“भर्चुअल पात्रो” नेपाली क्यालेन्डर एप बजारमा

काठमाण्डौं, श्रावण ३१ गते विगत ३ वर्षको अध्यन तथा अनुसन्धान गरी नेपाली टेक कम्पनी भर्चुअल टेक्नोलोजी प्रा. लि. ले बजारमा अफलाईन फस्ट नेपाली क्यालेन्डर एप भर्चुअल पात्रो संचालनमा ल्याएको छ । सुर्य सिद्धान्तका आधारमा डेभलप भएको पात्रो विश्व बजारमा छरिएर रहेका नेपाली तथा विदेशी माझ अफलाईन फस्ट पात्रो iOS , Android र Web को माध्यम […]

Continue Reading

गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाउने लक्ष्यसहित ‘माइक्रोसफ्ट एआइ स्किल्स फेस्ट २०२५’ आयोजना हुँदै; नेपालमा एनआइसी आइसीटी ल्याब पोखराले संयोजन गर्न

काठमाडौँ – विश्व प्रसिद्ध प्रविधि कम्पनी माइक्रोसफ्टले आगामी अप्रिल ८, २०२५ (चैत्र २६, २०८१) मा विश्वव्यापी रुपमा “माइक्रोसफ्ट एआइ स्किल्स फेस्ट २०२५’ आयोजना गर्ने घोषणा गरेको छ। अष्ट्रेलियामा बिहान ९ बजे सुरु भई अमेरिकामा बेलुका ४ बजे सम्पन्न हुने यो २४-घण्टे विश्वव्यापी कार्यक्रममा कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स – एआइ) सम्बन्धी सिकाइ गतिविधिहरू समावेश गरिने छ […]

Continue Reading

Dakshya A.I ले प्राविधिक वा कोडिङको पूर्वज्ञान नभएकाहरूका लागि जाभा सिकाइ वेबसाइट लन्च गर्‍यो

पोखरा, नेपाल – Dakshya A.I ले जाभा प्रोग्रामिङमा रुचि राख्ने तर कुनै पनि प्राविधिक पृष्ठभूमि नभएका व्यक्तिहरूका लागि सहयोग पुर्‍याउने उद्देश्यले नयाँ वेबसाइट java-tutorial.dev  सार्वजनिक गरेको छ। जाभा व्यापक रूपमा प्रयोग गरिने प्रोग्रामिङ भाषा भए तापनि धेरैका लागि यसको सुरुवात चुनौतीपूर्ण हुने गरेको छ। अनुभवी जाभा Developers  अभिषेक भट्टराईले यस समस्यालाई ध्यानमा राखी सरल र […]

Continue Reading

साना तथा लघु उद्यमीहरुलाई ई–कमर्श सम्बन्धि तालिम

हेटौंडा, २०८१ वैशाख २७ । नेपाली मौलिक कला र सीपमा आधारित लघु तथा घरेलु उद्योगका उत्पादनहरु प्रवद्र्धनका लागि बागमती प्रदेश सरकारको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले आगामी आर्थिक वर्ष ०८१/८२ मा विशेष कार्यक्रम ल्याउने भएको छ । यसका लागि प्रदेशभित्रै उत्पादन र बजारीकरणमा संलग्न गराउने गरी युवा शक्तिलाई परिचालनका निम्ति प्रदेश सरकारले सूक्ष्म ढंगले […]

Continue Reading

Yarsa Tech: Pioneering Nepal’s Electronic Manufacturing Journey

Yarsa Tech — The Pioneer of Nepal’s Electronic Manufacturing Scene Manufactured in Nepal seems like a too-good-to-be-true statement given the country’s journey in advancing the electronics manufacturing industry. However, Yarsa Tech stands as a prime example of this with remarkable progress. Yarsa Tech, a leading electronics manufacturer headquartered in Pokhara, is a part of the […]

