न्यूनतम पारिश्रमिक लागू हुन्छ ः सञ्चारमन्त्री

भक्तपुर, ५ माघ  ः सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रत्येक सञ्चारमाध्यममा श्रमजीण्वी पत्रकारको न्यूनतम पारिश्रमिक लागू गराएरै छाड्ने बताउनुभएको छ । आज नेपाल पत्रकार महासङ्घ भक्तपुर जिल्ला शाखाको २१आँै साधारणसभाको उद्घाटन गर्दै उहाँले श्रमजीवी पत्रकार एवं कर्मचारीको न्यूनतम पारिश्रमिक लागू गर्नबाट सरकार कुनै हालतमा पछि नहट्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, “न्यूनतम पारिश्रमिक लागू […]

Continue Reading

भारतको हरिद्वारबाट दुई नेपाली युवा बेपत्ता

दुल्लु, ५ माघ : भारतमा मजदूरी गरेर नेपाल फर्किंदै गरेका दैलेखका दुई युवा बेपत्ता भएका छन् । नारायण नगरपालिका–४ सोत गाउँका ४० वर्षीय भक्तबहादुर कटुवाल र सोही ठाउँका ३४ वर्षीय चक्रबहादुर सुनार भारतको उत्तराखण्ड प्रदेशमा पर्ने हरिद्वारमा लुटिएसँगै बेपत्ता भएका हुन् । सो प्रदेशको रुद्रप्रयागबाट घर फर्किने क्रममा गत पुस २८ गते दिउँसो अपरिचित व्यक्तिको […]

Continue Reading

हरेक दिन सरकार एक कदम अघि बढेको छ : प्रधानमन्त्री

काठमाडाँै, ५ माघ  : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक, सामाजिक रुपान्तरण गर्दै समृद्धि हासिल गर्न वर्तमान सरकार हरेक दिन एक कदम अघि बढेको बताउनुभएको छ । नेपाली काँग्रेस परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गर्नुभएका काँग्रेसका पूर्वसांसद तीर्थराज भूसाललाई आज पार्टीमा स्वागत गर्दै उहाँले सरकार हरेक दिन नयाँनयाँ काम गर्दै अघि बढेको दाबी […]

Continue Reading

हात्तीको आक्रमणबाट मृत्यु

सप्तरी, ५ माघ  : जङ्गली हात्तीले कुल्चिएर कञ्चनरुप नगरपालिका–११ गोरपार बस्ने ५३ वर्षीया कौशल्यादेवी मण्डलको आज बिहान मृत्यु भएको छ । जङ्गली हात्तीले आक्रमण गरेको हल्ला सुनेर बारीतिर हेर्न गएकी नन्दकिशोर मण्डलकी श्रीमती कौशल्यादेवीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालयका अनुसार गाउँ पसेका हात्तीले उहाँको टाउकामा किचेपछि तत्कालै मृत्यु भएको हो […]

Continue Reading

शिकारीको गोली लागेर चितुवाको मृत्यु

डोटी, ५ माघ (रासस) : डोटीको शिखर नगरपालिका–१० वनलेकस्थित चामेको कुण्ड नजीक मृतावस्थामा फेला परेको पाटे चितुवा गोली लागी मृत्यु भएको पुष्टि भएको छ । चितुवा मृतावस्थामा फेला परेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको र प्रहरीले आवश्यक प्रक्रियाका लागि डिभिजन वन कार्यालय डोटीमा बुझाएको थियो । डिभिजन वन कार्यालयमा चितुवाको शवपरीक्षण गर्दा चितुवाको शरीरमा दुई गोली […]

Continue Reading

पाँचखालको ईट्टा भट्टामा दुर्घटना ४ महिने वालकको मृत्यू

पाँचखाल, ३ माघ– काभ्रेको पाँचखाल नगरपालिकामा संचालित हनुमान ईटा उद्योगको डग भत्किंदा १ जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा ४ महिने वालक नविन विक रहेका छन् । घटनामा अन्य ४ जना घाइृते भएका छन् ।  घाईते रहेका झरना घर्ती, सितादेवी पासवानको नाम खुलेपनि अन्यको नाम खुलेको छैन । घाइृतेर्को  धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । सानु कोजु […]

Continue Reading

पाँचखाल : यसरि बन्नेछ समृद्ध कृषि नगर !

पाँचखाल : यसरि बन्नेछ समृद्ध कृषि नगर ! नेपाल सरकारले ” सुखि नेपाली – समृद्ध नेपाल” को अवधारणा बनाई काम सुरु गरिरहेको छ । यो योजना पूरा गर्नका लागि संघिय सरकार , प्रान्तीय सरकार र स्थानीय निकाय, पेषाकर्मि , बुद्धिजीवीका साथै अाम नागरिकको भुमिका तथा सरोकार उत्तिकै महत्त्वपूर्ण हुन्छ । हालको पाँचखाल नगरपालिका तत्कालीन पाँचखाल […]

Continue Reading

कालीगण्डकीको दोभानमा नुहाउँदा डुबेर अमित गुरुङ बेपत्ता

पाेखरा, १ माघ । देबघाट गाउँपालिका-५ बेनि संगम स्थित कालीगण्डकीको दोभानमा नुहाउने क्रममा नवलपरासी गैडाकोट का २७ बर्षिय अमित गुरुङ डुबि बेपत्ता भएका हुन् । डुबेको खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोलि घटनास्थलमा खटिई उक्त मानिसको खोजिकार्य भईरहेको गण्डकी प्रदेशका प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक गोबिन्द पुरीले जनाएका छन ।

Continue Reading

भूकम्पपछि बनेका घरको मापदण्ड पूरा हुने

काठमाडौँ, माघ 1 प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछि बनेका भूकम्पपीडितका घरलाई मापदण्ड पूरा भएको मानी अनुदान उपलब्ध गराइने बताउनुभएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण परामर्श परिषद्को चौथो बैठकलाई आज बालुवाटारमा सम्बोधन गर्नुहुँदै उहाँले आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले पनि भूकम्पलगत्तै प्राविधिक गाउँमा जानुअघि बनिसकेका घरलाई अनुदान दिने निर्णय गरेको उल्लेख गर्नुभयो । “भूकम्पले खानेपानीका धेरै संरचनामा […]

Continue Reading

बोलेरोको ठक्करबाट दुईको मृत्यु

चितवन, ३० पुस  ः पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ लेवाटारमा आज साँझ बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी थाम्पालकोट–१ घर भएका २३ वर्षीय विवेक खनाल र पछाडि बस्ने पाँचपोखरी थाम्पालकोट–४ बस्ने २१ वर्षीय उदित बस्नेत रहेका छन् । प्रहरीका अनुसार […]

Continue Reading