सीके राउतको जस्तो ‘असाधरण’ क्षमता प्रचण्डमा मात्र देखेको थिएँ : प्रधानमन्त्री
काठमाडौं, २४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मूलधारको राजनीतिमा पाइला राख्दै गरेका सीके राउतलाई आफ्नै पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग तुलना गरेका छन् । स्वतन्त्र मधेसको मुद्दा त्यागेको घोषणा गरेका सीके राउतको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले भने, ‘यस्तो असाधरण निर्णय लिन सक्ने क्षमता मैले प्रचण्डमा मात्र देखेको थिएँ ।’ सरकारसँग ११ बुँदे सहमति […]
Continue Reading
