फेरि निस्कियाे सुन काण्ड । सुनसहित तीन पक्राउ

काठमाडौँ, १२ मङ््िसर :  महानगरीय प्रहरी प्रभाग बल्खुले नक्कली सुनसहित तीनजनालाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले अवैध सुनसहित दाङका २८ वर्षीय गोपाल विक र २७ वर्षीय शिव कुमाल तथा सल्यानका २७ वर्षीय सञ्जयकुमार तिरुवालाई मङ्गलबार राति नियन्त्रणमा लिई आज सार्वजनिक गरेको हो । महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पुजा सिंहले […]

Continue Reading

सबै जिल्लामा स्वास्थ्य बीमा

काठमाडौँ, १२ मङसिर : परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले चाँडै नै सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने तयारी गरेको बताउनु भएको छ । प्रदेश नं ५ पत्रकार समाजले आज यहाँ आयोजना गरेको गुल्मीको हुङ्गाकी मिगौला पीडित १३ वर्षीया बालिका बन्दना भण्डारीलाई सहयोग हस्तान्तरण कार्यक्रममा उहाँले अहिले २५ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू भएकाले चाँडै […]

Continue Reading

कारले ठक्कर दिँदा बाटो हिँडीरहेका सातजनाको मृत्यु

बेइजिङ, ११ मङ्सिर  ः दक्षिणपश्चिमी चीनको एक शहरमा एक कारले ठक्कर दिँदा बाटो हिँडिरहेका कम्तीमा पनि सातजना बटुवाको मृत्यु भएको छ । दक्षिणपश्चिमी चीनको लेसान शहरमा मङ्गलबार बिहान सो दुर्घटना भएको हो । सडकमा गुडिरहेको कार अकस्मात सडक किनाराबाट आफ्नो बाटो हिँडिरहेका नागरिकलाई ठक्कर दिन पुगेको थियो । यसरी कार अकस्मात बटुवाहरुको भिडतर्फ लागेपछि यसले […]

Continue Reading

आग्लो प्रहार गरि ३३ वर्षीय राममायाँको हत्या । 

जिरी, ११ मङ्सिर  ः दोलखाको जिरी नगरपालिकामा श्रीमान्ले आफ्नै श्रीमतीको हत्या गरेका छन् । जिरी नगरपालिका–९ ठूलोपातलका ३५ वर्षीय तस्बीर तामाङले आफ्नै श्रीमती ३३ वर्षीया राममायाँ तामाङको हत्या गरेका हुन् । तामाङले सोमबार साँझ सामान्य घरायसी विवादपछि श्रीमतीलाई आग्लो प्रहार गरी हत्या गरेको प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार श्रीमान्ले टाउको र […]

Continue Reading

प्रदेश स्तरिय रीडमोर सामाजिक अध्ययन हाजिरी जवाफ प्रतियोगिता हुने :

सामाजिक बिषय अध्ययन अध्यापनमा संलग्न शिक्षकहरुको कार्यकुशलता बिकास एवम् पेशागत क्षमता अभिबृद्धि गर्ने उदेश्यका साथ स्थापना भएको सामाजिक अध्ययन मञ्च कास्कीले प्रदेश स्तरिय रीडमोर सामाजिक अध्ययन हाजिरी जवाफ प्रतियोगिता २०७५ आयोजना गर्ने भएको छ । कार्यक्रम पौष ७ र ८ गते मदरल्याण्ड माबि पोखरा ७ मा हुदैछ । प्रतियोगितामा गण्डकी प्रदेश का ८० भन्दा बढी […]

Continue Reading

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशको आयोजनामा प्रदेश समन्वय परिषद्को बैठक आज बाट सुरु

 पोखरा ११ मङ्सिर  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशको आयोजनामा प्रदेश समन्वय परिषद्को बैठक  आज बाट सुरु    भयको छ ।

Continue Reading

पोखरामा अस्ट्रेलियन युनिभर्सिटीज एड्मिसन डे हुने :

ईप्लानेट पोखरामा अस्ट्रेलियन युनिभर्सिटीज एड्मिसन डे हुने मंसिर १०, पोखरा – विगत १४ वर्ष देखि शैक्षिक परामर्श क्षेत्रमा काम गर्दै आईरहेको ईडुकेशन प्लानेट पोखरा शाखाले मंसिर १६ गते आईतवार अस्ट्रेलियन युनिभर्सिटीज एसेसमेन्ट डे गर्ने भएको छ। चिप्लेढुङाको सेलवेज टावर स्थित आफ्नै कार्यालयमा हुन लागेको एप्लिकेसन डे मा अष्ट्रेलियाका ३० भन्दा वढी कलेज तथा युनिभर्सिटीहरुको प्रत्यक्ष […]

Continue Reading

२ स्थानमा जुवा खेल्ने १४ जना पक्राउ

कास्कीमा २ स्थानमा जुवा खेल्ने १४ ब्यक्ति सहित नगद रु. ४,३२,३९० पक्राउ । पोखराको बिभिन्न स्थानबाट अबैध रुपमा जुवातास खेलिरहेको अवस्थामा कास्की प्रहरीले १४ जना ब्यक्ति सहित नगद रु. ४,३२,३९० बरामद गरेको छ । पोखरा महानगरपालिका बडा नं ९ नयाबजार स्थित पुर्ण बहादुर श्रेष्ठले संचालन गरेको मार्गदर्शन एकेडेमी देखि ९ जना ब्यक्ति बाट ४ बुक […]

Continue Reading

कंचनपुरमा हुन पर्ने सरकार , क्रिस्चियनको प्रचार प्रसार गर्ने एनजीओंको कार्यक्रम :

क्रिश्चियन धर्म विस्तारका लागि स्थापना भएको युनिर्भसल पिस फेडरेसन (युपीएफ)को नेपाल शाखाले मंसिर १४ देखि १७ गतेसम्म प्रधानमन्त्रीको उपस्थितिमा काठमाडौंमा सम्मेलन गर्दैछ, जसमा सरकार र संघीय संसद सहआयोजक छ । द एसिया प्यासिफिक समिट २०१८ मा सरकार सहआयोजक बनेकोमा प्रमुख विपक्षी दल कांग्रेसले आपत्ति जनाएको छ । ‘द एसिया प्यासिफिक समिट २०१८’ नाम दिइएको कार्यक्रममा […]

Continue Reading

समृद्धि हुन हजारौं प्राविधिक खाँचोः किरण गुरुङ्ग

नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका अर्थ तथा योजना मन्त्री किरण गुरुङ्गले समृद्धिको सपना पुरा गर्न देशलाई हजारौं प्राविधिकहरुको खाँचो रहेको बताएका छन् । शुक्रबार पोखरा ईञ्जीनियरिङ्ग कलेजमा अनेरास्ववियूले आयोजना गरेको नवआगन्तुक विद्यार्थी स्वागत कार्यक्रममा बोल्दै उनले अगाडी भने, “संघियतालाई संस्थागत बनाउन र सरकारको समृद्धिको यात्रा सफल पार्न प्राविधिक जनशक्तिहरुले विशेष भूमिका […]

Continue Reading