धनतेरस: धार्मिक, पौराणिक तथा आधुनिक समाजमा यसको महत्व : क्षितिज विक्रम खनाल

कार्तिक कृष्ण पक्षको त्रयोदशी तिथिमा मनाइने धनतेरस हिन्दू संस्कृतिको अत्यन्त महत्वपूर्ण पर्व हो, जसले तिहार वा दीपावलीको औपचारिक सुरुवात गर्दछ। ‘धन’ अर्थात् सम्पत्ति र ‘तेरस’ अर्थात् त्रयोदशी तिथि  यी दुई शब्दको संयोजनले बनेको ‘धनतेरस’ केवल धन सम्पत्तिको पूजा मात्र होइन, आरोग्य, समृद्धि र आन्तरिक प्रकाशको प्रतीक हो। यस दिनको महत्व भौतिक, धार्मिक र दार्शनिक सबै […]

Continue Reading

समुदायमा मनोसामाजिक परामर्शको बढ्दो आवश्यकता | सुरक्षित आप्रवासन (सामी) कार्यक्रम

मन आन्तरिक ईन्द्रिय हो, जो ज्ञानेन्द्रियबाट प्राप्त सूचनाको आधारमा प्रभावित हुन्छ। भावना, चाहना, स्वभाव, विश्वास, संवेगात्मक अवस्थाको संयुक्तरूप मन नै हो। मन कच्चापदार्थ जस्तो हुन्छ, जसलाई प्रशोधनको आवश्यकता हुन्छ। यसर्थ मन कहिले खुसी हुन्छ त कहिले दुःखी। त्यसैले त मनोवैज्ञानिक फ्रायडले मानव मनलाई चेतन, पूर्वचेतन र अचेतन गरी तीन भागमा बाँडिदिएका छन्। मन र मष्तिस्कका […]

Continue Reading

रोकियो गण्डकी प्रदेशमा कर्मचारीको तह वृद्धि

पोखरा । गण्डकी प्रदेशका मन्त्रालय, निकाय र आयोगहरूमा कार्यरत कर्मचारीहरूको बढुवा रोकिएको छ । पाचौँ तहबाट छैटौँ तहमा तह वृद्धि हुने ३४ जना कर्मचारीहरूको बढुवा रोकिएको हो । कर्मचारी समायोजन ऐन २०७५ बमोजिम सहायकस्तर पाचौँ तहमा गण्डकी प्रदेशमा समायोजन भएका कर्मचारीहरू बढुवा हुनबाट वञ्चित भएका हुन् । बढुवा रोकिनेमा सबैभन्दा बढी कृषि तथा भूमि व्यवस्था […]

Continue Reading

पर्वतमा पनि स्वास्थ्य बिमा दर्ता सहयोगी आन्दोलित

आषाढ २, २०८१, पर्वत जिल्लामा स्वास्थ्य बीमा कार्यक्रममा कार्यरत दर्ता सहयोगीहरु आफ्ना मागहरु राख्दै आन्दोलित भएका छन । स्वास्थ्य बिमा दर्ता सहयोगीहरुको प्रोत्साहन रकममा महालेखा परिक्षकको कार्यालयले लेखेको बेरुजु एवम् आफ्ना १० बुदे माग राख्दै पर्वतमा कार्यरत दर्ता सहयोगीहरुले आफ्ना मागहरु राख्दै आन्दोलित भएका छन । स्वास्थ्य बिमा बोर्डले आफ्ना हक हितमा कुनै कार्य नगरेको […]

Continue Reading

पर्बत जिल्ला अस्पतालको ब्यबस्थापन समिति अध्यक्षलाई नेस्डो नेपाल द्वारा “सामाजिक ब्याक्तित्व सम्मान” द्वारा सम्मानित

राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था नेष्डो नेपालको ३० औं स्थापना दिवस एवम् संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाई ज्यूको शुभजन्मोत्सवको पावन अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमको सम्पन्न भएको छ । यसको  अवसर पारी नेष्डो नेपालले  पर्बत जिल्ला अस्पतालमा उपचार गर्दै गरेका विरामीलाई फलफुल वितरण: सङ्गै पर्बत हस्पिटल हातामा Free Wifi को ब्यबस्था गर्ने प्रतिबद्धता जनाएको छ। […]

Continue Reading

गण्डकी प्रदेश स्तरीय चौथो कृषि कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

१२ चैत पोखरा, गण्डकी प्रदेश सरकार कृषि तथा भूमि व्यवस्था मन्त्रालय, पोखराको आयोजनामा चैत १० र ११ मा भएको गण्डकी प्रदेश स्तरीय चौथो कृषि कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । पोखरा स्पोर्टस एण्ड ब्याडमिन्टन क्लब, मुस्ताङचोक पोखराको कभर्डहलमा भएको ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसी ज्युको प्रमुख आतिथ्यता र कार्यक्रमको […]

Continue Reading

भेटेरिनरी अस्पताल पर्वतको आयोजनामा कुकुरहरुको बन्ध्याकरण शिविर सम्पन्न

७  फागुन २०८० पर्वत भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पर्वतको आयोजनामा सामुदायिक तथा घरपालुवा कुकुरहरुको बन्ध्याकरण शिविर मिति २०८० साल फागुन ६ गते पैयुँ गाउँपालिकाको हुवास बजारमा र फागुन ७ गते कुश्मामा बन्ध्याकरण कार्यक्रम सम्पन्न भएको छ । कुश्मा नगरपालिका र पैयुँ गाउँपालिका पर्वतको सहकार्य र बरिष्ट पुश चिकित्सक डा. अर्जुन अर्याल ज्युको […]

Continue Reading

पर्वत क्लब हङकङको भलिबल प्रतियोगिता आयोजना सम्बन्धी प्रेस सम्मेलन सम्पन्न

६ फागुन २०८० हङकङ, पर्वत क्लब हङकङको आठौ वार्षिक उत्सव कार्यक्रमको अवसरमा सातौ महिला तथा आठौं खुल्ला पुरूष भलिबल प्रतियोगिताको सम्बन्धमा प्रेस जानकारी कार्यक्रम सम्पन्न भएको छ । यहि 31 march 2024 मा हङकङको चुनमुन बटरफलाईमा हुने पुरूष तथा महिला भलिबल प्रतियोगितामा पुरूष तर्फ प्रथम हुनेले 13000 HKD, द्वितीय हुनेले 7000 HKD, मेडल र प्रमाणपत्र […]

Continue Reading

युनाइटेड टेक्निकल कलेज द्वारा चेपांङ्ग संरक्षण केन्द्र रत्ननगरमा खाधान्न सहयोग

२०८० पुष २२ गते,चितवन “सेवा नै धर्म हो” भन्ने नारालाई आत्मासाथ गरि युनाइटेड टेक्निकल कलेजले आज गामबेशीको चेपाङ संरक्षण केन्द्र, मंगलपुर, रत्ननगर, चितवनमा अवस्थित विधालयमा खाधान्न चामल दाल आलु प्याज लगायत नुन सहित एक हप्तालाई पुग्ने गरि खाधान्न रासन सहयोग गरेको छ। रत्ननगर चितवनमा अवस्थित चेपाङ्ग विधार्थीहरुको संरक्षण केन्द्रमा १३२ जना जति विधार्थी बच्चाहरु रहदै […]

Continue Reading

चोरीको गरगहना सहित मानिस पक्राउ

पोखरा मिती २०८०।०५।२५ गते अन्दाजी १३:०० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१२ स्थित पशु सेवा तालिम केन्द्रको कार्यालय परिसरको आवास कोठाबाट सुनका बिभिन्न गरगहना अन्दाजी १६ तोला बराबरका सुनका गरहगनाहरु चोरी भएकोले अनुसन्धान गरी पाँउ भन्ने निवेदनको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले जिल्ला पर्सा पर्सागढी […]

Continue Reading