आफ्नो फोक्सो ७२ घण्टामा आफैं यसरी सफा गर्नुहोस्, पढौं र जानकारीको लागी सेयर गरौं

आफ्नो फोक्सो ७२ घण्टामा आफैं यसरी सफा गर्नुहोस्, पढौं र जानकारीको लागी सेयर गरौं चुरोट खानेलाई मात्रै होइन अन्य मानिसलाई पनि फोक्सोको समस्या हुनेगर्दछ । यदि तपाईले चुरोट खानुहुन्छ भने फोक्सो अवश्य खराब हुन्छ । तर घरेलु विधि प्रयोग गरेर ७२ घण्टाभित्र आफ्नो फोक्सो सफा गर्न सक्नुहुन्छ । यस्तो विधि सुरु गर्नुभन्दा पहिला दुग्धजन्य पदार्थहरुलाई […]

Continue Reading

काम र तलबमा नर्सलाई विभेद

चिप्लेढुङ्गा, १५ माघ : पोखरामा आज ५७ औंँ राष्ट्रिय नर्सिङ दिवस मनाइएको छ । ‘सुरक्षित कार्यक्षेत्रस्तरीय नर्सिङ सेवा’ भन्ने नाराका साथ पोखराको न्यूरोडमा रहेको पद्म नर्सिङ होमका नर्सले पनि ५७ औं राष्ट्रिय नर्सिङ दिवस मनाएका हुन् । नर्सिङ होमद्वारा आयोजित अन्तरक्रियामा नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियनका केन्द्रीय सदस्य जितेन्द्र पौडेलले नर्सिङ पेशाप्रति सकारात्मक दृष्टिकोण बढ्दै […]

Continue Reading

डाक्टर साहेब , पछाडि फर्केर हेर्नोस त त्यहाँ राजनीतिक स्वार्थका भरिया मात्रै छन ।

-गोविन्द खनाल: डा साहेव सम्सद सदन सरकार तपाई को बिचार मा के हुन? सत्याग्रह को नाममा प्रतेक बर्ष टिचिङ्ग हस्पिटल मा आफ्नो काम माया मारेर अनशन बस्दै नेपाली सामु तपाईं सुपर हिट हुँदै जानू भएको छ । तपाईंले आफ्नो काम त ईमानदार रूपमा गर्नु भएन – तर सरकार र सदन लाई समेत आफ्नो अहमले आफ्नो […]

Continue Reading

बिरामी युवतीको छाती छुन डाक्टर लजाउँदा

एजेन्सी- अक्सर लजाउने अथवा अप्ठ्यारो महशुस गर्ने बानीले जीवनको दौडमा मान्छे पछि पर्छ भनिन्छ। तर, यो कुराले तपाईं अचम्ममा पर्न सक्नुहुन्छ कि एक डाक्टर लजाउँदा स्टेथोस्कोपको अविष्कार भएको थियो । जुन अहिले चिकित्सा क्षेत्रका लागि महत्वपूर्ण औजार बनेको छ ।  चिकित्सा बिज्ञानमा यसलाई ठूलो अविष्कारका रुपमा पनि लिइन्छ। कसले गरे त यसको अविष्कार? फ्रान्सका बैज्ञानिक रेने […]

Continue Reading

‘गर्भनिरोधका साधनको प्रयोगबारे जनचेतना आवश्यक’

काठमाडौँ, ३० पुस  ः प्रतिनिधि सभा शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले देशभर महिलाले प्रयोग गर्ने गर्भनिरोधका साधनको प्रयोगबारे जनचेतनाको विकास गर्नु नै सुरक्षित मातृत्व प्रजनन स्वास्थ्य अधिकारको सुनिश्चितता भएको बताउनुभएको छ । महिला विकास र कानून मञ्च, सिआरआर तथा जस्टिस फर बलले संयुक्त रुपमा आज यहाँ आयोजना गरेको ‘सर्वोच्च अदालतबाट भएको गर्भनिरोधका साधनको […]

Continue Reading

एम्बुलेन्सबिहीन ठूला अस्पताल

लमही, ३० पुस  प्रत्येक सरकारी अस्पतालमा एम्बुलेन्स हुनुपर्ने भएपनि अहिले दाङको राप्ती अञ्चल अस्पताल तुलसीपुर ‘एम्बुलेन्स’ बिहीन अवस्थामा छ । अस्पताल स्थापनादेखि सञ्चालन हुँदै आएका एम्बुलेन्स तीन वर्षदेखि बिग्रिएर थन्किएको छ । एम्बुलेन्स नभएपछि बिरामीलाई अन्य अस्पतालमा पठाउँदा तथा टाढाटाढाबाट बिरामी ल्याउन निजी एम्बुलेन्स प्रयोग गर्नुपर्ने बाध्यता छ । अस्पतालको रा १ झ ११३ नं […]

Continue Reading

काभ्रेपलान्चोकमा अवैध भट्टा सञ्चालन गर्नै सम्झौता प्रति आपत्ति

  प्रेस विज्ञप्ति आदरणीय काभ्रेपलान्चोक जिल्ला बासि दाजु भाइ दिदि बहिनिहरु, आज जिल्ला समन्वय समिति काभ्रेमा पत्रकार सम्मेलन गरी गरिएको संझौताको हामी घोर विरोध र भत्र्सना गर्दछौ । जनताको स्वास्थ्य भन्दा ठूलो उद्योग र व्यापार हुँदैन । अझ नियम र कानूनलाई खिल्ली उडाई संचालित अवैध उद्योगहरुसँग निर्वाचित जन प्रतिनीधिहरु लत्रिनु आफैमा दुखद् र लज्जाको विषय […]

Continue Reading

सबै रोगको एउटै औषधि सिटामोल !

वीरगञ्ज, २६ पुस सबै रोगको एउटै औषधि सिटामोल । सुन्दा अचम्म लाग्छ तर यो सत्य हो । नेपालको संविधान, २०७२ ले प्रत्येक नेपाली नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने हक सुनिश्चित गरे पनि पर्सा जिल्लाको दुर्गम गाउँका स्वास्थ्य चौकीमा सिटामोलबाहेक अत्यावश्यक औषधि भने पाइँदैन । सङ्घीय सरकारले स्वास्थ्य चौकीलाई ३९ प्रकारका औषधि दिने गरेपनि अधिकांश […]

Continue Reading

स्वर्ण पदक विजेता महर्जन सम्मानित

काठमाडौँ, २२ पुस नेपाल खेलाडी तथा प्रशिक्षक सङ्घले विश्व शारीरिक सुगठनका स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई आज सम्मान गरेको छ । उहाँलाई सङ्घले रु ५० हजारसहित सम्मानित गरेको हो । सोही अवसरमा संयुक्त अरब इमिरेट्स(युएइ) जुनियर इन्टरनेशनल सिरिजको पुरुष एकलतर्फ स्वर्ण पदक विजेता प्रिन्स दाहाल, फुटबल रेफ्री विना श्रेष्ठ र एभरेष्ट मार्सल आर्ट क्लबका प्रमुख […]

Continue Reading

नयाँ संगठन संरचना विरोध गर्दे सरकारी चिकित्सकहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा घेराउ

काठमाण्डौ, २२ पौष । कर्मचारी समायोजन अध्यादेश र संघीयता अनुसारका नयाँ संगठन संरचना विरोध गर्दे सरकारी चिकित्सकहरुले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा घेराउ गरेका छन् । सरकारी चिकित्सक संघ नेपाल (गोदान)को अगुवाईमा घेराउ कार्यक्रममा ७० भन्दा बढी चिकित्सक सहभागी थिए । उनीहरुले कर्मचारी समायोजन तथा स्वास्थ्यका सांगठनिक संरचनाहरू सम्बन्धि माग पुरा नभए सम्म कुनै पनि […]

Continue Reading