धनगढीमा अलपत्र परेका यात्रुकालागि ‘आश्रय अड्डा’
धनगढी: धनगढीमा बोलन्या थलीले मंगलबारदेखि अलपत्र परेका यात्रुहरुलाई निःशुल्क खाना र आश्रयको व्यवस्था गर्ने भएको छ। ‘भात खाऔं रात कटाऔं– कोरोनाबाट बचौं र बचाऔं भन्ने उदेश्यका साथ धनगढीको चटकपुरमा उक्त अभियान संचालन गर्ने संयोजक यादव जाशीले बताए। उक्त आश्रय स्थलमा ‘वाइफाइवाइ, सेनिटाइजर र मास्कको व्यवस्थासहित आइसोलेसनमा राखिने छ’ उनले भने, ‘त्यहाँ शाहाकारी भोजन खुवाउने छौ।’ उक्त […]
Continue Reading
