स्क्वासका राष्ट्रिय खेलाडी गाहामगरलाई बगनासकाली गाउँपालिकाको सम्मान

पोखरा ः पाल्पाको बगनासकाली गाउँपालिकाले स्क्वासका राष्ट्रिय खेलाडी अर्जुन गाहामगर (सुशान्त) लाई सम्मान गरेको छ ।पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत स्क्वास खेलमा लुम्बिनी प्रदेशको तर्फबाट कास्य पदक विजेता बगनासकाली गाउँपालिका ५ तल्लोकोलडाँडाका गाहामगरलाई १३ औं गाउँसभाको अवसरमा सोमबार सम्मान गरेको हो । गाहामगरलाई गाउँपालिकाका प्रमुख सरस्वती दर्लामी चिदीमगर, उपप्रमुख हरिप्रसाद पाठक र प्रमुख […]

Continue Reading

पर्वत मोदीकाली ब्याडमिन्टन संघको अध्यक्ष मा सुनिल भुषाल सर्वसम्मत

पर्वत मोदीकाली व्याडमिन्टन संघ, कुश्मा पर्वत को प्रथम अधिवेशनबाट सर्वसम्मतरूपमा नेतृत्व चयन भएको छ । आज मिति २०७९ साल भाद्र ४ गते भएको प्रथम अधिवेशनबाट भिम प्रसाद श्रेष्ठ संरक्षक र सुनिल भुषाल अध्यक्ष रहेको पर्वत मोदीकाली ब्याडमिन्टन संघको कार्यसमितिको पदाधिकारी तथा सदस्यहरूक नामावली निम्मअनुसार रहेको छ । संरक्षक : भिम प्रसाद श्रेष्ठ अध्यक्ष : सुनिल […]

Continue Reading

अन्नपूर्णका विद्यार्थीलाई प्याराडिसो स्पोर्टस् बारको न्यानो कपडा र शैक्षिक सामग्री

पोखरा, ६ पुष पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्टस् बार एण्ड ग्रिलले माछापुच्छे गाउँपालिका ८ ल्वाङघलेल कालिमाटीमा रहेको अन्नपूर्ण आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा प्रदान गरेको छ । विद्यालयमा रहेका ३० जना विद्यार्थीलाई न्यानो कपडा ज्याकेट, शैक्षिक सामग्री र खेलकुदको सामग्री प्रदान गरेका छन् । प्याराडिसो स्पोर्टस् बार एण्ड ग्रिलका म्यानेजर हरी पौडेल, सुपरभाइजर झम्क ढकाल, […]

Continue Reading

पावर लिफ्टिङका खेलाडी सम्मानित ।

वैशाख ८,  पोखरा । रानीपौवा स्पोर्टस सेन्टरद्वारा नेसनल पावर लिफ्टिङ च्याम्पियनसिपका बिजेता खेलाडीहरुलाई सम्मान गरेको छ । बुधवार एक कार्यक्रम बिच  पावर लिफ्टिङका खेलाडीहरु टेकेन्द्र गुरुङ , सरस्वती गुरूङ, सन्तोष गुरूङ, सर्मिला साहलाई सम्मान पत्र र खादा सहित सम्मान गरेको हो । रानीपौवा स्पोर्टस सेन्टरले विगत केहि वर्ष देखि शारिरिक सुगठन र पावर लिफ्टिङका खेलाडी […]

Continue Reading

ज्ञान केन्द्र, पर्वतका प्रमुख मोदीकाली ब्याडमिन्टन संघका आजिवन सदस्य बासुदेव रेग्मीको विदाई

१५, पौष २०७७, पर्वत। लामो समय देखि साविक जिल्ला कृषि विकास कार्यालय, पर्वत र कृषि ज्ञान केन्द्र, पर्वतको प्रमुखको रुपमा कार्यरत पर्वत मोदीकाली ब्याडमिन्टन संघ, कुश्माका आजिवन सदस्य कुशल ब्याडमिन्टन खेलाडी बासुदेव रेग्मी ज्युको विदाई तथा फेरी भेटौला कार्यक्रम एक समारोहका साथ सम्पन्न भएको छ । उहाँ हालै मात्र पर्वतबाट कृषि विकास निर्देशनालयको निर्देशकको रुपमा […]

