शरीर भरि आगो लागेर आर्थिक अभावले हस्पिटलमा छटपट्टिदै यी चेली – कृपया सके सहयोग नसके शेयर गर्नुहोला

सके सहयोग गर्नुस नसके सेयर गर्नुस ।मादी गा.पा.-११ उपल्लो साप्ले निवासी स्वो.लाल्बिर गुरुङका जेठि छोरी बिबाह भइ मादी गा.पा.-१२ भगवती टार पर्ने स्री बम ब.खत्री र मीन कु.खत्री (छिपिली) को छोरी सिमा खत्री मिति २०७५ पौष १६ गतेको दिन्मा आगो लागि भैइ शरीर को भाग डडेको कारण ले पोखरा मनिपाल हस्पिटल मा नसकी KATHMANDU सुश्मा […]

Continue Reading

डाक्टर साहेब , पछाडि फर्केर हेर्नोस त त्यहाँ राजनीतिक स्वार्थका भरिया मात्रै छन ।

-गोविन्द खनाल: डा साहेव सम्सद सदन सरकार तपाई को बिचार मा के हुन? सत्याग्रह को नाममा प्रतेक बर्ष टिचिङ्ग हस्पिटल मा आफ्नो काम माया मारेर अनशन बस्दै नेपाली सामु तपाईं सुपर हिट हुँदै जानू भएको छ । तपाईंले आफ्नो काम त ईमानदार रूपमा गर्नु भएन – तर सरकार र सदन लाई समेत आफ्नो अहमले आफ्नो […]

Continue Reading

राजतन्त्र पुनर्स्थापित गर्ने षड्यन्त्र भैरहेको छ : सन्तोष बुढा मगर

पोखरा, ५ माघ २०७५ l नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य एबम केन्द्रीय जनसरकार प्रमुख सन्तोष बुढा मगरले नेपालमा विप्लव नेतृत्वको ने.क.पा.लाई उत्तेजित बनाउने र त्यही बहानामा सेना परिचालन गरेर राजतन्त्रलाई पुनर्स्थापित गर्ने साम्राज्यवादीहरुको षड्यन्त्र रहेको बताएका छन् । पार्टीले संचालन गरेको दुई महिने गण्डक क्षेत्रस्तरको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ को पोखरामा आज […]

Continue Reading

पोखरामा एकैदिन २ जना शव फेला

पोखरा, ५ माघ /पोखरामा एकैदिन २ जनाको शव फेला परेको छ । पोखरा १५ खरेपाखामा कास्कीको मादी गाउँपालिका ११ का ६७ बर्षका गुञ्जमान तामाङ मृत भेटिएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । यस्तै पोखरा १४ चाउथे स्थित नहरकुलोमा एक शव फेला परेको छ । पोखरा–१३ काहुँखोला बस्ने वर्ष २५ […]

Continue Reading

करेन्ट लागेर दुईको मृत्यु

धनुषा, ५ माघ  : करेन्ट लागेर आज यहाँ दुईको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा मिथिला विहारी नगरपालिकाका ३४ वर्षीय परमेश्वर मण्डल र सिरहा घर भई हाल जनकपुरको कदम चोक बस्दै आएका ३१ वर्षीय जगन्नाथ साह रहेका छन् । जनकपुर उपमहानगरपालिका–१२ कुवारामपुरमा पोलको सहाराका लागि […]

Continue Reading

सञ्चारमन्त्री बाँस्कोटाबाट शिल्पकार सम्मानित

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले शनिबार नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखाको २१ औ साधारणसभामा नेपालको झण्डा बोकेर देश भ्रमण गर्ने एवं मैयादेवी स्मृति पत्रकारिता पुरस्कारको संस्थापक लक्ष्मीनारायण शिल्पकारलाई सम्मान गर्दै । तस्विर ः रमेश गिरी, भक्तपुर, रासस

Continue Reading

न्यूनतम पारिश्रमिक लागू हुन्छ ः सञ्चारमन्त्री

भक्तपुर, ५ माघ  ः सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रत्येक सञ्चारमाध्यममा श्रमजीण्वी पत्रकारको न्यूनतम पारिश्रमिक लागू गराएरै छाड्ने बताउनुभएको छ । आज नेपाल पत्रकार महासङ्घ भक्तपुर जिल्ला शाखाको २१आँै साधारणसभाको उद्घाटन गर्दै उहाँले श्रमजीवी पत्रकार एवं कर्मचारीको न्यूनतम पारिश्रमिक लागू गर्नबाट सरकार कुनै हालतमा पछि नहट्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, “न्यूनतम पारिश्रमिक लागू […]

Continue Reading

भारतको हरिद्वारबाट दुई नेपाली युवा बेपत्ता

दुल्लु, ५ माघ : भारतमा मजदूरी गरेर नेपाल फर्किंदै गरेका दैलेखका दुई युवा बेपत्ता भएका छन् । नारायण नगरपालिका–४ सोत गाउँका ४० वर्षीय भक्तबहादुर कटुवाल र सोही ठाउँका ३४ वर्षीय चक्रबहादुर सुनार भारतको उत्तराखण्ड प्रदेशमा पर्ने हरिद्वारमा लुटिएसँगै बेपत्ता भएका हुन् । सो प्रदेशको रुद्रप्रयागबाट घर फर्किने क्रममा गत पुस २८ गते दिउँसो अपरिचित व्यक्तिको […]

Continue Reading

हरेक दिन सरकार एक कदम अघि बढेको छ : प्रधानमन्त्री

काठमाडाँै, ५ माघ  : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक, सामाजिक रुपान्तरण गर्दै समृद्धि हासिल गर्न वर्तमान सरकार हरेक दिन एक कदम अघि बढेको बताउनुभएको छ । नेपाली काँग्रेस परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गर्नुभएका काँग्रेसका पूर्वसांसद तीर्थराज भूसाललाई आज पार्टीमा स्वागत गर्दै उहाँले सरकार हरेक दिन नयाँनयाँ काम गर्दै अघि बढेको दाबी […]

Continue Reading

हात्तीको आक्रमणबाट मृत्यु

सप्तरी, ५ माघ  : जङ्गली हात्तीले कुल्चिएर कञ्चनरुप नगरपालिका–११ गोरपार बस्ने ५३ वर्षीया कौशल्यादेवी मण्डलको आज बिहान मृत्यु भएको छ । जङ्गली हात्तीले आक्रमण गरेको हल्ला सुनेर बारीतिर हेर्न गएकी नन्दकिशोर मण्डलकी श्रीमती कौशल्यादेवीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालयका अनुसार गाउँ पसेका हात्तीले उहाँको टाउकामा किचेपछि तत्कालै मृत्यु भएको हो […]

Continue Reading