चिकित्सा शिक्षा विधेयक पास

Featured समाचार

१ माघ, काठमाडौं । । प्रमुख विपक्षी नेपाली कांग्रेसका अवरोधका बीच संसदले चिकित्सा शिक्षा विधेयक पास गरेको छ ।

कांग्रेस सांसदहरुले नाराबाजी गरिरहेका बेला सभामुखले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई विधेयक टेबल गर्न अनुमति दिएका थिए । कांग्रेस सांसदहरुले मन्त्री पोखरेललाई रोक्न खोजे पनि मर्यादापालकले रोष्टममा पुर्‍याए ।
लगतै विधेयकमाथि छलफल गर्न समय दिए तर, कसैले पनि भाग लिएनन् ।

लगतै शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन पास भयो ।

source:onlinekhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *