पोखरा महानगरपालिका वडा नं. २१ ले पानी बर्ष अभियान सम्पन्न गरेको छ

पोखरा, २१ असार । पोखरा महानगरपालिका वडा नं. २१ ले पानी बर्ष अभियान सम्पन्न गरेको छ । शनिवार पोखरा २१ कृस्ती स्थीत वडा कार्यालय भवनमा वडा अध्यक्ष खगराज आचार्यको प्रमुख आतिथ्यता बिभिन्न टोल विकास संस्थाका अध्यक्ष अनुगमन समिती तथा उपभोक्ता समितीको उपस्थिीमा बिशेष कार्यक्रम गरी योजना सम्पन्न भएको जानकारी गराएको हो । आ.व ०७५।७६ मा […]

Continue Reading

वारागुङ मुक्तिक्षेत्र गाउपालिका १ का वडा अध्यक्ष वीर बहादुर गुरुङको नेतृत्वमा मुक्तिनाथ मन्दिर वरिपरि सरसफाई

मुस्ताङ, असार १७ वारागुङ मुक्तिक्षेत्र  गाउपालिका १ का वडा अध्यक्ष वीर बहादुर गुरुङको नेतृत्वमा मुक्तिनाथ मन्दिर वरिपरि सरसफाई कार्यक्रम सम्पन्न भयको छ.।थोरोङ्पास युवा क्लव खिङ्गाका युवाहरुले आफ्नो अमूल्य समय दिएर मुक्तिनाथ मन्दिर वरिपरिका सबै फोहोरमैला सफा गरेका थिए  । जस अन्तर्गत उनिहरूले लगभग ५० बोरा बढि फोहोरमैला संकलन भयकाे थियाे । तीर्थयात्रीहरूले मुक्तिनाथ जस्तो पवित्र […]

Continue Reading

नेपाल निजामती कर्मचारी संगठन पर्वत द्वारा प्रजिअ नेपाललाई स्वागत

जेठ २९, पर्वत, नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति पर्वतले पर्वत जिल्लामा सरुवा भई पाल्नुभएका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल ज्युलाई पर्वत जिल्लामा एक कार्यक्रम विच स्वागत गरिएको छ । कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष मिन प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न स्वागत कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेपाललाई खादा तथा मालाले स्वागत सम्मान गरिएको थियो […]

Continue Reading

पाङलाई नमुना कृषि गाउँ बनाईदै, सांसद गिरीद्धारा शुभारम्भ

२४ जेठ, पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न १ पाङलाई नमुना कृषि गाउँ बनाउने अभियान शुरु भएको छ । मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ कार्यक्रमको शुभारम्भ भएको घोषणा गर्दै प्रतिनिधि सभाका सांसद पदम गिरीले गाउँलाई नमुना बनाउने अभियानको शुरुवात गरेका हुन । गण्डकी प्रदेश सरकारले शुभारम्भ गरेको नमुना कृषि गाउँ कार्यक्रमको शुभारम्भ गर्दै संघिय सांसद […]

Continue Reading

दारी ग्याङ पोखरा र नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीको संयुक्त आयोजनामा आज भएको रक्तदान कार्यक्रममा १२० युनिट रगत संकलन भएको छ

काठमाण्डौ जेठ 12 दारी ग्याङ पोखरा र नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीको संयुक्त आयोजनामा आज भएको रक्तदान कार्यक्रममा १२० युनिट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटी, श्रेत्रीय रक्तसञ्चार सेवा केन्द्र कास्कीको विशेष अनुरोधमा उक्त रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । पहिलो रक्तदाता जग्दिश पौडेललाई ब्लड ब्याग हस्तान्तरण गर्दै रक्तदान कार्यक्रमको शुभारम्भ भएको थियो […]

Continue Reading

गृहणी महिला खेल मैदानमा रम्दै

नवराज दाहाल पोखरा पोखरा महानगरपालिका वडा नं ५ को आयोजनामा खुल्ला एवं वडास्तरीय महिला दौड तथा रस्साकस्सी प्रतियोगिता मालेपाटन खेल मैदानमा सम्पन्न भएको छ । सिटी बजाई कार्यक्रमको विधिवत रुपमा उद्घाटन गर्दै प्रमुख अतिथि सामाजिक विकास मन्त्री नरदेवी पुनले समय परिवर्तन सँगै चुलो चौकोमा मात्र महिला सिमित नभई मनोरञ्जनात्मक खेलमा पनि उतिकै रुचिका साथ आफुलाई […]

Continue Reading

स्वर्ण महोत्सव सम्पन्न

बसन्त आधारभूत विद्यालयको स्वर्ण महोत्सव सम्पन्नपोखरा महानगरपालिका वडा नं २४ कास्कीकोट स्थित श्री बसन्त आधारभूतविद्यालयले स्वर्ण महोत्सव बिहीवार विविध कार्यक्रमका साथ सम्मपन्न भयो ।महोत्सवको समुद्घाटन गर्दै गण्डकी प्रदेश माननीय सांसद श्री मित्र कुमारीगुरुङ् सुवेदीले स्थानीय तह र केन्द्रिय तहमा जति आफ्नो अधिकार सम्पन्नहुन्छ, त्यति अधिकार सम्पन्न प्रदेश सरकार हुन नसकेका कारण विद्यालयलाईसहयोग गर्न नसकेको बताउनुभयो […]

Continue Reading

ल्याण्डफिल्ड साइडका श्रमीकसँग नयाँ वर्षको शुभकामना आदानप्रदान– मन्त्री वस्नेत

पोखरा २८, चैत्रपोखरा !४, बाच्छेवुडुवा ल्याण्डफिल्ड साइडका ७५ जना श्रमिकह?लाईनारी जागरण अभियान पोखराले सेफ्टी सामग्री मास्क, पन्जा, गमबुट वितरणगरको छ . स्वास्थ जस्तो संवेदनशिल विषयमा खेलबाड गर्दा त्यसले निम्त्याउनेरोग खतरानाक हुने भन्दै स्वास्थ प्रति सदैव सजक भई कार्य गर्न र गराउन स्वास्थसम्वन्धी जनचेतना दिइएको थियो .कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री रामशरणबस्नेतले […]

Continue Reading

सतीघाँटु र सोरठी हेर्न पाण्डवखानी

बालकृष्ण सुबेदी बागलुङ, १९ चैत – गुरुङ र मगर समुदायको मौलिक पहिचान बोकेको लोपोन्मुख सतीघाँटु र सोरठीको जगेर्ना गर्दै पर्यटन विकासमा यहाँका जनजाति समुदाय अग्रसर बनेका छन् । जिल्लाको गलकोट नगरपालिका १० पाण्डवखानीका स्थानीयले घरबास कार्यक्रममार्फत सँस्कृति र पर्यटनलाई एकसाथ अघि बढाउन लागेका हुन् । सिद्धथान सामुदायिक होमस्टे सञ्चालनको तयारीमा जुटेका स्थानीयले फरक पहिचानसाथ पर्यटकलाई […]

Continue Reading

किसान बारीमा मकै छर्दै किसानको दैनिकी

बागलुङ नगरपालिका–१० भकुण्डेका किसान बारीमा मकै छर्दै । तस्वीर ः रामबहादुर थापा, रासस, बागलुङ

Continue Reading