प्रथम आदर्श महोत्सवको उद्घाटन :

बिकासको काममा सरकारको मुख ताक्नु गलत रहेको राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको भनाइ पोखरा ३० कार्तिक । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले बिकासको काममा सरकारको मुख ताक्नु भन्दा जनता आफै अगाडी वढ्नुपर्ने वताएका छन । अध्यक्ष तिमिल्सिनाले सवै काम सरकारले गर्छ भन्ने सोचको अन्त्य नभएसम्म मुलुकको बिकास नहुने समेत वताए । कास्कीको लेखनाथ स्थित भण्डारढिक खेल […]

Continue Reading

भिन्तुना युवा क्लबको १६ औं बार्षिकोत्सब बिभिन्न कार्यक्रम गरि सम्पन्न

  २७ कार्तिक २०७५, मंगलवार भिन्तुना युवा क्लब, तेर्सापट्टी पोखरा ३ को १६ औं बार्षिकोत्सब बिभिन्न कार्यक्रम गरि सम्पन्न भएको छ। क्लबले बार्षिकोत्सबकै अबसरमा खुल्ला रत्तदान , मधुमेह परिक्षण तथा सम्मान कार्यक्रम राखिएको थियो । रक्त सन्चार सेवा कास्की तथा पोखरा डाइविटिज एण्ड थाइराइड सेन्टरको प्राबिधिक सहयोगमा १८ युनिट रगत संकलन गरिएको थियो भने करिब […]

Continue Reading

उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ समापन

काठमाडौँ, २८ कात्तिक : आज बिहान उदाउँदो सूर्यलाई पूजाआजासहित अघ्र्य दिई चार दिन लामो छठ पर्वलाई समापन गरिएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मुख्य दिन मङ्गलबार अस्ताउँदो सूर्यलाई पूजाआजासहित अघ्र्य दिइएको थियो । उपत्यकाका गुह्येश्वरी, कमलपोखरी, गहनापोखरी, शङ्खमूल, थापाथली, वाग्मती, विष्णुमती र नख्खु नदी किनारका अन्य स्थानमा पनि छठीघाट निर्माण गरी सूर्यदेवको […]

Continue Reading

सेयर कारोबार आजदेखि पूर्ण अनलाइन

२० कात्तिक, काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले आजबाट पूर्ण रुपमा अनलाइन कारोबार प्रणाली शुरु गरेको छ । मंगलबार होटल याक एण्ड यतिमा आयोजित विशेष समारोहकाबीच अर्थमन्त्री डा. युवराज खतिवडाले अनलाइन कारोबारको उदघाटन गरे । नेप्सेले चालु आर्थिक वर्षको पहिलो दिनदेखि नै अनलाइन प्रणाली शुरु गर्ने भने पनि पूर्ण रुपमा सञ्चालन गर्न भने सकेको थिएन । […]

Continue Reading