प्रधानमन्त्री ओलीले मानेनन् मापदण्ड विपरित बनेको होटल उद्घाटन गर्न

१८ जेठ, पोखरा,   शनिबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओली ३ वटा कार्यक्रममा सरिक हुन पोखरा आए । होटल उद्घाटन, स्काउटको कार्यक्रम र रवीन्द्र स्मृति प्रतिष्ठानको सुरुवात ।   पूर्व निर्धारित समयअनुसार पोखरा विमानस्थलबाट प्रधानमन्त्री ओली सिधै होटल हानिए । यसअघि नै तय गरिएको कार्यक्रम अनुसार पोखराको लेकसाइडमा रहेको स्विस इन्टरनेसनल होटल सरोवरको उद्घाटन गर्न उनी […]

Continue Reading

आर्थिक वर्ष २०७६/०७७ को बजेट १५ खर्ब ३२ अर्ब, कुन–कुन क्षेत्रमा कति छुट्ट्याए अर्थमन्त्री खतिवडाले ?

काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षका लागि १५ खर्बको बजेट ल्याएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संघीय ससंदको संयुक्त बैठकमा १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँ बजेट पेश गरेका हुन् । आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ५७ अर्ब १० करोड, पुँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ […]

Continue Reading

वृद्धभत्ता एक हजार बढ्यो, अब मासिक ३ हजार दिइने

काठमाडौँ, १५ जेठ । सरकारले वृद्धभत्ता बढाएको छ । हाल पाइरहेको मासिक दुई हजार रुपैयाँमा एक हजार थपेर मासिक ३ हजार बनाइएको अर्थमन्त्री डा.युवराज खतिवडाले बताए । बुधबार संघीय संसदको सयुंक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ को वार्षिक बजेट प्रस्तुत गर्दै उनले वृद्धहरुको सम्मानका लागि सरकारले रकम बढाएको बताए । उनले यसबाट देशभरका १३ लाख वृद्धहरु […]

Continue Reading

जबजको ‘च्याप्टर ओपन’ छ, म देशभरका कार्यकर्ताबीच जान्छु

३ जेठ, काठमाडौं । यो साता नेकपाका अध्यक्ष प्रचण्ड र सचिवालय सदस्य ईश्वर पोखरेल एकीकृत पार्टीको विचाराधारा के हुने भन्ने विषयमा बहसमा उत्रिए । यसलाई कतिपयले आगामी महाधिवेशनको पूर्वाभ्यास पनि भनेका छन् । पोखरेलले अहिले नेकपाको कुनै मागदिर्नेशक विचार नभएको भन्दै साबिक एमालेले अंगीकार गरेको जनताको बहुदलीय जनवादलाई अघि बढाउनुपर्ने बताएका छन् । प्रचण्डले भने […]

Continue Reading

युवा संघ पर्वतको टिम बारा पुगेर दिए हाबाहुरी पिडितलाई राहत

पर्वत । युबा संघ पर्वतद्वारा हावाहुरि पिडित बाराको सुवर्ण गाउँपालिकाको बगरी भन्ने ठाउमा पुगेर राहत वितरण गरेको छ । गत महिना आएको टोनाण्डो आँधीका कारण घरवार विहीन बनेका परिवारहरुलाई घटनास्थलमै पुगेर राहत वितरण गरिएको हो । नेकपाका केन्द्रीय सदस्य दिनेश शाहि र युबा संघका केन्द्रीय सदस्य बिमल लामिछानेको बिशिष्ठ आतित्थ्यतामा राहत वितरण कार्यक्रम गरिएको हो […]

Continue Reading

मदनका विचारलाई पार्टीले छाड्न मिल्दैन : ओली

मदनका विचारलाई पार्टीले छाड्न मिल्दैन : ओली   काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीका विचारलाई पार्टीले छाड्न नमिल्ने बताएका छन् । छब्बीसौँ मदन–जीवराज स्मृति दिवस एवं पार्टी एकता वार्षिकोत्सवका अवसरमा नेकपाद्वारा मदननगरमा आयोजित कार्यक्रममा उनले भण्डारीले अगाडि सारेका विचार र सोचकै कारण आज मजबुत पार्टीका रुपमा […]

Continue Reading

मदन भण्डारीको शव भेट्टाउने हेमबहादुरको बयान– जागिर पाइनँ, अरबतिर लागेँ

३ जेठ, चितवन । आज जेठ ३ गते । तत्कालीन एमालेका महासचिव रहेका मदनकुमार भण्डारी र जीवराज आश्रितको ०५० साल जेठ ३ गते आजकै दिन चितवनको दासढुंगामा रहस्यमय जीप दुर्घटनामा निधन भएको थियो । जेठ ३ गते बिहान करिब पौने ५ बजे दासढुंगाबाट त्रिशुली नदीमा जीप खस्दा भोलिपल्ट जीपभित्रै जीवराज आश्रितको शव भेटिएको थियो । […]

Continue Reading

धर्मनिरपेक्षताको आडमा विदेशी धर्म’

दमौली, २९ फागुन (रासस) ः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म निरपेक्षताको आडमा धर्म परिवर्तन गराएर विदेशी धर्म स्थापित गर्न खोजिएको आरोप लगाउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सञ्चालन गरेको मेची महाकाली स्वाभिमान यात्राका अवसरमा आज दमौलीमा आयोजित कोणसभामा थापाले सनातन हिन्दू धर्ममाथि आक्रमण गरी सङ्गठितरुपमा विदेशी धर्म स्थापित गर्ने षड्यन्त्र भइरहेको बताउनुभयो । […]

Continue Reading

वडा कार्यालयमा बम विस्फोट, ६ पक्राउ

चितवन, २९ फागुन  भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा गए राति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ । विस्फोट राति करिब १२ः३० बजे गराइएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले विस्फोटबाट कार्यालयको झ्यालका सिसा फुटेको र विस्फोटपछिको आगजनीबाट कागजपत्र जलेर नष्ट भएको बताउनुभयो । जिल्लामा व्यापकरूपमा प्रहरी परिचालन भएकै समयमा […]

Continue Reading

उर्जा मन्त्री पुन अचेत अस्पताल भर्ना

पाेखरा । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन अस्पताल भर्ना भएका छन् । अचेत भएपछि मन्त्री पुनलाई साँझ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएकाे छ । नर्भिकमा अहिले मन्त्री पुनको स्वास्थ्य जाँच र उपचारमा डा. यादव भट्टसहितका चिकित्सक जुटेका छन् । मन्त्री पुनको परीक्षण सुरु भएको र थप विवरण आउन बाँकी रहेको उनले बताए । नर्भिक […]

Continue Reading