‘गर्भनिरोधका साधनको प्रयोगबारे जनचेतना आवश्यक’
काठमाडौँ, ३० पुस ः प्रतिनिधि सभा शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले देशभर महिलाले प्रयोग गर्ने गर्भनिरोधका साधनको प्रयोगबारे जनचेतनाको विकास गर्नु नै सुरक्षित मातृत्व प्रजनन स्वास्थ्य अधिकारको सुनिश्चितता भएको बताउनुभएको छ । महिला विकास र कानून मञ्च, सिआरआर तथा जस्टिस फर बलले संयुक्त रुपमा आज यहाँ आयोजना गरेको ‘सर्वोच्च अदालतबाट भएको गर्भनिरोधका साधनको […]
Continue Reading
