डेविजफल बचत तथा ऋण सहकारी संस्थाको आठाै वार्षिक साधारण सभा सम्पन्न
पोखरा १७ छोरेपाटन स्थित डेविजफल बचत तथा ऋण सहकारी संस्था को आठाै वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाको उद्घाटन प्रमुख अतिथी गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पूनले गर्नु भएको थियो। प्रमुख पूनले सहकारीले उत्पादन मुखी क्षेत्रमा लगानी गर्नुपर्ने बताउदै । शुखी नेपाली समृद्द नेपालका लागि आत्मनिर्भर अर्थतन्त्र हुनु पर्ने र यसका लागि सहकारीले […]
Continue Reading
