महानगरमा मेलमिलापकर्ता मार्फत विवाद समाधानको प्रक्रिया सुरु

पोखरा १९ मंसिर । स्थानीय तहका विवाद स्थानीय तहमै मेलमिलापका माध्यमबाट समाधान गर्ने उद्देश्यले न्यायीक समिति गठन भएका छन् । नेपालको संविधानले नै स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा तिन सदस्यीय न्यायिक समितिको ब्यवस्था गरेको छ । सम्वन्ध विच्छेद, घर भाडा सम्वन्धि, साँध सिमाना मिचिएको, गाईभैसीले बाली नोक्सान गरेको लगायत ११ वटा विवादलाई मेलमिलाप मार्फत समाधान गर्ने […]

Continue Reading

पोखरा ईन्जिनियरिङ कलेजको ताला खुल्यो, यथाशीघ्र स्ववियु चुनाव हुने

कास्की, १९ मंसिर । पोखरा ईन्जिनियरिङ कलेज प्रशासनले आफ्ना जायज मागहरुलाई बेवास्ता गर्दै आलटाल प्रवृति देखाएको भन्दै गत आईतबार बिद्यार्थीहरुले लगाएको ताला मंगलबार खुलेको छ । मंगलबार कलेज प्रशासन, अनेरास्ववियु र अखिल क्रान्तिकारीका बिद्यार्थीहरु बीच भएको त्रिपक्षीय १० बुदे सहमति पश्चात कलेजमा लगाएको ताला खुलेको हो िताला खोले पछी अनेरास्ववियुका बिद्यार्थी नेता किशोर सुबेदीले भने […]

Continue Reading

पोखराको झल्को दिने संरचना

पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखरा प्रदर्शनी केन्द्रमा जारी महोत्सवको प्रवेशÃ¥ार नजिकै राखिएको पोखराको झल्को दिने संरचना । तस्वीरः वासुदेव पौडेल, पोखरा, रासस

Continue Reading

चितुवा निगरानी गर्न क्यामरा ट्रयापिङ

दमौली, १९ मङ्सिर  तनहुँको भानु नगरपालिकामा चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु हुन थालेपछि क्यामरा ट्र्यापिङ जडान गरिएको छ । नरभक्षी चितुवाको निगरानीका लागि चितवन राष्ट्रिय निकुञ्जका प्राविधिकले राष्ट्रिय प्रकृति संरक्षण कोषको डार्टिङ प्रविधिसहितको चार वटा क्यामरा ट्रयापिङ जडान गरेका हुन् । डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत बाबुराम उप्रेतीले चितुवा हिँड्न सक्ने चार स्थानमा क्यामरा […]

Continue Reading

जाडो छल्न बाहिरिँदै मनाङवासी

मनाङ, १९ मङ्सिर मङ्सिरको शुरुआतसँगै हिमाली जिल्ला मनाङमा विस्तारै चिसो बढ्न थालेको छ । चिसो बढ्न थालेसँगै यहाँका बासिन्दा जाडो छल्न जिल्ला बाहिर जान थालेका छन् । प्रायः बाह्रै महीना मनाङमा जाडो हुन्छ । मङ्सिर, पुस र माघमा बढी जाडो हुने हुँदा यहाँका बासिन्दा जाडो छल्न अन्यत्र सर्ने गर्छन् । अन्नपूर्ण संरक्षण क्षेत्र धारापानीका अनुसार […]

Continue Reading

पाल्पा–बुटवल सडक छ घण्टा बन्द

बेझाड, १७ मङ्सिर  पाल्पा बुटवल सडक आजदेखि तीन दिनसम्मका लागि दैनिक छ घण्टा बन्द हुने भएको छ । आजदेखि पर्सिसम्म तिनाउ गाउँपालिका दोभानको चिडियाखोलादेखि भूतखोला सडकखण्डमा मर्मत गर्नुपर्ने भएकाले सडक बन्द गर्नुपरेको डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म दैनिक छ घण्टा सडक बन्द हुने कार्यालयका सूचना अधिकारी पवित्रमणि […]

Continue Reading

बलात्कारपछि फरार भारतीय नागरिक पक्राउ

पर्वत, १७ मङ्सिर  जिल्ला प्रहरी कार्यालय पर्वतले बलात्कारपछि फरार रहेका भारतीय नागरिकलाई आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशको बेतिया जिल्ला पश्चिम चम्पारण भगाहा थाना मैनाटक ब्लक घर भई हाल पर्वतको फलेवास नगरपालिकामा मजदूर काम गर्दै आएका २२ वर्षीय सद्रे आलम रहेका छन् । आलमले फलेवास नगरपालिका–५ खानीगाउँकी एक १३ वर्षीया किशोरीलाई […]

Continue Reading

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

दमौली, १७ मङ्सिर  बसको ठक्करबाट तनहुँमा आइतबार राति एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको भानु नगरपालिका–१ बस्ने विकास गन्धर्व रहेका छन् । म्याग्दीको बेनीबाट नेपालगञ्जतर्फ जाँदै गरेको ग १ ख ७३७३ नम्बरको बसले बन्दीपुर गाउँपालिका–४ विमलनगरमा पैदलयात्री गन्धर्वलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट घाइते गन्धर्वको उपचारको क्रममा दमौली अस्पतालमा राति १०ः३० […]

Continue Reading

पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक स्तरोन्नति शुरु

म्याग्दी, १७ मङ्सिर  करीब रु २८ करोडको लागतमा म्याग्दीको पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक स्तरोन्नति शुरु भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइले गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घार खिवाङ शिख हुँदै घोडेपानी नजिकैको बस्ती चित्रे जोड्ने १८ किलोमिटर ५४० मिटर सडक स्तरोन्नति शुरु गर्न लागेको हो । आयोजनाका प्रमुख शिवराम गेलालले हाल कच्ची, साँघुरो […]

Continue Reading

तुरतुरेमा नौकाविहार

बागलुङ, १६ मङ्सिर : पहिरोले बडिगाड खोला थुनेपछि बनेको तुरतुरे तालमा नौकाविहार सञ्चालनमा ल्याइएको छ । ताल घुम्ने पर्यटकलाई लक्षित गरी व्यावसायिकरूपमा नौकाविहार शुरु गरिएको हो । ताल प्रभावित क्षेत्रका बासिन्दाले ताललाई आयआर्जनसँग जोड्न यस्तो जुक्ति निकालेका हुन् । स्थानीयबासीले ‘तुरतुरे ताल डुङ्गा सञ्चालन समिति’ समेत बनाएका छन् । तत्काललाई भाडाको डुङ्गा सञ्चालन गरिएको समितिका […]

Continue Reading