्रबक्ता […]

Continue Reading

नवौ पोखरा महोत्सवलाई जगदम्बा स्टील प्रा.लि.को साथ

पोखरा । नवौ संस्करणको पोखरा महोत्सवलाई जगदम्बा स्टील प्रा.लि.ले साथ दिने भएको छ । पोखराको अमरसिंह चौरमा आगामी पुसको २७ देखी माघको ८ गते सम्म सञ्चालन हुने नवौ संस्करणको पोखरा महोत्सवमा जगदम्बा स्टील प्रा.लि. मुख्य प्रायोजकको भुमिकामा रहेर साथ दिने भएको हो । मुख्य प्रायोजक जगदम्बा स्टीलका आधिकारिक बिक्रेता पोखराको रत्नचोकमा रहेको सिजी हार्डवेयर एण्ड […]

Continue Reading

इन्डोनेसियामा सुनामीबाट मुत्यु हुनेको सङ्ख्या ६२ पुग्यो, कैयौँ व्यक्ति बेपत्ता

जकार्ता, ८ पुस   इन्डोनेसियामा शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान जाने व्यक्तिको सङ्ख्या ६२ पुगेको समाचार छ । आइतबार बिहान इन्डोनेसियाको समुद्रीतटमा आएको सुनामीका कारण धेरै नागरिकको ज्यान गएको बताइएको छ । सो सुनामीका कारण कम्तीमा पनि ६२ जनाको मृत्यु भएको इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागले जानकारी दिएको छ । सो विभागकाअनुसार पछिल्लो […]

Continue Reading

शेयर बजार : वृद्धि

काठमाडौँ, ८ पुस  धितोपत्र बजारमा आज नेप्से परिसूचक ३२ दशमलब २४ बिन्दुले बढेर एक हजार १९८ दशमलब १८ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार प्रतिशतका आधारमा आज बजार दुई दशमलब ७७ प्रतिशतले वृद्धि भएको हो । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलब ३१ बिन्दुले वृद्धि भई २५५ दशमलब […]

Continue Reading