Continue Reading

मेटा को प्लेटफर्म डाउन, फेसबुक सबैको भयो एकै पटक लगआउट

पोखरा । सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम डाउन भएका छन् । मङ्गलबार साँझ विश्वव्यापी रूपमा मेटाका यी प्लेटफर्म डाउन भएका हुन् । विशेषगरी अकाउन्ट आफै लगआउट हुने देखिएको छ । मङ्गलबार बिहानैदेखि फेसबुकमा विभिन्न समस्या देखिरहेका थिए । विशेषगरी पोस्ट अपडेट गर्दा वा एडिट गर्दा पोस्ट तथा एडिट नहुने समस्या देखिएको थियो । अहिले भने सामाजिक सञ्जाल फेसबुक […]

Continue Reading

साइबर सेक्युरिटी विषयमा ४ हजार व्यक्तिलाई तालिम दिँदै काठमाडौँ महानगरपालिका

पुस २७, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ४ हजार व्यक्तिलाई साइबर सेक्युरिटी तालिम प्रदान गर्ने भएको छ । ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ गौरव योजनाअन्तर्गत १५ हजार व्यक्तिलाई तालिम दिने र ५ हजार व्यक्तिलाई रोजगारीमा आवद्ध गराउने लक्ष्य छ । लक्ष्यमा सहयोग पु¥याउन इसी काउन्सिल र ग्याप टेक्नोलोजिजसँगको सहकार्य गर्न लागिएको हो । माघ २ गते […]

Continue Reading

आईएसपि क्षेत्रमा कोसेढुङ्गाको सिर्जना गर्दैः सिजि—नेट

चौधरी ग्रुपको सहायक कम्पनी सिजि—नेट, नेपालको पहिलो इन्टरनेट प्रदायक कम्पनी हो जस्ले नेपालका ग्राहकहरुलाई सस्तो मूल्यमा द्रुत गतिको इन्टरनेट सेवा प्रदान गर्दै आएको छ। यो कम्पनीले छोटो समयमानै उपभोक्ताको मनमा विशेष स्थान ओगटदै नेपालको आईएसपि क्षेत्रमा फड्को मार्न सफल भएको छ । सिजि—नेटको आजसम्मको यात्राको समीक्षा गर्दा, सिजि—नेटले नेपालमा पहिलो पटक १२० एमबीपीएसको इन्टरनेटबाट यात्रा […]

Continue Reading

नेपालको सबैभन्दा सस्तो इन्टरनेट अब पोखरा, दमौली र लेखनाथमा आइसकेको छ

नेपालको सबैभन्दा सस्तो इन्टरनेट अब पोखरा, दमौली र लेखनाथमा नेपालकै उदयमान, सस्तो र भरपर्दो इन्टरनेट सेवा प्रदायक “वाई-फाई नेपाल” ले गण्डकी प्रदेश अन्तर्गत पोखरा, दमौली र लेखनाथमा आफ्नो सेवा विस्तार गर्ने घोषणा गरेको छ। काठमाण्डौमा सफलता पूर्वक सुरुवात भई सञ्चालनमा रहेको यस इन्टरनेट सेवा प्रदायकले आफ्नो सेवालाई थप क्षेत्रहरूमा विस्तार गर्दै आएको छ । घरायसी […]

Continue Reading

वर्ल्डलिङ्कको दशैँ अफर, पुरानै मूल्यमा दोब्बर स्पिडसँगै २० हजार बराबरको उपहार

काठमाडौं । विजया दशमीको अवसरमा देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्कले आकर्षक अफर सार्वजनिक गरेको छ । कम्पनीले पुरानै मूल्यमा दोब्बर स्पिडको इन्टरनेट प्याकेज सहितको परिमार्जित प्याकेज ल्याएको हो । कम्पनीको दशैँ अफरमा प्रयोगकर्ताले मासिक केवल ११ सय रुपैयाँमै ४० एमबीपीएस गतिको इन्टरनेट प्याकेज पाउनेछन् । जसमा एउटा नेटटिभी समेत निःशुल्क रुपमा उपलब्ध हुनेछ […]

Continue Reading