अघि बढौं, यो युग हाम्रो हो

नुमनाथ प्याकुरेल जगतमा काम नलाग्ने बनस्पति नभए जस्तै, समाजमा काम नलाग्ने मानिस पनि हुदैनन् तर धेरै समाजहरुमा सम्योजन गर्न सक्ने योजक पाउन चाहिँ गाह्रो छ । नेपाली समाजमा नस्लिय बिभाजन र राजनीतिक पहिचानको मुद्धा कसले कुन उदेश्यले छिरायो ? नश्लिय बिभाजन गरेर, घृणाको खेती कसले कुन अभिष्ट पुरागर्न प्रवेश गरायो ? समस्याको पहिचान त सबैले […]

Continue Reading

सांसद जयपुरी घर्तीको पहलमा अक्सिजन सहितका स्वास्थ्य सामाग्रि रोल्पा पठाइयो

काठमाडौंः नेकपा (माओवादी केन्द्र) कि नेतृ तथा सांसद जयपुरी घर्तीको पहलमा अक्सिजन सहितका २५ थान सिलिण्डर र स्वास्थ्य सामाग्रिहरु रोल्पा पठाइएको छ । संसदको शीक्षा तथा स्वास्थ्य समिति सभापति घर्तीको पहलमा ४० लिटरका २५ थान सिलिन्डर सहित अक्सिजन कन्सट्रेटर २ थान, बाइपाप मेसिन १ थान, एन्टिजेन्ट कीट ५०० थान, डिजिटर थर्मोमिटर २० थान, गाउन १०० […]

Continue Reading

प्यारो सम्झना कमरेड मदन !

विजयबाबु एकजना राजा रहनाले त्यत्रो ठूलो कुनै आपत्ति गर्दैन। तर सामन्तवाद, दलाल, नोकरशाही, पूँजीबाद र साम्राज्यबादको शोषण रह्यो भने राजा नरहे पनि हाम्रो स्थितिमा कुनै परिवर्तन आउँदैनू भन्ने कमरेड तपाईका पालाका राजाले जनताका लागि गद्दी छोडेको धेरै बर्ष भयो तर यहाँ त पुन भुरे टाकुरे राजाहरुको उत्पत्ती भइसकेको अवस्था रहेको छ त्यसैले लाग्छ मदन तिमीले […]

Continue Reading

नारायणस्थान पोखरा सम्पर्क समाज द्वारा प्रि-आईसुलेशन तथा स्वास्थ चौकीमा स्वास्थ्य सामाग्री बितरण

दोस्रो चरणमा तिव्र रुपमा फैलिएको कोभिड–१९ का कारण हटस्पट बनेको बाग्लुङ नगरपालिका १४ नारायणस्थान लार्इ नारायणस्थानबाट पोखरा आई बसोबास गर्नेहरुको को साझा संस्था नारायणस्थान पोखरा सम्पर्क समाज को पहलमा रकम संकलन गरि स्वास्थ्य सामाग्रीहरु   नारायणस्थान स्वास्थचौकी सहयोग गरेको छ । पि पि ई ,ग्यास रेगुलेटर ,अक्सीमिटर , सेनिटाइजर , मास्क, पानि तताउने जग  तथा कोभीड […]

Continue Reading

नेपाली कांग्रेस पर्वतको पार्टी कार्यालय भवनलाई कोभिड अस्पताल बनाउने

नेपाली कांग्रेस पर्वतको पार्टी कार्यालय भवनलाई कोभिड अस्पताल बनाउने भएको छ । जिल्लामा सङ्क्रमण दर बढ्दै गएपछि नागरिकको उपचार सहज बनाउन विपी स्मृति भवनलाई कोभिड–१९ रोकथामका लागि अस्थायी अस्पताल बनाउन जिल्ला कोभिड व्यवस्थापन केन्द्रलाई स्वीकृति दिएको हो । नागरिकले उपचारमा समस्या खेप्नुपरेकोले कोभिड अस्पताल बनाउन दिने निर्णय गरिएको कांग्रेसका केन्द्रीय सदस्य तथा भवन निर्माण समितिका […]

Continue Reading

संयुक्त राष्ट्र संघ विज्ञान, प्रविधि र नविनता पुरस्कार एरोसानलाई

काठमाडौंः संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य २०२० अन्र्तगत विज्ञान, प्रविधि र नविनता पुरस्कार नेपालको एरोसान हवले पाएको छ। एरोसानलाई नेपालमा स्मार्ट नमुना सार्वजनिक शौचालय निर्माण गरेबापत पुरस्कृत गरिएको हो। एरोसान सस्टेनेवल स्यानीटेसन नेपालका कार्यकारी प्रमुख प्रकाश अमात्यले एरोसान पुरस्कृत भएको जानकारी दिए। ‘विश्वभरका एक हजार प्रतिस्पर्धिबाट नेपािलको एरोसान छनौट भएको हो ।’ उनले भने […]

Continue Reading

भुपु मायालुको विहेमा

-हेमन अधिकारी विछट्टै प्रेम गर्थे उनलाई। जसको मुहारमा नै संसारकै उत्कृष्ट प्राकृतिक श्रृंगार थियो। माघ १४ गते त्यही मुहारको गोलाकारबाट म्यासेन्जरमा म्यासेज आयो।थाहा थियो म्यासेजमा के थियो भनेर। नहेरौं भन्दा पनि मनले मानेन। अनि हतार हतार हेरें। निमन्त्रणा कार्ड पठाएकी रैछे।केटाको नाम हेर्ने रुची मैले गरिनँ। जो सुकै होस्। मलाई के को बाल ! अलि […]

Continue Reading

गण्डकीमा मन्त्रिमण्डल विस्तार हुँदै, दीपक मनाङे युवा तथा खेलकुद मन्त्री

१६ वैशाख, काठमाडाैँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गर्नु भएकाे छ । स्वतन्त्र सांसद दीपक मनाङे युवा तथा खेलकुद मन्त्री बनेका छन् । मनाङेलाई युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी दिइएको मुख्यमन्त्री स्रोतले जानकरी दिए । उनलाई केहीबेरपछि शपथ ग्रहण गराइनेछ । सामाजिक विकास मन्त्रालयलाई फुटाएर मनाङेलाई खेलकुद मन्त्री बनाउन लागिएको हो ।

Continue Reading

अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्ने काठमाडौं वल्ड स्कुलको पोखरामा शैक्षिक अन्तरक्रिया

पोखरा । बेलायतको पाठ्यक्रमका आधारमा नेपालमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा अध्ययन गराउने काठमाण्डौ वल्ड स्कुलले पोखरामा अभिभावकहरुसँग शैक्षिक अन्तरक्रिया गरेको छ । २०७५ सालदेखि सञ्चालनमा आएको स्कुलले यही वर्ष (२०२१) देखि क्याम्ब्रिज विश्वविद्यालय स्तरको शिक्षा अध्ययन गराउने प्रक्रियामा रहेको छ । हल कक्षा १ देखि ५ सम्म बेलायती पाठ्यक्रम, ६ देखि ९ सम्म राष्ट्रिय पाठ्यक्रम अध्यापन […]

Continue Reading

पावर लिफ्टिङका खेलाडी सम्मानित ।

वैशाख ८,  पोखरा । रानीपौवा स्पोर्टस सेन्टरद्वारा नेसनल पावर लिफ्टिङ च्याम्पियनसिपका बिजेता खेलाडीहरुलाई सम्मान गरेको छ । बुधवार एक कार्यक्रम बिच  पावर लिफ्टिङका खेलाडीहरु टेकेन्द्र गुरुङ , सरस्वती गुरूङ, सन्तोष गुरूङ, सर्मिला साहलाई सम्मान पत्र र खादा सहित सम्मान गरेको हो । रानीपौवा स्पोर्टस सेन्टरले विगत केहि वर्ष देखि शारिरिक सुगठन र पावर लिफ्टिङका खेलाडी […]

Continue Reading