अन्नपूर्ण क्षेत्रका सडक स्तरोन्नति गरिँदै

पोखरा, १ माघ कास्कीको अन्नपूर्ण गाउँपालिकाले गाउँपालिका क्षेत्र भित्रका सडक स्तरोन्नति गर्न थालिएको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाका सबै सडक स्तरोन्नतिका लागि बजेट समेत विनियोजन गरिएकाले अहिले सडक स्तरोन्नति गर्न थालिएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले बताउनुभयो । नयाँ पुल–घान्द्रुक सडकका लागि गण्डकी प्रदेश सरकारले रु दुई करोड १० लाख बजेट उपलब्ध गराएको र अन्य […]

Continue Reading

विलासी ठग सरिता सम्पर्क विहिन : सापती दिएका एक हुल पिडितहरु प्रहरी कार्यालय कास्कीमा

पोखरा पोखरा महानगरपालिका वडा नं.२६ र २७ मा बसोबास गर्ने आधा दर्जन भन्दा धेरै मानिसहरुबाट करोडौ रुपैया“ ठगि गरि बाग्लुङ्की एक महिला फरार भएकी छिन् । आफ्नो नाम स्नेहा थापा बताउने सरिता कुमारी राना बाग्लुङ्को रनसिङकिटेनी २ कि स्थाई बासिन्दा भएको पिडितहरुले जाहेरीमा उल्लेख गरेका छन् । बिगत डेढ वर्षदेखी पोखरा २६ अर्घौभित्री चोकमा डेरा […]

Continue Reading

ब्रोइलरकै भरमा माघेसङ्क्रान्ति

गलेश्वर, १ माघ  माघेसङ्क्रान्ति तरुल, सखरखण्ड, चाकु, खिचडी र कन्दमूल खाएर मनाइने पर्व हो । पछिल्लो समय म्याग्दीका ग्रामीण क्षेत्रमा तरुल र कन्दमूल पाइन छोडेपछि गाउँलेले ब्रोइलर कुखुराको मासु र भात खाएर माघेसङ्क्रान्ति मनाउन थालेका छन् । शहरमुखी प्रवृत्तिका कारण खेती गर्ने, बारी, कान्ला र खोरियामा तरुल, सखरखण्डलगायत कन्दमूल लगाउने जनशक्ति अहिले गाउँमा छैन । […]

Continue Reading

पहारी, तलबको पैसाले न्यानो कपडा

गण्डकी प्रदेशका सांसद राजिव पहारीले आफ्नो तलव भत्त्ताको रकम न्यानो कपडामा सहयोग गरेकाछन्। सांंसद पहारीले सोमबार एक समारोहका बिच पोखरा महानगरपालिका २२ (पुम्दी भुम्दी) का दुई वटा बिद्यालयका ६० जना बिद्यार्थीहरुको लागि न्यानो कपडा वितरण गरेका हुन् । कालाभाङमा रहेको भगवती आधारभुत बिद्यालयमा रहेका ३५ जना छात्र÷छात्रा र भुल्भुलेमा रहेको युवा ज्योति आधारभुत बिद्यालयका २५ […]

Continue Reading

नेपाल मगर सङ्घ गण्डकी प्रदेशको अध्यक्षमा सिद्धान्त

गलकोट, ३० पुस  नेपाल मगर सङ्घ गण्डकी प्रदेशको अध्यक्षमा सिद्धान्त गर्जा मगर निर्वाचित हुनुभएको छ । यही पुस २७ र २८ गते बागलुङमा सम्पन्न गण्डकी प्रदेशको प्रथम अधिवेशनले गर्र्र्जा मगरको अध्यक्षतामा ३५ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको आइतबार बागलुङमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइयो । तनहुँ जिल्लामा जन्मेका गर्जा मगर लामो समयदेखि मगर […]

Continue Reading

मुख्यमन्त्रि बाट प्रमुख संरक्षकत्व प्रदान

पोखरा, २९ पुस । आगामी फागुन ७ गते भूतपूर्व खेलाडी मंच नेपालको आयोजनामा पोखरामा हुने “१३ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०७५” लाई गण्डकी प्रदेशका मुख्यमन्त्रि पृथ्बी शुब्बा गुरुङले प्रमुख संरक्षकत्व प्रदान गरेका छन । प्रमुख संरक्षकत्व प्रदान गरेको पत्रमा गण्डकी प्रदेशको आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई भव्यताका साथ सफल बनाउन […]

Continue Reading

पोखराका तन्नेरी रंगकर्मीहरुद्धारा वृद्धाश्रमलाई नगद सहयोग प्रदान ः

पोखरा, २९ पौष । पोखराका तन्नेरी रंगकर्मीले नाटक मञ्चन वापत संकलित रकम वृद्धाश्रमलाई सहयोग गरेका छन् । ओथेलो नाटक समूह पोखराले पुस ६ र ७ गते पोखरा वृद्धाश्रमको सहयोगार्थ नाटक जयगान मञ्चन गरेको थियो । रंगकर्मीहरुको उक्त सहयोगमा नाफा रकमको योगदान रहेको जनाईएको छ । समूहका अध्यक्ष आशीष अधिकारी, लेखक कृष्ण उदासी र रंगकर्मी हेमन्त […]

Continue Reading

नेरेसो ८ उपशाखाको वार्षिक साधारणसभा सम्पन्न

पोखरा, २८ पुस । नेपाल रेडक्रस सोसाईटी पोखरा ८ को १२ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथी नेरेसो कास्की शाखाका उपसभापति डण्डराज शर्माले कार्यक्रमको उदघाटन गर्दै रेडक्रसको भावनालाई समाजमा विस्तार गर्दै नेरेसो पोखरा ८ उपशाखाले जस्तो सुकै विपदका वेला पनि कास्की शाखालाई साथ दिंदै रेडक्रस गतिविधिलाई अगाडि बढाउँदै आइरहेको विचार […]

Continue Reading