जैमिनी महोत्सव शुरु

बलेवा, २७ पुस (रासस) : बागलुङको जैमिनी नगरपालिकामा आजदेखि प्रथम जैमिनी महोत्सव शुरु भएको छ । जिल्लाको कला संस्कृतिको संरक्षण, खेलकूदको विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । आगामी माघ ४ गतेसम्म सञ्चालन हुने महोत्सवमा प्रथम मेयर कप भलिबल प्रतियोगिता, प्रदेशस्तरीय लोकदोहोरी गीत प्रतियोगिता, शैक्षिक प्रदर्शनी, कृषि प्रदर्शनीलगायतका कार्यक्रम आयोजना गरीएको […]

Continue Reading

नवौं पोखरा महोत्सवको उद्घाटनपछि मन्तव्य राख्दै

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना शुक्रबार नवौं पोखरा महोत्सवको उद्घाटनपछि मन्तव्य राख्दै । तस्वीर ः हरि बाँस्तोला, पोखरा, रासस

Continue Reading

बसले किचेर पिप्लेका १५ वर्षीय विश्वास थापाको मृत्यु

दमौली, २७ पुस (रासस) ः तनहँुमा आज बिहान बसले किचेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहँुको बन्दीपुर गाउँपालिका–४ पिप्लेका १५ वर्षीय विश्वास थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । आफ्नै बाबु बलक थापाले घर अगाडि रोकिराखेको ग१ख ४६५८ नंको बस पछाडि हटाउने क्रममा बसले किचेर विश्वास घाइते भएका थिए । […]

Continue Reading

महोत्सव पैसा आर्जन गर्ने माध्यम बन्नुहुँदैन : मन्त्री गुरुङ

दमौली, २६ पुस (रासस) : गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले पैसा आर्जन गर्नका लागि मात्रै मेला महोत्सव आयोजना गर्न नहुनेमा जोड दिनुभएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ शुक्लागण्डकीको आयोजनामा आजदेखि खैरेनीटारमा शुरु प्रथम जनजाति सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै मन्त्री गुरुङले जिल्लामा आयोजना हुने गरेका मेला महोत्सवबाट आर्जन भएको रकम सही ठाउँमा […]

Continue Reading

नवौ संस्करणको पोखरा महोेत्सवको प्रचार, बिहीबार कार र्याली

पोखरा २६ पुस । पोखरा, भोलीदेखी पोखराको अमरसिंह चौरमा आयोजना हुने नवौ संस्करणको पोखरा महोेत्सवको प्रचार गर्न आयोजक युनाइटेड क्लवले बिहीबार कार र्याली सम्पन्न गरेको छ । महोत्सवमा आउने दर्शक जो पचभैयामा निर्माणाधिन अवस्थामा रहेको पोखरा जुलोजिकल पार्कमा जान चाहान्छन त्यसका लागी पचभैेया लैजान लेखनाथ माइक्रो बस समितीको सहयोगमा बसलाई जंगलको झल्को दिने गरी सजावट […]

Continue Reading

आँफूमाथि चरम यौन शोषण सहित यातना भएको भन्दै किशोरीले दिईन जाहेरी

पोखरा १५ कि १९ वर्षीय रविना (परिवर्तित नाम) ले आँफूलाई पोखरा १५ स्यानीपाटन बस्दै आएका नसिब गुरुङले असैह्य र निर्मम व्यवहारका साथ बारम्बार बलात्कार गरेको आरोप सहित जाहेरी दिएकी हुन् । विभिन्न प्रलोभन देखाएर खिचिएका आफ्ना नग्न तस्विरहरु सामाजिक सञ्जालमा राखेर बेईज्जत गरिदिन्छु भन्दै धम्क्याएको पीडित किशोरीले बताएकी छिन् । घटनाक्रम यस्तो छ: आजभन्दा करिब […]

Continue Reading

स्याङ्जाको वालिङ बजारस्थित डुम्रिकोटेमा फुर्सदको समयमा डोको बुन्दै स्थानीय

  स्याङ्जाको वालिङ बजारस्थित डुम्रिकोटेमा फुर्सदको समयमा डोको बुन्दै स्थानीय । तस्बिर ः हिमलाल पराजुली, स्याङ्जा, रासस

Continue Reading

नवौ पोखरा महत्सवको तयारी पुरा : पुर्व सन्ध्यामा सरसफाई कार्यक्रम गरियो

पोखरा, २५ पौष । नवौ पोखरा महत्सवको पुर्व सन्ध्यामा सरसफाई कार्यक्रम गरिएको छ । आयोजक संस्था युनाईटेड क्लव पोखराले महोत्सव आसपासको क्षेत्रमा सरसफाई गरेको हो । यहि पुस २७ देखी माघ ८ गते सम्म अमरसिंह चौरमा आयोजना हुने नवौ संस्करणको पोखरा महोत्सवको समेत आवाश्यक तयारी पुरा भएको क्लवले जनाएको छ ।   स्थापना कालदेखी पोखरा […]

Continue Reading

उत्तरगंगा जलासययुक्त जलबिद्युत आयोजना बागलुङकै भूगोलमा बनाएर बिसं २०८३ भित्र सम्पन्न गर्ने

बागलुङ, २५ पुस – राष्ट्रिय गौरवको योजनाको रुपमा सूचीकृत उत्तरगंगा जलासययुक्त जलबिद्युत आयोजना बागलुङकै भूगोलमा बनाएर बिसं २०८३ भित्र सम्पन्न गर्ने जलविद्युत कम्पनीले योजना अगाडि सारेको छ । हाल डिपिआरको चरणमा रहेको यो आयोजना तोकिएकै समयमा सकेर बिद्युत उत्पादन गर्ने प्रमुख कार्यकारी अधिकृत राजबहादुर बिष्टले बताए । कम्पनी मोडलमा बनाउने सरकारले निर्णय गरेपछि यो कम्पनीले डिपिआरको काम गरिरहेको […]

Continue Reading