रिजालमाथि नेकपा कार्यकर्ताको आक्रमण प्रयास

तनहुँस्थित रिसिङ गाउँपालिका भवन शिलान्यास गर्न पुगेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनेन्द्र रिजाललाई सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकर्ताले अवरोध गरेका छन्।दमौलीबाट रिसिङ जाँदै गरेका रिजाललाई कार्यक्रमस्थल जान नदिन रूख ढालेर सडक अवरोध गरिएको थियो। ‘सडकमा रूख ढालेर अवरोध गरे। लाठी बोकेका युवा तैनाथ थिए। उनीहरूले प्रशासनको आडमा हामीमाथि अवरोध सिर्जना गरेका हुन्’ रिजालले भने।जिल्ला […]

Continue Reading

मैत्रीपुर्ण व्याटमिन्टनको उपाधी सिनियर तर्फ कृष्ण घ.म.र लोक ब. खत्री, जुनियर तर्फ छवि सुवेदी र सुरज बस्नेतलाई

पर्वत, १२, आश्विन, पर्वत मोदीकाली व्याडमिन्टन संघ, कुश्माले विजयदशमीको पुर्व सन्ध्यामा आयोजित मैत्रीपुर्ण व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । सिनियर तर्फको आज भएको फाईनल खेलमा कृष्ण बहादुर घर्ती मगर र लोक बहादुर खत्री को जोडीले हरिओम लामिछाने र नुन बहादुर थापाको जोडी लाई २–० सेटमा पराजित गर्दै उपाधी चुम्न सफल भएका थिए भने जुनियर तर्फको […]

Continue Reading

डेंगु भाइरसका बिमारी बढिरहेका बेला अनेरास्ववियुले सचेतता कार्यक्रम लाई अगाडि बढाएको छ

पोखरा असाेज २ पोखरामा देखिएको डेंगु भाइरसका बिमारी बढिरहेका बेला अनेरास्ववियुले सचेतता कार्यक्रम लाई अगाडि बढाएको छ, संगठनका अध्यक्ष शेखर गौतमले आज लामखुट्टेको टोकाइ बाट सर्ने रोग र सेतो पुतली बाट सर्ने सापु रोगका बारेमा बिन्ध्याबासिनी मा बि बाटुलेचौर र शान्ती मा बि अर्मलामा प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रमका प्रमुख अतिथी वडा १६ का […]

Continue Reading

कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख रेग्मी उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत

पर्वत /कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख बासुदेब रेग्मी भूमि ब्यबस्था , कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश सर्बोत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत हुनुभएको छ । मन्त्रालयबाट गत बर्ष सञ्चालित कार्यक्रमहरुमा लक्ष्य अनुसार प्रगति हासिल गराउन सफल भएको भन्दै रेग्मीलाई पुरस्कृत गरेको हो । प्रमुख रेग्मीलाई भूमि ब्यबस्था , कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा र सचिब […]

Continue Reading

विश्व सञ्चार परिषद् नेपाल च्याप्टरको अध्यक्षमा लक्ष्मणदत्त पन्त

  काठमाण्डौं ,भदाैं २१ काठमाण्डौंमा आयोजित एक समारोहका बीच परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले परिषदको नेपाल च्याप्टरको लोगो तथा ब्यानर अनावरण गर्दै शुभारम्भ भएको घोषण गर्नुभएको हो ।सो अवसरमा मन्त्री ज्ञवालीले प्रेस स्वतन्त्रता कायम गर्न सरकार प्रतिवद्ध रहेको बताउन भयो । उहाँले मुलुकको विकासका लागि मिडियाले जिम्मेवारी बहन गर्न आवश्यक रहेको बताउनुभयो । पत्रकारिता एवं आमसञ्चार क्षेत्रमा क्रियाशिल […]

Continue Reading

मैत्रीपुर्ण फुटबलमा पत्रकार ११ लाई कर्मचारी ११ ले ३ का विरुद्ध ९ गोल गर्दै विजयी

२१ भाद्र, २०७६, पर्वत, सक्षम निजामती प्रशासन : विकास, समृद्धि र सुशासन भन्ने मुल नाराका साथ मनाउन लागिएको निजामती सेवा दिवस–२०७६ को अवसरमा आयोजित कर्मचारी–११ र पत्रकार–११ बीचको मैत्रीपुर्ण फुटबल प्रतियोगितामा  पत्राकार–११ लाई कर्मचारी–११ ले ३ का विरुद्ध ९ गोल गर्दै विजयी भएको छ । कुश्माको शस्सत्र प्रहरी बल भित्रको खेल मैदानमा भएको खेलमा पत्रकार विरुद्ध […]

Continue Reading

लेखनाथ सिटि र सिद्धार्थ ईन्स्योरेन्स विच स्वास्थ्य विमा सम्झौता

पोखरा १८, भदौ नेपालकै अग्रणी निर्जीवन विमा कम्पनी सिद्धार्थ ईन्स्योरेन्स र पोखरा २६ बुढिबजार चोकमा रहेको लेखनाथ सिटी हस्पिटल विच स्वास्थ्य विमा सम्झौता भएको छ । मंगलबार भएको सम्झौतामा ईन्स्योरेन्सको तर्फबाट रिजनल म्यानेजर सुनयना पालिखे र लेखनाथ सिटी हस्पिटलको तर्फबाट हस्पिटल अध्यक्ष संन्जय कार्कीले संयुक्त हस्ताक्षर गरेका हुन् । व्यक्तिगत स्वास्थ्य विमा अन्तर्गत बीमा गर्ने […]

Continue Reading

रवि लामिछाने रिहा हुन ५ लाख धरौटी

चितवन, भाद्र ९। पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानको लागि भन्दै पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछाने धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई पनि ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । सरकारी वकिलको तर्फबाट गोपिलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाललगायत ८ जनाले बहस गरेका थिए भने प्रतिवादीको […]

Continue Reading

सफलताको तीज गीत प्रतियोगिता भाद्र १४ गते

जहाँ सञ्चार त्यहाँ विकास भन्ने नाराका साथ संचालित सफलता मिडिया प्रा.लि ( रेडियो सफलता १०३.४ मेगाहर्ज) को आयोजनामा हुने तिज गित प्रतियोगिताको तयारी तिव्र पारिएको छ । यसवर्ष समृद्दिका लागि पर्यटन, पर्यटनमा महिला सम्वन्धी विषयवस्तु छनौट गरिएको छ । यस वर्ष गण्डकी प्रदेश सरकार उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय सँगको सहकार्यमा कार्यक्रम गर्न लागिएको […]

Continue Reading

पोखराको वडा कार्यालयहरुमा श्रृखलाबद्ध चोरी गर्दै आएका व्यक्ति पक्राउ

२९ साउन, काठमाडौं । पोखराको वडा कार्यालयहरुमा श्रृखलाबद्ध चोरी गर्दै आएका व्यक्ति पक्राउ परेका छन् । काठमाडौं–११ घर भई पोखरामा डेरा गरी बस्ने किशोर थापा पक्राउ परेका हुन् । उनले एक वर्षको अवधिमा पोखराका वडा कार्यालयमा श्रृखलाबद्ध चोरी गरेका थिए ।उनी यसअघि पनि डाकाचोरी मुद्दामा दुई पटक जेल परिसकेका व्यक्ति हुन् । पछिल्लो पटक ०७१ […]

Continue Reading