लागाै युवा जागाै युवा अभियान – रा.ज.माे
पाेखरा, १० माघ: राष्ट्रिय जनमाेर्चा सम्बद्व युवक संगठन अखिल नेपाल युवक संघ र बिधार्थी माेर्चाअखिल (छैठाै)ले देश व्यापी रूपमा चलायकाे लागाै युवा जागाै युवा अभियान अन्तरगत दाङ्मकाे घाेराही तुलसीपुर टाेलीले पनि बिभिन्न ठाँउमा काेण सभा ,अन्तरक्रिया ,प्रशिक्षण ,र उच्च मा.वि .तथा क्याम्पसहरूमा ईकाई समितीहरू गठन गरेकाे छ जस्मा बिध्या निलकण्ठ क्याम्पस घाेराहीमा टिकाराम केसी काे अध्यक्षतामा १९ […]
Continue Reading
