नेकपाको युवा संगठन राष्ट्रिय युवासंघ नेपालको जिल्ला तहको एकताले पुर्णता पाएको छ. नाम सहित

पाेखरा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टि नेकपाको युवा संगठन राष्ट्रिय युवासंघ नेपालको जिल्ला तहको एकताले पुर्णता पाएको छ | संघको आज कार्तिक १६ गते बसेको केन्द्रिय कार्यालयको बैठकबाट जिल्ला संयोजक र सहसंयोजकको नामावलि छनौटको प्रकृयामा सहमति जुटे संगै जिल्ला एकता प्रकृयाले पुर्णता पाएको हो |  

Continue Reading

पोखरा २१ कृष्तिमा बिधा भट्टराईको घर दैलो

पोखरा २१ कृष्तिमा बिधा भट्टराईको  घरदैलाे र काेणसभा भएको छ। पाेखरा २१ काे फुर्सेखाेला,एकहाते,रामदि, मट्टीखान,धुुुुवारकोट, बक्रेेेक,दोपहरे लगाएतका विभिन्न ठाँउमा जनता सग भेटघाट,घरदैलाे र काेणसभा हुने भएको छ।सभालाई कास्की जिल्ला क्षेत्र नम्बर २(क)का सभासद कृष्ण थापा ,प्रदेश सभासद राजीव पहारी लगाएतले समवोदन गर्नु भएको छ।

Continue Reading

भारतले नक्सा नसच्चाए अन्तर्राष्ट्रिय गर्नुपर्छ : चित्रबहादुर केसी

भैरहवा : राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले भारतले जारी गरेको राजनीतिक नक्सा कूटनीतिक तरिकाले समाधान हुन सक्ने बताएका छन् । भारतसगँ कूटनीतिक छलफल गरेर पनि नक्सा नसच्चिए अन्तर्राष्ट्रियकरण गर्न सकिने उनको भनाइ छ ।प्रगतिशील पत्रकार संघ नेपाल रुपन्देहीले भैरहवामा गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘कूटनीतिक तरिकाले नक्साको समस्या समाधान हुनसक्छ नभए अन्तर्राष्ट्रियकरण अदालतमा जान सकिन्छ ।’ उनले आफूहरुलाई एक इन्च […]

Continue Reading

आज यमपञ्चकको दोश्रो दिन ‘कुकुर तिहार’

पोखरा,कार्तिक १० आज यमपञ्चकको दोश्रो दिन ‘कुकुर तिहार मानव सभ्यताको हरेक प्रचिन खोजहरूमा मानव समाजसंग कहिल्यै टाढा नभएको एउटा बफादार र शाहसी जीवको रूपमा परिचित छ आज कुकुरमा समर्पित दिन अर्थात् कुकुरलाई पूजिने दिन । वैदिक सनातन धर्ममा कुकुरलाई विशेष महत्व दिएर हेरिन्छ । कुकर मानव सभ्यता देखिनै मानवसंग अत्यन्त नजिक बफादार जीवमा रहेको छ […]

Continue Reading

प्रतिष्ठान कास्कीको देउसी भैलो कार्यक्रम सम्पन्न

  पोखरा,कार्तिक ९ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति कास्कीको आयोजनामा देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ । शनिबार पोखरामा भएको कार्यक्रममा २ लाख ६२ हजार रुपैया उठेको संस्थाकी द्धितिय उपाध्यक्ष एवं संयोजक तुलासा क्षेत्रीले बताइन । कार्यक्रममा प्रमुख अतिथी समाजबादी पार्टी नेपालका केन्द्रिय सदस्य देबी प्रसाद सुवेदीले लोक दोहोरीको क्षेत्रमा आफुले […]

Continue Reading

नगद १० लाख ५८ हजार ५ सय १० सहित ९ जुवाडे पक्राउ

कार्तिक ९ कार्तिक, पाेखरा पोखरा महानगरपालिका वडा नं ६ पहारीमार्ग स्थितमा रहेको छवि पौडेलले संचालन गरेको Hotel Cristal Palace मा जुवा खेलाईरहेको भन्ने स्थानियको सुचनाको आधारमा खटिएको प्रहरी टोलीले जुवा तास खेली खेलाई रहेको अबस्थामा तासका गड्डी सहित जुवातास खेल्ने खेलाउने छवि पौडेल समेत ९ जना व्यक्तिहरुलाई नगद रु १०,५८,५१०।- ( अक्षेरुपी दश लाख अन्ठाउन्न […]

Continue Reading

इतिहासको गौरवगथामा टेकेर राष्ट्रिय स्वाभिमान कायम राख्नुपर्छ‐ मुख्यमन्त्री गुरुङ

कार्तिक ९ कार्तिक, पाेखरा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले इतिहासको गौरवगथामा टेकेर राष्ट्रिय स्वाभिमानलाई कायम राख्न सक्नुपर्ने बताएका छन् । इतिहासको विभिन्न मोडमा पुर्खाले देशको स्वाभिमानका लागि दिएको बलिदानीकै कारण नेपाल अहिलेसम्म कसैको अधिनमा बस्न नपरेको मुख्यमन्त्री गुरुङको भनाई छ । तनहु“ जसपुरमा शिकारी सरदार वंशु गुरुङको शालिक अनावरण गर्दै मुख्यमन्त्री गुरुङले देशको लागि बलिदानी […]

Continue Reading

आज काग तिहार

  यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइँदैछ । वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गरिन्छ । आजको दिन कागलाई पूजा आजा गरी खान नदिइकन आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । वैदिक सनातन हिन्दू धर्मानुसार कागलाई यमदूतका रुपमा मानिन्छ । आजैका दिनदेखि यम दीप […]

Continue Reading

उपनिर्वाचन आचारसंहिता जारी,

काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिता जारी गरेको छ । शुक्रबारदेखि निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता कार्यान्वयनमा आउने आयोगले बिहिबार यहाँ विज्ञप्तिमार्फत जनाएको छ । निर्वाचनलाई स्वच्छता, निष्पक्षता र पारदर्शी तथा भयमुक्तरुपमा सम्पन्न गर्न आयोगले आचारसंहिता जारी गरेको हो । मङ्सिर १४ गते सम्पन्न हुने उपनिर्वाचनबाट ३७ जिल्लाका विभिन्न […]

Continue Reading

नेपालमा स्नातकोत्तरमा सुरुङ इन्जिनियरिङको अध्ययन सुरु

नेपालमा सुरुङमार्गको बढ्दो आवश्यकतासँगै स्नातकोत्तर तहमा यो विषय पढाइने भएको छ। त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गतका पुल्चोक र पोखराको पश्चिमाञ्चल क्याम्पसले सुरुङ इन्जिनियरिङ विषय अध्यापनको तयारी थालेको कान्तिपुर अनलाइनले लेखेको छ। पुल्चोक र पश्चिमाञ्चल क्याम्पसले स्नातकोत्तर तहमा छुट्टै कार्यक्रम (विषय) का रूपमा सुरुङ विधाको सम्भावना, पाठ्यक्रम, विज्ञको खोजीका लागि अध्ययन समिति बनाएका छन्। दुवै क्याम्पस आउँदो […]

Continue Reading