एकता एफ.सि, बि.टि क्लब, तारा एफ.सि र लालिगुरास सेमिफाइनलमा

हेमजा, १३ पुष विष्णुपादुका क्लब हेमजाको आयोजनामा भएको दोस्रो विष्णु तिमिल्सिना स्मृति हेमजा सेभेन ए साइड फुटबल प्रतियोगितामा एकता एफ.सि, बि.टि क्लब, तारा एफ.सि र लालिगुरास सेमिफाइनलमा प्रबेश गरेका छन । शुक्रबार भएको पहिलो खेलमा एकता एफ.सि,ले माटेपानिलाई ४–३ गोल अन्तरले पराजित ग¥यो । खेल अबधिभर कुनै पनि गोल हुन नसकेपछि खेलको नतिजा पेलान्टि सुटआउटबाट […]

Continue Reading

पर्वत जिल्ला अस्पतालको सरसफाई कार्यक्रम सम्पन्न

पौष 14 पर्वत जिल्ला अस्पतालको सरसफाई कार्यक्रम सम्पन्न समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत पर्वत जिल्ला अस्पतालको परिसर सरसफाई कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि पौडेलको प्रमुख आतिथ्यता र पर्वत जिल्ला अस्पतालका अध्यक्ष गोविन्द पहाडीको अध्यक्षतामा भएको पहिलो दिनको शुभारम्भ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव उपरिक्षक, अस्पताल व्यवस्थापन समितिका सदस्यहरु, […]

Continue Reading

मुख्यमन्त्री गुरुङ उद्घाटन गर्दै

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ रेष्टुरेण्ट एण्ड बार एसोशियसन नेपाल(रेवान) द्वारा फेवाताल किनारामा आयोजित २०औँ सडक महोत्सवको शुक्रबार उद्घाटन गर्दै । तस्वीर , रासस

Continue Reading

राखेप सदस्य गुरुङदाई जन्म गाउ स्याङजा कोल्मामा अभिनन्दन

पोखरा पुस १३ । राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङलाई जन्मगाउ स्याङजाको कोल्मामा अभिनन्दन गरिएको छ । साबिकको स्याङजा कोल्मा बराहचौर गाबिस ८ पोखरीछापमा जन्मेका गुरुङ हालै राष्ट्रिय खेलकुद परिषदको सदस्यमा मनोनित भएपछि पहिलोपटक गाउमा पुग्दा गाउलेहरुले भब्य सम्मान सहित अभिनन्दन गरेका हुन । साबिकको कोल्मा बराहचौर गाविस अन्तर्गत पर्ने ९ वटै वडाका बासिन्दा, गाउमा […]

Continue Reading

‘मायालु डाँडा’ पर्यटकीयस्थल बन्दै

गलेश्वर, १३ पुस (रासस) ः ‘लभ्ली हिल’ को नामले चर्चित म्याग्दीको बेनी नगरपालिका वडा नं २ खबरामा रहेको ‘मायालु डाँडा’ मा भौतिक पूर्वाधार निर्माणसँगै आन्तरिक तथा बाह्य पर्यटकको भीड बढ्न थालेपछि बेनी नगरपालिका, म्याग्दी उद्योग वाणिज्य सङ्घ र प्रवासी म्याग्देलीको संस्था (मोना) ले थप भौतिक पूर्वाधार निर्माण गर्न चासो देखाएका छन् । सदरमुकाम बेनीबजारदेखि करीब […]

Continue Reading

मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख निर्णयहरू हेर्नुहोस :

पुष 13 १ नेपाल र संयुक्त राज्य अमेरिकाबीच पर्यटक भिसा पारस्पारिकता (Reciprocity) सम्बन्धी प्रस्ताव स्वीकृत गरिएको छ । नयाँ व्यवस्थाअनुसार पर्यटक भिसा लिँदा बुझाउनुपर्ने दस्तुरमा देहाय बमोजिमको परिवर्तन गरिएको छ– क) सन् २०१९ जनवरी १ देखि पर्यटक भिसामा ५ वर्षे (१८० दिन प्रतिवर्ष) बहुप्रवेशी भिसा लिँदा अमेरिकी र नेपाली पर्यटक दुबैले अमेरिकी डलर १६० दस्तुर तिर्नुपर्नेछ […]

Continue Reading

कर छुट गर्न माग गर्दै गैर सरकारी संस्थाहरु

पोखरा १२ पौष । पोखरामा रहेका विभिन्न गैर सरकारी संस्थाहरुले विभिन्न शीर्षकमा तिर्दै आएको कर छुटको माग गरेका छन् । आन्तरिक राजस्व कार्यालय पोखरामा ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरुले गैर सरकारी संस्थाहरु गैर नाफामूलक संस्था भएको भन्दै करमा छुटको माग गरेका हुन् । गैर सरकारी संस्था महासंघ नेपाल कास्कीका अध्यक्ष पदम पहारीको नेतृत्वमा पुगेको सचिवालय समितीको […]

Continue Reading

पोखराको १५ नं वडाभित्रका सम्पूर्ण गतिविधि अब सिसिटिभीमा

पोखरा १२ पौष । बढ्दो चोरी रोकथाम र सुरक्षाको दृष्टिकोणले अति उपयोगी सिसिटिभी क्यामेरा जडानका लागि सामाजिक सञ्जालको प्रयोग गर्दै आह्वान गरिएको सहयोग संकलन अभियान अहिले सार्थक सिद्ध भएको छ । स्थानीयको सुरक्षामा स्थानीयकै पहल हुनुपर्छ भन्ने मान्यता लिएर अघि बढाईएको उक्त अभियानले करिब ६ महिनाको अवधिमै मूर्त रुप लिएको हो । पोखरा महानगरपालिका वडा […]

Continue Reading

नक्कलि प्रहरी बनी करोडौअसुल गर्ने ब्यक्ति पक्राउ

पाेखरा पाैष १२  जिल्ला कास्की तथा अन्य आसपासका जिल्लाका विभिन्न व्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीवाट सादा पोशाकमा खटिएको असई तथा राष्ट्रिय अनुसन्धानको स्टाफ हुँ समेत भनि विभिन्न व्यक्तिहरुवाट नगद तथा जिन्सी सामान असुल्दै आएको छ भन्ने सुचना प्राप्त भए पश्चात निजको अनुसन्धान तथा  खोजतलास गर्दै जाने क्रममा निज ब्यक्तिलाई जिल्ला काठमाण्डौ गोंगवु बसपार्क स्थितवाट जिल्ला […]

Continue Reading