महेन्द्रा जिपका सिट काट्दै ट्राफिक प्रहरी

डोटी, मङ्सिर ६ जिल्ला ट्राफिक प्रहरी कार्यालयले डोटीमा सञ्चालन हुने महेन्द्रा पिकअप जिपका पछाडिका सिट हटाउन थालेको छ । चालकसहित पाँच जनाको सिटक्षमता भए पनि यहाँका जिप व्यवसायीले पछाडिपट्टिको सामान बोक्ने भागमा आफूखुशी सिट जडान गरी १० देखि १४ जनासम्म यात्रु बोक्दै आएका थिए । सिटक्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण डोटीमा वर्षेनी सवारी दुर्घटना […]

Continue Reading

मुकुन्दशरण वाङ्मयपरिषद् मा डा. अधिकारी चयन :

पोखरा, २ मंसिर । मुकुन्दशरण वाङ्मय परिषद्मा डा. नारायणप्रसाद अधिकारी चयन भएका छन्। परिषद्को शनिवार सम्पन्न दोस्रो अधिवेशनले प्रथम उपाध्यक्षमा देवकृष्ण काफ्ले, उपाध्यक्षमा कृष्णप्रसाद पौडेल, महासचिवमा डा. बाबुराम अधिकारी, सचिवमा बलराम पौडेल, कोषाध्यक्षमा शिवप्रसाद त्रिपाठी र सहसचिवमा देवु पौडेललाई चयन गरेको छ। यसैगरी सदस्यमा लोकमणि पौडेल, प्राडा यामबहादुर पौडेल क्षत्री, कालीचरण पराजुली, ओमकुमारी आचार्य त्रिपाठी, […]

Continue Reading

महिला समूहको सक्रियतामा क्रियाकर्म भवन निमार्ण

पोखरा १० रामघाट का ४ महिला समूहको सक्रियतामा रामघाट धार्मिक क्षेत्र बिकास समिति संगै रहेको लक्ष्मीनारायण परिसरमा क्रियाकर्म भवन निमार्ण गरिएको छ । बस्ती बिकास संगै बढ्दैगएको सहरीकरणका कारण समाज नै अब्यवथीत हुन थालेपछि मृत्यु पश्चात गरिने सामाजिक क्रियाक्रमका लागि समस्या उत्पन्न हुन थालिरहेको अवस्थामा समग्र रामघाट क्षेत्रमा एउटा क्रिरियाक्रर्म भवनको आबश्यकता महशुस गर्दै यहाका […]

Continue Reading

“हाम्रो पोखरा” फेसबुक ग्रुपले वृद्धाआश्रममा सहयोग :

आज भोलि सामाजिक संजालहरु पनि सामाजिक सेवामा समर्पित भएका छन् । अझ सामाजिक संजालहरु मध्य पनि फेसबुक बहु प्रचलित माध्यम हो । फेसबुकबाट नै विभिन्न ग्रुप खोली अहिले आवश्यक परेको ठाउमा सहयोग गर्ने क्रम बढ्दो छ । यसैबीच हाम्रो पोखरा नामक फेसबुक गु्रपले पनि पोखरा लेखनाथमा रहेको एक वृद्धाआश्रमका आमा बुवाहरुलाई सहयोग गरेको छ । […]

Continue Reading

अदालत जान नपर्ने स्थिति सिर्जना गर्नुपर्छ : मुख्यन्यायधिश चुँडाल

                                          गति लिँदै न्यायिक समिति, ८८ जना मेलमिलापकर्ता छनोट पोखरा, मंसिर २ गते । स्थानीय तहका विवाद स्थानीय तहमै मेलमिलापका माध्यमबाट समाधान गर्ने उद्देश्यले न्यायीक समितिको परिकल्पना नेपालको संविधानले गरेको छ । स्थानीय तहमा अझै […]

