व्यवसायीको हत्या

घोराही, १४ मङ्सिर  घोराही उपमहानगरपालिका– १३ को सेवा खोला पुन नजीक गए राति एक व्यवसायीको हत्या भएको छ ।घोराहीको वडा नं १४ माथिल्लो बसपार्क नजीक हार्डवेयर व्यवसाय सञ्चालन गर्दै आएका रोल्पाका ४९ वर्षीय नन्दबहादुर पुनको हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख वेलबहादुर पाण्डेका अनुसार हिजो बेलुकी करीब ८ बजेतिर घर्ती बेवारिसे […]

Continue Reading

चिच्याएर बर माग्ने मेलामा तीन लाख बराबरको भेटी

बेझाड, १३ मङ्सिर  पाल्पाको तिनाहुँ गाउँपालिका–४ मा अवस्थित सत्यवती मन्दिरमा लागेको चिच्याएर बर माग्ने मेलामा रु तीन लाख बराबरको भेटी सङ्कलन भएको छ । कात्तिक पूर्णिमाको अवसरमा मङ्सिर ५, ६ र ७ गते लागेको मेलामा रु तीन लाख २४ हजार ८०० भेटी सङ्कलन भएको सत्यवती मन्दिर व्यवस्थापन समिति अध्यक्ष सुनवीर गाहामगरले जानकारी दिनुभयो । मन्दिरमा […]

Continue Reading

सफल एक्सपो पोखरा तथा तेस्रो मोवाइल मेला २०७५ आजदेखी सुरु हुदै :

सफल एक्सपो पोखरा तथा तेस्रो मोवाइल मेला २०७५ आजदेखी सुरु हुदै :

Continue Reading

पीडित पुरुष धाउन थाले अदालत

रोल्पा, १३ मङ्सिर  रोल्पा जिल्ला अदालतमा गत भदौ १ गते यता आठ पुरुषले सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएका छन् । नयाँ मुलुकी संहिता जारी भएसँगै जिल्ला अदालतमा यस्ता मुद्दा आउन थालेको रोल्पा जिल्ला अदालतले जनाएको छ । वैदेशिक रोजगारीबाट पठाएको पैसा दुरुपयोग गरेको, घर व्यवहार राम्रोसँग नचलाएको, लामो समयसम्म माइत बसेको जस्ता आरोपसहित ती पुरुषले सम्बन्धविच्छेदका […]

Continue Reading

मनकामना मन्दिर भक्तजनका लागि खुला

गोरखा, १२ मङ्सिर  ः गोरखास्थित मनकामना मन्दिरमा पूजाआजा गर्न भक्तजनका लागि खुला गरिएको छ । विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले पूर्णरुपमा क्षति पु¥याएको मन्दिरको पुनःनिर्माण सम्पन भएपछि आजदेखि भक्तजनका लागि पूजा गर्न खुला गरिएको हो । आज बिहान ६ बजे क्षमापूजा गरी मूल मन्दिरबाट पूजा शुरु गरिएको मन्दिरका मूलपुजारी इन्सान थापाले जानकारी दिनुभयो […]

Continue Reading

पञ्चानब्बे वर्षमा नागरिकता

लमजुङ, १२ मङ्सिर  ः लमजुङका एक ९५ वर्षीय वृद्धले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको छ । बेंसीशहर नगरपालिका–१ पौडेल गाउँका सूर्यप्रसाद वस्तीले आज नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको हो । प्रमुख जिल्ला अधिकारी झम्कनाथ ढकालले उहाँको घरमै गएर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभयो । यसअघि विसं २०३७ मा गाउँमा आएको टोलीबाट उहाँले अस्थायी निस्सा लिनुभएका […]

Continue Reading

पोखरा बहुमुखि क्याम्पसको ३२ औं वार्षिकोत्सव

पोखरा, मंसिर १२ पोखरा महानगरपालिका–९ नयाँबजारमा रहेको पोखरा बहुमुखि क्याम्पसले ३२ औं वार्षिकोत्सवका अवसरमा बुधबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको क्याम्पसले बुधबार रक्तदान आयोजना गरेको थियो । साहित्यिक, खेलुकद, सरसफाई र रक्तदान सहितका कार्यक्रम क्याम्पसले वार्षिकोत्सव अवसरमा आयोजना गरेको छ । क्याम्पस प्रमुख शिशुकला पराजुलीका अनुसार रक्तदानमा ४५ जनाले रगत […]

Continue Reading

एपिएफलाई लगातार चौथो पटक उपाधि

काठमाडौँ, १२ मङ्सिर  ः सशत्र प्रहरीको एपिएफ क्लबले प्रधान सेनापति छैठाँै अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । भद्रकालीस्थित सैनिक मुख्यालयको खेल मैदानमा आज भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुट आउटमा ४–२ गोलले पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो । योसँगै सशस्त्र लगातार चौथो पटक उपाधि जित्न सफल भएको हो । […]

Continue Reading

सम्बन्धविच्छेदका मुद्दा बढ्दै

धादिङ, १२ मङ्सिर  ः जिल्ला अदालत धादिङले लक्ष्यभन्दा बढी मुद्दा फैसला गर्दै ३ नम्बर प्रदेशमा अब्बल जिल्ला अदालत सावित गरेको छ । हालै भएको चौमासिक समीक्षामा जिल्ला अदालत धादिङले गत चौमासिकमा लक्ष्यको तुलनामा १६३ प्रतिशत मुद्दा फैसला गरेको हो । गत चौमासिकमा जिल्ला अदालतले १३० थान मुद्दा फैसला गर्ने लक्ष्य राखेकोमा २१३ थान मुद्दा फैसला […]

Continue Reading

तेल चोर्ने चालक कारवाहीमा

विराटनगर, १२ मङ्सिर : भारतबाट ल्याइने ट्याङकरबाट डिजेल चोरी गर्ने ट्याङकर चालकलाई नेपाल आयल निगम विराटनगरले कारवाही गरेको छ । भारतको ब्रोनीबाट सुखदेव सिंहको ५९६५ नं को ट्याङकर चलाउने चालक धमेन्द्र स्वर्णकारले बाटोमै दुई हजार ४८४ लिटर डिजल चोरी गरी बिक्री गरेको विराटनगर निगमका प्रमुख दिनेशकुकार यादवले जानकारी दिनुभयो । ट्याङकरमा तेल जाँच गर्ने क्रममा […]

Continue Reading