राहत प्याकेज घोषणा गरी कार्यान्वयन गर्न सभापति देउवाको अपिल

काठमाडौँ, १४  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड–१९ को सङ्क्रमणबाट बच्न लागु गरिएको लक डाउनका कारण विभिन्न वर्ग र क्षेत्रमा परेको आर्थिक असरलाई दृष्टिगत गरेर तत्काल आवश्यक निर्णय लिन सरकारको पुनः ध्यानाकर्षण गराउनुभएको छ । उहाँले आज एक विज्ञप्तिमार्फत उक्त विषयमा सरकारसमक्ष कुरा गरिसकेको उल्लेख गर्दै सार्वजनिक अपिल साथ माग राखी पुनः सरकारको ध्यानाकर्षण गरेको […]

Continue Reading

ऋषिङ्ग गाउँपालिकाले कोरोना सक्रमण रोक्न गर्यो पुर्व तयारी , स्वास्थ्यकर्मीलाइ पिपिइ देखी क्वारेन्टाइन सम्म :

१५ चैत, पाेखरा ऋषिङ्ग गाउँपालिकाले आफ्ना गाउँपालिकाको विभिन्न वडामा कार्यरत स्वास्थ्यकर्मी हरुको लागी पिपिइको व्यवस्था गरेको छ । ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले आज गाउँ पालिकाका स्वस्थ्य प्रमुख लोक बहादुर थापालाई पिपिइ लगायत अन्य आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भयो । ऋषिङ्ग गाउँपालिकामा कोरोना सक्रमण रोक्न पुर्व तयारि स्वरुप गाउँपालिका वडा नं ८ शिव […]

Continue Reading

चित्लाङ मा एक घर मा आगलागी लाखौ को क्षती भिडियाे समचार

चित्लाङ मा एक घर मा आगलागी लाखौ को क्षती कुनै मानबिय क्षती नभएको जानकारी गराउदछौ !

Continue Reading

चीनको ग्वान्जाओका लागि शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडान गर्दै

नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी जहाज चीनको ग्वान्जाओका लागि शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडान गर्दै । वाइडबडी जहाजले कोरोना परीक्षण तथा रोकथामसँग सम्बन्धित मेडिकल सामाग्री ल्याउनेछ । तस्वीर: रोशन सापकोटा, रासस

Continue Reading

उपत्यकामा शैक्षिक संस्थालाई क्वारेन्टाईनको रुपमा प्रयोग गरिने

काठमाडौं – उपत्यकामा हुन सक्ने सम्भावित संक्रमणलाई नियन्त्रण गर्न सरकारले उपत्यकामा रहेका शैक्षिक संस्थाका दुई हजार एक सय पाँचलाई कक्षाकोठालाई क्वारेन्टाइनका रूपमा प्रयोग गर्ने भएको छ । पर्यटनमन्त्री योगेश भट्टराई संयोजकत्वको कोभिड–१९ विरुद्ध क्वारेन्टाइन स्थल निर्माण तथा व्यवस्थापन कार्यदलले माग गरेबमोजिम हिसानका महासचिव लोकबहादुर भण्डारीले सोमबार क्वारेन्टाइनका रूपमा प्रयोग गर्न सकिने शैक्षिक स्थलको विवरण बुझाएको […]

Continue Reading

धनगढीमा अलपत्र परेका यात्रुकालागि ‘आश्रय अड्डा’

धनगढी: धनगढीमा बोलन्या थलीले मंगलबारदेखि अलपत्र परेका यात्रुहरुलाई निःशुल्क खाना र आश्रयको व्यवस्था गर्ने भएको छ। ‘भात खाऔं रात कटाऔं– कोरोनाबाट बचौं र बचाऔं भन्ने उदेश्यका साथ धनगढीको चटकपुरमा उक्त अभियान संचालन गर्ने संयोजक यादव जाशीले बताए। उक्त आश्रय स्थलमा ‘वाइफाइवाइ, सेनिटाइजर र मास्कको व्यवस्थासहित आइसोलेसनमा राखिने छ’ उनले भने, ‘त्यहाँ शाहाकारी भोजन खुवाउने छौ।’ उक्त […]

Continue Reading

पूर्वसञ्चारमन्त्री बास्कोटाले एक महिनाको पारिश्रमिक कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ लाई प्रदान गर्ने

पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाले ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ लाई एक महिना बराबरको पारिश्रमिक प्रदान गर्नुहुने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त कोष स्थापनाको निर्णय गरेको थियो । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोगको सङ्क्रमणलाई फैलिन नदिन तथा सोको रोकथाम एवम् नियन्त्रणका लागि नेपाल सरकारद्वारा स्थापित कोषमा पूर्वसञ्चारमन्त्रीले एक […]

Continue Reading

गण्डकी प्रदेशमा भोलिबाट लागू हुनेगरी एक हप्तासम्म प्रदेशका सबै नाका बन्द

गण्डकी प्रदेशमा भोलिबाट लागू हुनेगरी एक हप्तासम्म प्रदेशका सबै नाका बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाईरस (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा गठीत उच्चस्तरीय निर्देशक समितिको सोमबार आज बसेको बैठकले प्रदेश भित्रिने नाकाहरुमा अत्यावस्यकीय उपभोग्य वस्तुहरुको बाहेक अन्य आवतजावतमा रोक लगाउने निर्णय गरेको हो । अत्यावश्यक बाहेकका सबै सवारीसाधन […]

Continue Reading

आइसोलेसन वार्ड बनाउन ३ महिनाको तलब दिने सांसद गिरीको घोषणा

९ चैत, काठमाडौं ।  नेकपाका सांसद पदम गिरीले जिल्ला अस्पतालमा आइसोलेन वार्ड स्थापना गर्न तीन महिनाको तलब बुझाउने घोषणा गरेका छन् । नेकपा पर्वतका अध्यक्षसमेत रहेका प्रतिनिधिसभा सदस्य गिरीले आइसोलेसन वार्ड स्थापनाका लागि ३ महिनाको तलब सहयोग गर्ने घोषणा गरेका हुन् । उनले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो निर्वाचन क्षेत्रमा आइसोलेसन वार्ड स्थापना तथा […]

Continue Reading

कोभिड-१९ भाइरसबाट मृत्यु : चीनलाई इटालीले उछिन्यो

कोभिड–१९ कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्यामा चीनभन्दा इटाली अगाडी आएको छ ।  अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार शुक्रबार बिहानसम्म इटालीमा मर्नेको संख्या ३४०५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै इटालीमा यस भाइरसको कारण ४२७ जनाको मृत्यु भएको रोयटर्सले जनाएको छ । चीनमा हालसम्म मर्नेको संख्या ३२४५ छ । संक्रमितको संख्या हालसम्म चीनमा करिब ८१ […]

Continue Reading