स्वास्थ्यसेवा सरकारको प्राथमिकतामा

कास्की, २३ मङ्सिर  गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सरकारले जनतालाई सहज रुपमा स्वास्थ्यसेवा प्रवाह गर्न लागेको बताउनुभएको छ । सरकारले ‘सुखी नेपाली समृद्ध नेपाल’को परिकल्पना गरेपनि सम्पूर्ण नेपालीले स्वास्थ्य सेवा पाएर स्वस्थ नभएसम्म समृद्धि प्राप्त नहुने भएकाले सरकारले स्वास्थ्य क्षेत्रलाई महत्व दिएको भनाइ मन्त्री गुरुङको छ । गण्डकी प्रदेशको पहिलो रेफरेन्स […]

Continue Reading

बारपाकमा स्वास्थ शिविर

गोरखा, २३ मङ्सिर बारपाक सुलीकोट गाउँपालिका– १ मा निःशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ । शिविरमा ४२३ जना बिरामीले स्वास्थ परीक्षण गराएको गाउँपालिका–१ का वडाध्यक्ष लालबाबु गुरुङले जानकारी दिनुभयो । शिविरमा ९३ जनाले स्त्रीरोग, ९२ जनाले भिडियो एक्सरे र २३८ जनाले जनरल फिजिसियन सेवा लिएको उहाँले बताउनुभयो । गाउँपालिका र रोटरी अफ बज्रमनास्लु गोरखाको संयुक्त […]

Continue Reading

राष्ट्रिय जनमोर्चा बागलुङको छैठौँ जिल्ला सम्मेलनबाट अध्यक्षमा पुनः अमर थापा चयन

बागलुङ, २३ मङ्सिर  राष्ट्रिय जनमोर्चा बागलुङको छैठौँ जिल्ला सम्मेलनबाट अध्यक्षमा पुनः अमर थापा चयन हुनुभएको छ । जिल्लाको गलकोटमा शनिबार सम्पन्न सम्मेलनले २७ पूर्ण र आठ वैकल्पिक गरी ३५ सदस्यीय जिल्ला समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा धर्मबहादुर कुँवर, सचिवमा भीमलाल पोखरेल, सह–सचिवमा डिलकुमारी पुन र कोषाध्यक्षमा डिलबहादुर दर्जी रहनुभएको छ । खिमविक्रम शाही, […]

Continue Reading

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल गण्डकी समितिद्वारा प्रकाशित संस्मरणात्मक निबन्धसङ्ग्रह मेरा असर्दाहरू..

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल गण्डकी समितिद्वारा प्रकाशित संस्मरणात्मक निबन्धसङ्ग्रह मेरा असर्दाहरू, गजलसङ्ग्रह ठेकी मदानी र आधुनिक गीतिएल्बम तिर्सना शनिवार लोकार्पण गर्दै साहित्यकार प्रकाश सायमी, लोकगायिका हरिदेवी कोइराला र प्राज्ञ रमेश श्रेष्ठ लगायत । तस्वीरः वासुदेव पौडेल, पोखरा, रासस

Continue Reading

भलाम खोलामा पक्की पुल

पोखरा, २३ मङसिर  पोखरा महानगरपालिका–२० स्थित भलामखोलामा रु एक करोड ९२ लाख ६८ हजार ९४७ लागतमा पक्की पुल निर्माण गरिएको छ । नेपाल सरकारको रु एक करोड ७३ लाख ४२ हजार ५२ र रु १९ लाख २६ हजार ८९४ स्थानीय जनसहभागितामा पुल निर्माण सम्पन्न गरिएको हो । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले शनिबार […]

Continue Reading

जेसिआई पोखराको Incient Leadership In Todays Era विषयक तालिम सम्पन्न

पोखरा, २१ मंसिर । जेसिआई नेपाल एरिया बि अन्तगत तालिम सप्ताहको छैँठौ कार्यक्रम जेसिआई पोखरा शाखाका जेसि सदस्यहरुलाई प्रदान गरिएको छ । Incient Leadership In Todays Era विषयक तालिममा प्रशिक्षण प्रदान गर्दै मुख्य प्रशिक्षक क्ष्लInternational Society For Krishna Consciosness का उपाध्यक्ष प्रमेश्वभारा अच्युत दासले लक्ष्य प्राप्तका लागी सवल नेतृत्वमा जोड दिनुभयो ।साथै उहाँले व्यक्तिको जिवनलाई सवल र […]

Continue Reading

कास्कीको लेखनाथमा रहेको बेगनासतालमा आन्तरिक तथा बाह्य पर्यटनका लागि राखिएका डुङगा ।

कास्कीको लेखनाथमा रहेको बेगनासतालमा आन्तरिक तथा बाह्य पर्यटनका लागि राखिएका डुङगा ।                       तस्वीर ः भीमपाणि बराल, लेखनाथ, कास्की, रासस

Continue Reading

अाईडिय फर ला ग्राण्डीको नयाँ समिति गठन साथै सेमिनार सम्पन्न-

२१ मङ्सिर, पोखरा पोखरा सिमलचौरमा अवस्थित ला ग्राण्डी ईन्टरनेस्नल कलेजमा जनस्वास्थ्य विधार्थीहरुको साझा संस्था अाईडिया फर ला यल जि अाई सीको वर्ष २०१८/१९को नयाँ पदाधिकारीहरुको चयन भएको छ। सचिन पोखरेलको अध्यक्ष्तामा गठित सो समितिमा उपअध्क्षमा प्रपिणा ठकुरी, सचिवमा जिवन भण्डारी, सह-सचिवमा जानुका त्रिपाठी, कोषअध्यक्षमा एलिसा ढुङगाना, सह-कोषाध्यक्ष मौसमी गोदार र कार्यक्रम संयोजकमा विनय पौडेल निर्विरोध […]

Continue Reading

सांसद भएकाे एक वर्ष पुगे सँगै सांसद गिरीले ल्याए अहिले सम्मकाे उपलब्धि र भावी याेजना

    पाेखरा ,२१ मङ्सिर  प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन भएको एक बर्ष वितेको छ । देशमा नयाँ संविधान जारी भएसंगै भएको आम निर्वाचनको एक बर्षमा भएका उपलब्धि सहित प्रतिनिधि सभा सदस्य पदम गिरीले आफ्नो थप कार्य योजना सार्वजनिक गरेका छन । पर्वत जिल्लाबाट प्रतिनिधि सभामा भारी मतान्तरले विजयी भएका सांसद गिरीले आफू विजयी […]

Continue Reading

पोखरामा ट्राफिक अस्तब्यस्त कहिले सम्म

हामि कति बाेलि रहने तस्विर अाफै बाेलिरहेछ । पाेखरा सभागृह चोक शिव दार्इ

Continue Reading