मैत्रीपुर्ण फुटबलमा पत्रकार ११ लाई कर्मचारी ११ ले ३ का विरुद्ध ९ गोल गर्दै विजयी
२१ भाद्र, २०७६, पर्वत, सक्षम निजामती प्रशासन : विकास, समृद्धि र सुशासन भन्ने मुल नाराका साथ मनाउन लागिएको निजामती सेवा दिवस–२०७६ को अवसरमा आयोजित कर्मचारी–११ र पत्रकार–११ बीचको मैत्रीपुर्ण फुटबल प्रतियोगितामा पत्राकार–११ लाई कर्मचारी–११ ले ३ का विरुद्ध ९ गोल गर्दै विजयी भएको छ । कुश्माको शस्सत्र प्रहरी बल भित्रको खेल मैदानमा भएको खेलमा पत्रकार विरुद्ध […]
Continue Reading