२ स्थानमा जुवा खेल्ने १४ जना पक्राउ

Featured समाचार समाज

कास्कीमा २ स्थानमा जुवा खेल्ने १४ ब्यक्ति सहित नगद रु. ४,३२,३९० पक्राउ ।

पोखराको बिभिन्न स्थानबाट अबैध रुपमा जुवातास खेलिरहेको अवस्थामा कास्की प्रहरीले १४ जना ब्यक्ति सहित नगद रु. ४,३२,३९० बरामद गरेको छ । पोखरा महानगरपालिका बडा नं ९ नयाबजार स्थित पुर्ण बहादुर श्रेष्ठले संचालन गरेको मार्गदर्शन एकेडेमी देखि ९ जना ब्यक्ति बाट ४ बुक तास सहित नगद दुई लाख उनन्तिस हजार छ सय दश रुपैया र पोखरा महानगरपालिका बडा नं १७ काउसेघारी स्थित दिपेन्द्र पौडेलको घरदेखि ५ जना ब्यक्तिबाट ३ बुक तास सहित एक लाख बयानब्बे हजार सात सय असि रुपैया बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *