जापानबाट नेत्रज्योति सङ्घको भवनका लागि सहयोग

  गाईघाट, १६ पुस (रासस) ः नेत्रज्योति सङ्घ उदयपुर गाईघाटको निर्माण हुँदै गरेको नयाँ भवनको लागि जापानी राजदूतावासबाट रु ९० लाख ५० हजार आर्थिक सहयोग प्राप्त भएको छ । नेत्रज्योति सङ्घ उदयपुरका अध्यक्ष भागवत राउत र जापानी राजदूत मासामिची साइगोबीच नेत्रज्योति सङ्घ उदयपुरको निर्माण भइरहेको नयाँ भवनको लागि दूतावासको तर्फबाट आर्थिक सहयोग गर्ने पत्रमा हस्ताक्षर […]

Continue Reading

पर्वत जिल्ला अस्पतालको सरसफाई कार्यक्रम सम्पन्न

पौष 14 पर्वत जिल्ला अस्पतालको सरसफाई कार्यक्रम सम्पन्न समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत पर्वत जिल्ला अस्पतालको परिसर सरसफाई कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि पौडेलको प्रमुख आतिथ्यता र पर्वत जिल्ला अस्पतालका अध्यक्ष गोविन्द पहाडीको अध्यक्षतामा भएको पहिलो दिनको शुभारम्भ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव उपरिक्षक, अस्पताल व्यवस्थापन समितिका सदस्यहरु, […]

Continue Reading

पूर्वी चितवनमा १५ शय्याका दुई अस्पताल

  चितवन, ७ पुस (रासस) ः प्रदेश सरकारले पूर्वी चितवनको दुई ठाउँमा १५ शय्याको अस्पताल बनाउने भएको छ । राप्ती नगरपालिकास्थित भण्डारा स्वास्थ्यचौकी र कालिका नगरपालिकास्थित जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पताल बनाइने भएको हो । ती दुई संस्थाको स्तरवृद्धि गर्न प्रदेश सरकारले स्वीकृति प्रदान गरिसकेको प्रदेश नं ३ का भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे […]

Continue Reading

भदौ महिनामा ब्याएका गाई भैँसीलाई सुत्केरी भत्ता

भरतपुर, ६ पुस रत्ननगर नगरपालिकाले ७५ वटा गाई भैँसीलाई सुत्केरी भत्ता दिएको छ । साउन र भदौ महिनामा ब्याएका गाई भँैसीलाई बिहीबार सुत्केरी भत्ता दिइएको हो । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले यहाँ आयोजित कार्यक्रममा पशुपालक किसानलाई सुत्केरी भत्ता स्वरुप जनही रु ५०० वितरण गर्नुभएको हो । सुत्केरी पशुलाई पौष्टिक आहार खुवाउन रत्ननगर नगरपालिकाले आर्थिक […]

Continue Reading

‘कोही पनि नेपाली स्वास्थ्य सेवाबाट वञ्चित नहुने’

भक्तपुर, ४ पुस (रासस) : स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले कोही पनि नेपाली स्वास्थ्य सेवा र सुविधाबाट वञ्चित हुने स्थिति आउन नदिइने बताउनुभएको छ । बोडेस्थित कृषि तालीम केन्द्रमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको दुईदिने राष्ट्रिय वार्षिक समीक्षा कार्यक्रमको समापन गर्दै उहाँले मन्त्रालयले नेपालका सबै सरकारी अस्पताल र स्वास्थ्य संस्थालाई प्रविधि विस्तार […]

Continue Reading

क्यान्सर मात्रै होइन, ब्लड प्रेसर र किड्नी समेत ठीक गर्छ नेपाली जमराले‘

न दशैँ न त तिहार, बाह्रै महिना गमलामा जमरा उम्रेकै हुन्छ । त्यो पनि घरका सम्पूर्ण कोठामा राखिएका सयौँ गमलामा । बिहान उठ्ने बित्तिकै गहुँ भिजाउनु, माटो तयार गर्नु, जमरा रोप्नु, उम्रीसकेका जमरामा पानी हाल्नु र तयार भईसकेका जमरा उखेलेर त्यसको रस निकाली बिरामीलाई खुवाउनु काठमाडौँ माकलबारीकी सीता भट्राईको दैनिकी हो । उनलाई बिहान उठेदेखि […]

Continue Reading

जाडोमा छाला कसरी जोगाउने?

जाडोमा विभिन्न प्रकारका छालाका समस्या देखापर्न सक्छन्। चिलिब्लेन्स जाडोमा बढी देखिने समस्या हो। यो विशेषगरी चिसो हावा र पानीकोे कारणले हुने गर्छ। मुख्यतः जाडोमा छाला सुख्खा हुने समस्या नै बढी हुन्छ, जसलाई जेरोसिस भनिन्छ। सुख्खापन विशेगरी बच्चा र बुढालाई भयो भने बढी आपत पर्छ। सुख्खा भयो भने चिलाउँछ। चिलाएपछि मान्छेले कन्याउँछ र कन्याएपछि घाउ हुन्छ, […]

Continue Reading

तीन देशका खेलाडी सम्मिलित बक्सिङ अर्को महिना

श्रीकृष्ण धिमाल /काठमाडौ। एसियन गेम्सका पदकधारी पुर्व बक्सिङ खेलाडी तथा प्रशिक्षक दिपक महर्जनको आमा इन्द्र माया महर्जनको स्मृतिमा नेपाल, भारत र भुटानबीच मैत्रीपूर्ण बक्सिङ प्रतियोगिता आयोजना हुने भएको छ । बोसिगाऊ स्पोर्ट्स क्लबको आयोजनामा आगामी पुसमा तेस्रो साता ‘इन्द्र माया महर्जनको स्मृतिमा नेपाल, भारत र भुटान मैत्रीपूर्ण बक्सिङ’ हुने भएको हो । आयोजक बोसिगाऊ स्पोर्ट्स […]

Continue Reading

दर्ताबिना औषधि पसल सञ्चालन

भक्तपपुर, २७ मङ्सिर  भक्तपुरमा सञ्चालित अधिकांश औषधि पसलमा अनुमतिपत्र अर्थात् फार्मेसी उत्तीर्ण भएको प्रमाणपत्र नभएका व्यक्तिले औषधि बिक्री गरेको पाइएको छ । भक्तपुर नगरपालिका बजार अनुगमन समितिले आज कमलविनायक र जगातिमा सञ्चालित औषधि पसलको अनुगमन गर्दा अनुमतिपत्र नभएका व्यक्तिले औषधि बिक्री गरेका र पसलसमेत दर्ता एवं नवीकरण नगरी सञ्चालन भएको पाइएको बजार निरीक्षक रामकृष्ण प्रजापतिले […]

Continue Reading

समयमा योजना पूरा नगर्ने ठेकेदारलाई कारवाही गर्नुपर्छ’

पर्वत, २४ मङ्सिर (रासस) राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समयमा योजनाको निर्माण कार्य पूरा नगर्ने निर्माण व्यवसायीलाई कारवाही गर्न आग्रह गर्नुभएको छ । जिल्ला अस्पतालको निर्माणाधीन ५० श्ययाको अत्याधुनिक भवनको आज कुस्माबजारमा शिलान्यास गर्दै उहाँले ठेक्का लगाएपछि काम अलपत्र छाड्ने क्रम बढेको हुँदा काम नगर्र्ने निर्माण व्यवसायीलाई कारवाही गर्न आग्रह गर्नुभएको हो । “ठेक्कामा बजेट व्यवस्थापन […]

Continue Reading