Continue Reading

मनाङलाई आहा ! रारा गोल्डकपको उपाधि

पोखरा । मनाङ मर्स्याङ्दी क्लबले १८ औं संकरणको आहा ! रारा गोल्डकप फुटबलको उपाधि जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै मनाङले उपाधि जितेको हो । यससँगै मनाङले छैटौं पटक आहा रारा गोल्डकपको उपाधि जितेको छ । र, मनाङले पुलिससँग सर्वाधिक धेरै पटक उपाधि जित्ने कीर्तिमानमा […]

Continue Reading

को बन्ला क्रिकेट टिमको नयाँ कप्तान ?

काठमाडौं । क्रिकेटर पारस खड्काले १० वर्षे कप्तानीको जिम्मेवारीबाट बिदा लिएका छन् । पारसले मंगलबार प्रेस विज्ञप्ति निकाल्दै कप्तानी छाडेका थिए । पारस सन् २००९ देखि राष्ट्रिय टिमको नियमित कप्तान रहदै आएका छन् । उनी नेपालको क्रिकेट इतिहासमा सर्वाधिक सफल कप्तान हुन् । उनको नेतृत्वमा नेपालले टी–ट्वान्टी विश्वकप खेल्दै इतिहास रचेको थियो । यस्तै, पारसकै […]

Continue Reading

पारसले छाडे राष्ट्रिय टोलीको कप्तानी

काठमाडौं – नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले कप्तानी पद छाडेको बताएका छन् । मंगलबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै कप्तानी छोडेको बताएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले २०७३ बैशाखमा लगाएको निलम्बन सोमवार मात्रै शर्तसहित फुकुवा गरेको थियो । फुकुवा भएको अर्को दिन पारसले कप्तानी पद छाडेका हुन् । पारस नेपाली क्रिकेटमा सर्वाधिक सफल […]

Continue Reading

मैत्रीपुर्ण व्याटमिन्टनको उपाधी सिनियर तर्फ कृष्ण घ.म.र लोक ब. खत्री, जुनियर तर्फ छवि सुवेदी र सुरज बस्नेतलाई

पर्वत, १२, आश्विन, पर्वत मोदीकाली व्याडमिन्टन संघ, कुश्माले विजयदशमीको पुर्व सन्ध्यामा आयोजित मैत्रीपुर्ण व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । सिनियर तर्फको आज भएको फाईनल खेलमा कृष्ण बहादुर घर्ती मगर र लोक बहादुर खत्री को जोडीले हरिओम लामिछाने र नुन बहादुर थापाको जोडी लाई २–० सेटमा पराजित गर्दै उपाधी चुम्न सफल भएका थिए भने जुनियर तर्फको […]

Continue Reading

मैत्रीपुर्ण फुटबलमा पत्रकार ११ लाई कर्मचारी ११ ले ३ का विरुद्ध ९ गोल गर्दै विजयी

२१ भाद्र, २०७६, पर्वत, सक्षम निजामती प्रशासन : विकास, समृद्धि र सुशासन भन्ने मुल नाराका साथ मनाउन लागिएको निजामती सेवा दिवस–२०७६ को अवसरमा आयोजित कर्मचारी–११ र पत्रकार–११ बीचको मैत्रीपुर्ण फुटबल प्रतियोगितामा  पत्राकार–११ लाई कर्मचारी–११ ले ३ का विरुद्ध ९ गोल गर्दै विजयी भएको छ । कुश्माको शस्सत्र प्रहरी बल भित्रको खेल मैदानमा भएको खेलमा पत्रकार विरुद्ध […]

Continue Reading