लुम्लेलाई केन्द्र बनाएर ५.० रेक्टर स्केलको भुकम्प

कास्कीको लुम्लेलाई केन्द्र बनाएर ५.० रेक्टर स्केलको भुकम्प । भुकम्प मापन केन्द्र, काठमाडौद्वारा पुष्टि ।

Continue Reading

कोरोनाभाइरसबारे छलफल गर्न नेपालका सातै प्रदेशका मुख्यमन्त्रीहरू काठमाडौंमा

नेपालका सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई सरकारले काठमाडौं बोलाएको छ। कोरोनाभाइरस संक्रमण नेपालमा पनि देखिन सक्ने भएकोले सतर्कता अपनाउन र कसरी एकीकृत कार्ययोजना बनाएर जान सकिन्छ छलफल गर्न मुख्यमन्त्रीहरूलाई बोलाइएको सेतोपाटी अनलाइनले लेखेको छ।। सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति गठन गरेको छ। उक्त समितिले नै बैठकका लागि मुख्यमन्त्रीहरूलाई काठमाडौं […]

Continue Reading

पलाञ्चोक उपत्यकाको अनैकोटमा लिच्छविकालिन बागेश्वरमन्जुश्रीको मुर्ति भेटियो

पलाञ्चोक उपत्यकाको अनैकोटमा लिच्छविकालिन बागेश्वरमन्जुश्रीको मुर्ति भेटिय! हिजो काभ्रेपलान्चोकको जिल्लाको प्राचीन पलाञ्चोक उपत्यकाको अनेकोट कोट्याङ ठुलिचौरमा केही स्थानीय युवाले माटो खन्ने क्रममा लिच्छविकालिन १९ सय बर्ष पुरानो भन्दा पुरानो अनुमानित मुर्ति फेला पारेको पुष्टि भएको छ, नेपालको प्राचीन प्रथम मुद्रा मानाङ्कमा यो मुर्तिको चित्र अङ्कित भएको काभ्रेपलान्चोक पुरातत्त्व बचाउ अभियानका सयोजक श्रीकृष्ण धिमालले जानकारी दिदै […]

Continue Reading

कोरोना भाइरस लक्षित छुट्टै अस्पताल बनाउन प्रधानमन्त्रीको निर्देशन

चैत्र १, २०७६ | काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस लक्षित छुट्टै अस्पताल बनाउन निर्देशन दिनुभएको छ । त्रिवि शिक्षण अस्पतालबाट हिजो डिस्चार्ज भएलगत्तै प्रधानमन्त्री केपी ओलीले उपप्रधान एवं रक्षामन्त्री तथा कोरोना रोग संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई छुट्टै अस्पताल निर्माणको प्रक्रिया तत्काल शुरु गर्न […]

Continue Reading

दिन फिर्‍यो नमस्कारको !

मानिस आफू हिँडिरहेको बाटोबाट कहिले पछाडि फर्कन्छ ? जब गन्तव्यमा पुग्न उसले हिँडेकोभन्दा कम जोखिमको बाटो फेला पार्छ । फर्कनुको अर्थ पहिले त्यही स्थानमा रहनुको प्रमाण पनि हो । प्रसंग हो, कोरोना भाइरसको संक्रमणबाट बच्न विश्व स्वास्थ्य संगठनले अभिवादनस्वरूप हात मिलाउने परम्परालाई रोक्न गरेको आग्रह ।   रोकिनु त जड प्रवृत्ति भयो । अझै अघि बढेर इजरायली प्रधानमन्त्री बेन्जामिन न्येतन्याहुले […]

Continue Reading

कोरोना भाइरस विरुद्ध जनचेतना जगाउँदै सांसद गिरी घरदैलो अभियानमा

१ चैत, पर्वत । विश्व भर फैलिएको कोरोना भाईरसका कारण यतिबेला विश्व समुदाय नै आतंकित बनिरहेको छ । चिनबाट संक्रमण देखिएको कोभिड १९ नामको भाइरसले विश्वका धेरै देशहरुमा संक्रमणको दर बढाईरहेको छ । विश्वका शक्तिशाली मानिएका देशहरुमा समेत संक्रमणका कारण विश्व स्वास्थ्य संगठनले नै स्वास्थ्य संकटकालको घोषणा गरीसकेको छ । नेपालमा संक्रमण फैलिएको पुष्टि नभए पनि […]

Continue Reading

निजामती अस्पतालमा कर्मचारी माथि विभेद

काठमाडौं । निजामती कर्मचारी अस्पताल (सिभिल) ज्यालादारी र करारका कर्मचारीको भरमा सञ्चालन हुँदै आएको छ । स्थायी प्रक्रिया अबलम्बन नगर्दा ज्यालादारी र करारका कर्मचारी चिकित्सकको भरमा अस्पताल सञ्चालन गर्नुपर्ने बाध्यता छ । दैनिक करिब ११ सय बिरामी उपचारका लागि आउने अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या आएको पाइएको छ । अस्पतालले कर्मचारीहरुको स्थायी प्रक्रिया […]

Continue Reading

TB free world को आयोजनामा ”WHO 1+1 Youth Initiative”बिषयक एक दिने कार्यशाला सम्पन्न

TB free world को आयोजनामा ”WHO 1+1 Youth Initiative”बिषयक एक दिने कार्यशाला सम्पन्न भएको छ । गण्डकी प्रदेशलाई क्षयरोग मुक्त बनाउन, गण्डकी प्रदेशमा रहेका युवाहरुको क्षमता अभिवृद्धि गर्ने उद्धेश्यले आयोजना गरिएको कार्यक्रममा ला ग्राण्डी इन्टरनेसनल कलेज, मणिपाल कलेज अफ मेडिकल साइन्सेज र पोखरा विश्वविद्यालय केन्द्रिय क्याम्पसका बिभिन्न संकायमा अध्ययनरत गण्डकी प्रदेश लगायत अन्य प्रदेशका बिभिन्न […]

Continue Reading
filephoto

अडियो एडिट गरिएको छ, न्यायका लागि अदालत गइसकेको छु, अब अदालतले बोल्छ: गोकुल बाँस्कोटा

काठमान्डौ , निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा देशलाई नोक्सान हुने गरेर कुनै निर्णय नभएको दाबी गर्नुभएको छ। उहाँले सेक्युरिटी प्रेस खरिदमा शक्ति केन्द्रको स्वार्थ पूरा नभएपछि आफूविरुद्ध नियोजितरूपमा अडियो सार्वजनिक गरेर बदनाम गराउने काम गरेको बताउनुभएको हो।सातवटा मन्त्रालयका सह–सचिव र निर्देशकसहितको नौ सदस्यीय समितिले बुझाएको प्रतिवेदनका आधारमा सेक्युरिटी […]

Continue Reading

National Consultation on Girls Rights Situation in Nepal UPR -3 rd Cycle Stakeholder Submission held

6 March 2020, Kathmandu The National Consultation on Girls Rights in Nepal UPR-3 rd cycle was successfully organized by National Coalition for Girls’ Rights (NCGR), a coalition established in 2076(2019), a network of 25 member organizations dedicated to bringing practical changes in the lives of girl children and recognition of their rights at three-tier federal […]

Continue Reading