कर्मचारी नहुँदा चिकित्सा आयोगमा बिजोग

काठमाडौं।कर्मचारी अभावका कारण राष्ट्रिय चिकित्सा शिक्षा आयोगमा कन्तबिजोग भएको छ।सरकारद्वारा आयोग गठन भएको करिब दुई महिना बितिसक्दासम्म कर्मचारी उपलब्ध नभएकाले काम अघि बढ्न नसकेको हो। स्रोतका अनुसार करिब १ सय ३० जना कर्मचारी आवश्यक पर्ने आयोगमा अहिले ४ उपसचिव, ४ अधिकृत, २ कार्यालय सहयोगी र २ चालकसहित १२ जनामात्रै कर्मचारी कार्यरत छन्। लेखा प्रमुख नै […]

Continue Reading

भाइटीकाको उत्तम साइत ११:५५ बजे

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ । समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको अध्यक्ष प्राडा रामचन्द्र गौतमले राससलाई जानकारी र्दिए । कात्तिक १२ गते मङ्गलबार बिहान ११ः५५ बजे भाइटीकाको साइत उत्तम रहेको उनले बताए । कात्तिक १२ गते मङ्गलबार दिनभर टीका लगाउन बाधा […]

Continue Reading

तिहारमा काठमाडौँमा मात्र २५ लाख माला आवश्यक

यस वर्षको तिहारमा सानाठूला गरी तीन लाख माला भारतबाट आयात हुने अनुमान गरिएको छ। राजधानी काठमाडौँमा बसोबास गर्ने नेपालीका लागि वर्षैपिच्छे भारतबाट माला आयात हुने गरेको तथ्याङ्क छ। नेपालमा लगातार गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी भएको २३ वर्ष पुगेको छ। आयातमा भने कमी आएको छैन। विसं २०५३ देखि फूलको प्रतियोगितात्मक प्रदर्शनी हुँदै आएको हो। राजधानीवासीका लागि […]

Continue Reading

लुम्बिनीमा चिनियाँ पर्यटक बढ्ने आशा

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको भ्रमणका क्रममा नेपाल भ्रमण वर्ष २०२० लाई सघाउने प्रतिबद्धता आएपछि लुम्बिनी क्षेत्र आसपास चिनियाँ पर्यटक बढ्ने आश पलाएको छ। दुई मुलुकबीच यस्तो सहमतिले चिनियाँ पर्यटक बुद्धजन्मस्थल आउन प्रोत्साहित हुने विश्वास सरोकारवालाले गरेका कान्तिपुर अनलाइनले लेखेको छ। राष्ट्राध्यक्ष सीले यहाँ आउनुअघि लेखेको लेखमा लुम्बिनीको प्रसंग जोड्नु भएको थियो। लुम्बिनीमा आफ्नो मुलुकले बनाएको […]

Continue Reading

स्थानीय तहका जनप्रतिनिधिलाई पारिश्रमिक नदिन सर्वोच्चको आदेश

१ कात्तिक, काठमाडौं– सर्वोच्च अदालतले स्थानीय तहका पदाधिकारीले लिँदै आएको मासिक पारिश्रमिक र भत्ता असंवैधानिक ठहर गर्दै रोक्न आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा तथा न्यायाधीहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले स्थानीय तहका पदाधिकारीले लिइरहेको सेवा सुविधा संविधानविपरित रहेको फैसला सुनाएको हो । अधिवक्ता लोकेन्द्र बहादुर ओलीले […]

Continue Reading

विप्लव’ का २१ जना नेता, कार्यकर्ता दाङबाट पक्राउ

दाङ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका २१ जना नेता, कार्यकर्ता दाङबाट पक्राउ परेका छन् । प्रहरी स्रोतअनुसार नेपाल-भारत सीमा नाका अन्तर्गत दाङको राजपुर गाउँपालिका वडा नं ४ को मुग्रेटाखोलास्थित जंगलमा पार्टीको आन्तरिक तयारी बैठक गर्दै गर्दा दाङ प्रहरीले नियन्त्रण लिएको प्रहरी प्रमुख जनक भट्टराईले जानकारी दिए। बैठक भइरहेको सूचनाका आधारमा पुगेको प्रहरीको टोलीले बिहीबार राति १ […]

Continue Reading

मिर्गौला तस्करीको आरोपमा निदान अस्पतालका सीईओ र चिकित्सकसहित पाँचजना पक्राउ

काठमाडौँ — नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले ललितपुरको पुल्चोकस्थित निदान अस्पतालमा एक व्यक्तिको नाममा अर्कै व्यक्तिको मिर्गौला झिकी किनबेच तथा प्रत्यारोपण गरेको आरोपमा अस्पतालका सीईओ र एकजना चिकित्सकसहित ५ जनालाई पक्राउ गरेको छ ।उनीहरुलाई मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसार अनुसन्धानका लागि हिरासतमा लिइएको ब्यूरोले बताएको छ। ब्यूरोका प्रवक्ताप्रहरी उपरीक्षक गोविन्द थपलियाका […]

Continue Reading

शान्ती पत्रकारिता पुरस्कारको अक्षयकोष रकम हस्तान्तरण

असोज २९, पोखरा । नेपाल प्रेस युनियन कास्कीले सञ्चालन गर्ने पूर्णप्रसाद, स्वर्गिय मायादेवी शान्ती पत्रकारिता पुरस्कारको अक्षयकोष रकम हस्तान्तरण गरिएको छ । पूर्णप्रसाद बराल, स्वर्गिय मायादेवी बराल प्रतिष्ठानका अध्यक्ष तथा बराल दम्पतीका छोरा समाजसेवी धर्मराज बराल भोला ले मंगलबार बराल निवासमै भएको एक कार्यक्रममा अक्षयकोष रकम हस्तान्तरण गरेका हुन् । अक्षयकोषको रकम तीन लाख तेत्तीस […]

Continue Reading

“केहि भएन भन्नेहरुले आँखा चिम्लेका होलान्, आँखा खोलेर हेरे धेरै काम भएका छन्”

पाेखरा, २९ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलकसँगको सम्बन्ध सुधार र मुलुकभित्र नयाँ नयाँ आयोजनाको थालनी गरेर नेपाल विकास र समृद्धिको नयाँ बाटोमा अघि बढेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैं, तिहार, नेपाल संवत, छठलगायत पर्वका अवसरमा आज यहाँ आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापन कार्यक्रममा सम्बोधन गर्दै उनले हाम्रो […]

Continue Reading

को बन्ला क्रिकेट टिमको नयाँ कप्तान ?

काठमाडौं । क्रिकेटर पारस खड्काले १० वर्षे कप्तानीको जिम्मेवारीबाट बिदा लिएका छन् । पारसले मंगलबार प्रेस विज्ञप्ति निकाल्दै कप्तानी छाडेका थिए । पारस सन् २००९ देखि राष्ट्रिय टिमको नियमित कप्तान रहदै आएका छन् । उनी नेपालको क्रिकेट इतिहासमा सर्वाधिक सफल कप्तान हुन् । उनको नेतृत्वमा नेपालले टी–ट्वान्टी विश्वकप खेल्दै इतिहास रचेको थियो । यस्तै, पारसकै […]

Continue Reading