चीनको ग्वान्जाओका लागि शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडान गर्दै

समाचार

नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी जहाज चीनको ग्वान्जाओका लागि शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडान गर्दै । वाइडबडी जहाजले कोरोना परीक्षण तथा रोकथामसँग सम्बन्धित मेडिकल सामाग्री ल्याउनेछ ।

तस्वीर: रोशन सापकोटा, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *