विप्लब माओबादिको बन्दले जनजिवन कष्टकर, जनयुद्वको आयो झल्को।।।

Featured विशेष समाचार

पोखरा, फागुन ३०

विप्लब माओबादिको आह्वानमा भएको आजको बन्दको कारण देशैभरको जनजिबन कष्टकर भएको छ। सरकार बिरोधी कदम चाल्दै आएको बिप्लब पाटीले देशका विभिन्न ठाउँमा शंकाष्पद बस्तु तथा बमहरु बिहानैदेखि ठाउँठाउमा राखेसंगै जनजिवन थप आतंकित बनेको छ।देशका विभिन्न ठाउंमा बम राखिएका खबर संगै पोखरामा पनि सभागृह तथा विभिन्न ठाउंमा शंकाष्पद वस्तु फेला परेपछि पोखराको सुरक्षा व्यबस्था थप कडा पारिएको छ। सार्बजनिक यातायात पुर्णरुपमा ठप्प छन भने निजि तथा पर्यटकिय यातायातका साधन भने फाट्टफुट्ट चलेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *