विदेशबाट आउनेको तथ्याङ्क सङ्कलन गर्न नाट्टाको आग्रह

काठमाडौँ, १७ चैत नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले विदेशबाट नेपालमा आई कोरोना सङ्क्रमण देखिएका व्यक्तिसँगै जहाजमा आउने अन्य व्यक्तिको विवरण दिन सम्पूर्ण ट्राभल कम्पनीलाई आग्रह गरेको छ । नाट्टाका अध्यक्ष अच्युत गुरागाईँले एक विज्ञप्ति जारी गरी मार्च १७ मा कतार एयरवेज र मार्च २० मा भिस्टारा एयरलाइन्सबाट नेपाल आएका तीन यात्रुमा कोरोना […]

Continue Reading

कीर्तिपुर क्रिकेट मैदानका कर्मचारी तामाङको निधन

काठमाडौँ, १७ चैत कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानका कर्मचारी जयबहादुर तामाङको निधन भएको छ । उहाँको उपचारका क्रममा गए राति निधन भएको हो । मिर्गौला रोगबाट पीडित तामाङको दुई सातादेखि वीर अस्पतालमा उपचार भइरहेको थियो । राति नै निधन भएका तामाङको परिवारजनले खबर गरेको नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो । […]

Continue Reading

गण्डकी प्रदेश स्तरीय आपुर्ती अनुगमन समितिको पहिलो बैठक सम्पन्न

१७ चैत,पाेखरा  कोरोना भाइरस संक्रमणको असहज परिस्थितिमा दैनिक अत्यावश्यक  पभोग्य बस्तुको सहज आपूर्ति, मूल्य र गुणस्तर सम्वन्धि कार्यको अनुगमन तथा सुपरिवेक्षण गर्न  उद्योग पर्यटन वन तथा वातावरण मन्त्री बिकास लम्साल संयोजक र भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा सह संयोजक रहेको गण्डकी प्रदेश स्तरीय आपुर्ती अनुगमन समितिको पहिलो बैठक मन्त्री लम्सालको संयोजकत्वमा आज […]

Continue Reading

स्पेनकी पूर्व उपप्रधानमन्त्री समेत रहेकी राजकुमारी मारिया टेरेसाको कोरोना संक्रमणबाट मृत्यु भएको छ

१५ चैत काठमाडौं : स्पेनकी पूर्व उपप्रधानमन्त्री समेत रहेकी राजकुमारी मारिया टेरेसाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनको निधनसँगै राजपरिवारको सदस्यहरुमा कोरोनाबाट निधन हुने पहिलो व्यक्ति मारिया टेरेसा बनेकी छिन् । ८६ बर्षिया टेरेसाको कोरोना भाईरसको संक्रमणका कारण आज निधन भएको उनका भाई हेनरीको हवाला दिँदै स्पेनका सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यस्तै उनको मृत्यु […]

Continue Reading

गण्डकी प्रदेशमा पनि कोरोना भाइरस बागलुङकी युवतीमा देखियो

काठमाडौं, १५ चैत । नेपालमा कोरोना भाइरसको पाँचौं संक्रमित भेटिएका छन् । बेल्जियमबाट आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।

Continue Reading

राहत प्याकेज घोषणा गरी कार्यान्वयन गर्न सभापति देउवाको अपिल

काठमाडौँ, १४  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड–१९ को सङ्क्रमणबाट बच्न लागु गरिएको लक डाउनका कारण विभिन्न वर्ग र क्षेत्रमा परेको आर्थिक असरलाई दृष्टिगत गरेर तत्काल आवश्यक निर्णय लिन सरकारको पुनः ध्यानाकर्षण गराउनुभएको छ । उहाँले आज एक विज्ञप्तिमार्फत उक्त विषयमा सरकारसमक्ष कुरा गरिसकेको उल्लेख गर्दै सार्वजनिक अपिल साथ माग राखी पुनः सरकारको ध्यानाकर्षण गरेको […]

Continue Reading

ऋषिङ्ग गाउँपालिकाले कोरोना सक्रमण रोक्न गर्यो पुर्व तयारी , स्वास्थ्यकर्मीलाइ पिपिइ देखी क्वारेन्टाइन सम्म :

१५ चैत, पाेखरा ऋषिङ्ग गाउँपालिकाले आफ्ना गाउँपालिकाको विभिन्न वडामा कार्यरत स्वास्थ्यकर्मी हरुको लागी पिपिइको व्यवस्था गरेको छ । ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले आज गाउँ पालिकाका स्वस्थ्य प्रमुख लोक बहादुर थापालाई पिपिइ लगायत अन्य आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भयो । ऋषिङ्ग गाउँपालिकामा कोरोना सक्रमण रोक्न पुर्व तयारि स्वरुप गाउँपालिका वडा नं ८ शिव […]

Continue Reading

चित्लाङ मा एक घर मा आगलागी लाखौ को क्षती भिडियाे समचार

चित्लाङ मा एक घर मा आगलागी लाखौ को क्षती कुनै मानबिय क्षती नभएको जानकारी गराउदछौ !

Continue Reading

चीनको ग्वान्जाओका लागि शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडान गर्दै

नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी जहाज चीनको ग्वान्जाओका लागि शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडान गर्दै । वाइडबडी जहाजले कोरोना परीक्षण तथा रोकथामसँग सम्बन्धित मेडिकल सामाग्री ल्याउनेछ । तस्वीर: रोशन सापकोटा, रासस

Continue Reading

उपत्यकामा शैक्षिक संस्थालाई क्वारेन्टाईनको रुपमा प्रयोग गरिने

काठमाडौं – उपत्यकामा हुन सक्ने सम्भावित संक्रमणलाई नियन्त्रण गर्न सरकारले उपत्यकामा रहेका शैक्षिक संस्थाका दुई हजार एक सय पाँचलाई कक्षाकोठालाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्ने भएको छ । पर्यटनमन्त्री योगेश भट्टराई संयोजकत्वको कोभिड–१९ विरुद्ध क्वारेन्टाइन स्थल निर्माण तथा व्यवस्थापन कार्यदलले माग गरेबमोजिम हिसानका महासचिव लोकबहादुर भण्डारीले सोमबार क्वारेन्टाइनका रूपमा प्रयोग गर्न सकिने शैक्षिक स्थलको विवरण बुझाएको […]

Continue Reading