Continue Reading

सोमबारदेखि पोखरामा जुनियर एटिएफ टेनिस च्याम्पियनशिप

मंसिर २,पोखरा सोमबारदेखि पोखरामा ट्रेकर्स इन यु–१४ जुनियर एटिएफ टेनिस च्याम्पियनशिप सर्किट १ र २ शुरु हुने भएको छ । प्रतियोगिताका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको आयोजक कास्की जिल्ला टेनिस संघले आइतबार पोखरामा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । एशियन टेनिस महासंघको कार्यक्रम अनुसार हुन लागेको प्रतियोगितामा हङकङ, पाकिस्तान, भारत र नेपालका गरि […]

Continue Reading

अन्य ब्याण्डभन्दा फरक आध्यात्मिक सांगीतिक ब्याण्ड ‘सत्याकृत’ले नया गीतलाइ सार्बजनिक गरेको छ।

पोखरा, मंसिर २ अन्य ब्याण्डभन्दा फरक आध्यात्मिक सांगीतिक ब्याण्ड ‘सत्याकृत’ले नया गीतलाइ सार्बजनिक गरेको छ। दर्शक बर्गमा बेग्लै प्रस्तुती दिदै आएको सत्याकृत ब्यान्डले नया गीत ”सागरहरु पौडिएर ”को भिडियोलाइ आईतवार सार्वजनिक गरेको छ। रिलिज गीत “सागरहरु पौडिएर ”को भिडियोलाइ दुबई र भारतको मुम्बई, दिल्ली, हरिद्वार लगाएतका शहरहरुमा खिचिएको हो । ब्याण्ड मेम्बर बिदुर न्यौपानेको शब्द […]

Continue Reading

पोखरा घारीपाटनमा ५ सयको निशुल्क जाँच

पोखरा, १ मंसिर शनिबार पोखरा १७ घारीपाटनमा भएको शिविरमा ५ सय २ जनाको सित्तैमा परीक्षण गरिएको छ । शिविरमा थाइराइड र रगतमा हुने खराब बोसोसम्बन्धी रक्त परीक्षण भएको हो । कार्यक्रममा मधुमेह, थाइराइड तथा हर्मन रोग विशेषज्ञ डा. तारा कोइरालाले मधुमेह, थाइराइड, खराब बोसो जस्ता जाँचले धेरै रोग लाग्ने मुहान नै बन्द गर्न सघाउने बताए […]

Continue Reading

कंडेलको अध्यक्षातामा पर्बत पाङराङ पोखरा सम्पर्क मंच गठन

पोखरा, १ मंसिर । पर्बत जिल्ला साबिक फलेबास ११ पाङराङ बाट पोखरामा बसेर बिभिन्न पेशा–ब्यबसायमा कार्यरतहरुको भेलाले तेजेन्द्र कंडेलको अध्यक्षतामा पर्बत पाङराङ पोखरा सम्पर्क मंचको तदर्थ समिती गठन गरेका छन । नव गठित सम्पर्क मंचको उपाध्यक्षमा किशान सुनार, सचिबमा भाष्करराज पाण्डे। सहसचिबमा कृष्ण प्रसाल पाठक, कोषाध्यक्षमा जमुना कंडेल रहेका छन । यसै गरि कार्यसमितीको सदस्यहरुमा […]

Continue Reading

‘अ प्लेस इन माइ हर्ट’ मञ्चन शुरु

पोखरा थिएटरको गन्धर्व नाटकघरमा शुक्रबारबाट ‘अ प्लेस इन माई हर्ट’ नाटक मञ्चन शुरु भएको छ । पोखरा थिएटरको प्रस्तुतीमा मञ्चन शुरु भएको नाटकका निर्देशक अमेरिकन थिएटर आर्टिष्ट रिर्चाड क्लोरीमोन्ट हुन् । कथा पनि उनलेनै लेखेको नाटकमा उनले आफुले देखेको तथा बुझेको पोखराको बारेमा नाटक मार्फत बाहिर ल्याउने कोशिष गरेका छन् । माइम फर्मेटको यो नाटकलाई […]

Continue Reading