बागलुङ बिनामारे पोखरा सम्पर्क समाजको दोस्रो साधारण सभा तथा रमाइलो बनभोज कार्यक्रम सम्पन्न
पोखरा फाल्गुन ३, बागलुङ बिनामारे पोखरा सम्पर्क समाजको दोस्रो साधारण सभा तथा रमाइलो बनभोज कार्यक्रम सम्पन्न , बागलुङ जिल्लाको जैमिनी नगर पालिका वडा न ५ बिनामारे बाट पोखरा आइ बसोबास गरेकाहरुको साझा समाज बागलुङ बिनामारे पोखरा सम्पर्क ले आफ्नो दोश्रो साधारण सभा तथा बनभोज कार्यक्रम एक समारोह का बिच पोखरा ११ कार्कीडाडा मा सम्पन्न गरेको […]
Continue Reading
