वरिष्ठ पत्रकार लक्ष्मण दत्त पन्तलाइ अन्तराष्ट्रिय अवार्ड
पत्रकार तथा मिडिया शोधकर्ता लक्ष्मणदत्त पन्तले ‘इन्टरनेशनल कम्युनिकेसन एक्सलेन्स’ अवार्ड पाएका छन् । भारतको बेंग्लोरमा आयोजित १४ औं ‘ग्लोबल कम्युनिकेसन कनक्लेभ’ मा ‘पब्लिक रिलेसन काउन्सिल अफ इन्डिया’ले शुक्रबार पन्तलाई सो अवार्ड प्रदान गरेको हो । विश्वभरीबाट भेला भएका सञ्चारकर्मी, जनसम्पर्क तथा मिडिया विज्ञहरुको उपस्थितीमा प्रदान गरिएको उक्त अवार्ड अन्तराष्ट्रिय सञ्चार क्षेत्रको उत्कृष्ट अवार्ड मानिन्छ। पन्तले […]
Continue Reading
