प्रजातन्त्रवादी प्राध्यापक संघ विन्दुवासिनीमा आचार्य

  प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल, विन्दुवासिनी विद्यापीठ(क्याम्पस) इकाइ समिति पाेखराको साधारणसभाद्वारा उपप्राध्यापक भानुभक्त आचार्यकाे अध्यक्षतामा सर्वसम्मतरूपमा नयाँ समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा उपप्रा.डा. भाेलानारायण रेग्मी सचिवमा उपप्रा.शिवहरि देवकाेटा, कोषाध्यक्षमा उपप्रा.पशुपति दवाडी र सदस्य सहप्रा.डा.चुडामणि कण्डेल र रहेका छन् । अधिवेशनमा सहप्रा.राधाकृष्ण गैरे , र सहप्रा. अम्बिकाप्रसाद भट्टराई निर्वाचन समितिमा रही सर्वसम्मतिकाे लागि सहजीकरण […]

Continue Reading

संस्कृत युवा मञ्चद्धारा शिवशक्तिलाई शैक्षिक सामाग्री सहयोग

पोखरा २९, संस्कृत युवा मञ्च नेपालले शिवशक्ति आधारभूत विद्यालय पोखरा २६, सिलिंगेलाई आवश्यक शैक्षिक सामाग्री हस्ताण्तरण गरेको छ । विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच युवा मञ्चका अध्यक्ष रामकृष्ण अर्यालले विद्यालयका प्रधानाध्यापक चन्द्रमान बन्जारालाई शैक्षिक सामाग्री हस्ताण्तरण गर्नुभएको हो । सो अवसरमा बोल्दै युवा मञ्चका निवर्तमान अध्यक्ष हरिशरण पौडेलले संस्कृत युवा मञ्चले विद्यालयका विद्यार्थीलाई आधुनिक ज्ञानसँगै आध्यात्मिक […]

Continue Reading

अन्नपूर्णका विद्यार्थीलाई प्याराडिसो स्पोर्टस् बारको न्यानो कपडा र शैक्षिक सामग्री

पोखरा, ६ पुष पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्टस् बार एण्ड ग्रिलले माछापुच्छे गाउँपालिका ८ ल्वाङघलेल कालिमाटीमा रहेको अन्नपूर्ण आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा प्रदान गरेको छ । विद्यालयमा रहेका ३० जना विद्यार्थीलाई न्यानो कपडा ज्याकेट, शैक्षिक सामग्री र खेलकुदको सामग्री प्रदान गरेका छन् । प्याराडिसो स्पोर्टस् बार एण्ड ग्रिलका म्यानेजर हरी पौडेल, सुपरभाइजर झम्क ढकाल, […]

Continue Reading

नेपालमा पनि छोरीको नाममा घरको पहिचान,….. छोरीको नाममा नामप्लेट अभियान सुरु भएको छ ।

श्रीकृष्ण धिमाल/ काठमाडौ भारतका महिला अधिकारका लागि चर्चित अभियन्ता सुनिल जगलानले नेपालमा छोरी पञ्चायतपछि बालिकालाई मान्यता दिन र सम्पत्तिको हक पाउन प्राचीन कासिखण्ड नमोवुद्व नगरपालिकामा छोरीको नामको घरको प्रवेश द्वारमा पाटी लगाउने अभियान सुरु गरेका छन् । सुनिल जगलानले भारतमा छोरीको नाममा १६ हजारभन्दा बढी नेमप्लेट राखेका छन्, जसले सोचमा धेरै सकारात्मक परिवर्तन ल्याएको छ […]

Continue Reading

अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्ने काठमाडौं वल्ड स्कुलको पोखरामा शैक्षिक अन्तरक्रिया

पोखरा । बेलायतको पाठ्यक्रमका आधारमा नेपालमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा अध्ययन गराउने काठमाण्डौ वल्ड स्कुलले पोखरामा अभिभावकहरुसँग शैक्षिक अन्तरक्रिया गरेको छ । २०७५ सालदेखि सञ्चालनमा आएको स्कुलले यही वर्ष (२०२१) देखि क्याम्ब्रिज विश्वविद्यालय स्तरको शिक्षा अध्ययन गराउने प्रक्रियामा रहेको छ । हल कक्षा १ देखि ५ सम्म बेलायती पाठ्यक्रम, ६ देखि ९ सम्म राष्ट्रिय पाठ्यक्रम अध्यापन […]

Continue Reading

पर्यावरणीय सन्तुलन कायम राख्नका लागि आफ्नो आचरण र व्यवहारमा परिवर्तन गर्न आवश्यक

पर्यावरणीय सन्तुलन कायम राख्नका लागि आफ्नो आचरण र व्यवहारमा परिवर्तन गर्न आवश्यक रेडियोअन्नपूर्ण÷पोखरा, ३० चैत । सिमसार, वातावरण, कृषि तथा जैविक विविधता क्षेत्रका जानकार र विज्ञहरुले पर्यावरणीय सन्तुलन कायम राख्नका लागि मानिसले आफ्नो आचरण र व्यवहारमा परिवर्तन गर्न आवश्यक भएको बताएका छन् । रेडियो अन्नपूर्णले संचालन गरेको द राउण्ड टेबलको ७ औं श्रृंखलामा आज बोल्दै […]

Continue Reading

गैंडाकोटको हर्कपुरमा फाइनप्रिन्ट फिभर हुँदै

२०७७ फागुन २० काठमाडौं । विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को प्रभावबाट कुनै पनि क्षेत्र अछुतो रहेन । ठुल्ठूला उद्योग, कलकारखानादेखि ससाना खुद्रे पसल, शैक्षिक संस्थादेखि कर्पाेरेट अफिस, खेलकुददेखि मनोरञ्जन आदि सबै क्षेत्र कोभिडको संकटमा फसे । नेपालको पुस्तक व्यवसायदेखि लेखक–पाठकबीच हुने क्रियाअन्तक्र्रिया एवम् बौद्धिक बहसलाई पनि यसले असर पु¥यायो । भौतिक रूपमा उपस्थित भएर हुने […]

Continue Reading

बालमैत्री र बालिका केन्द्रित नीति तथा १० वर्षे रणनीतिक कार्ययोजना सम्बन्धि छलफल कार्यक्रम सम्पन्न

बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्च, बालिका अधिकारका लागि राष्ट्रिय सञ्जाल र जागृति बाल तथा युवा सरोकार नेपालको संयुक्त आयोजना तथा समाजीक सुरक्षा नागरिक समाज सञ्जाल को सहकार्यमा बालबालिका सम्बन्धी नीति तथा १० वर्षे रणनीतिक कार्ययोजनामा बालमैत्री र बालिका केन्दि«त सुझाव पेश सम्बन्धि छलफल कार्यक्रम आज काठमाडौँमा सम्पन्न भएको छ । नेपाल सरकार, महिला, बालबालिका तथा […]

Continue Reading

क्षयरोग अन्त्यका लागि ५ बुँदे गण्डकी युवा घोषणापत्र जारी गर्दै २ दिने पहिलाे प्रदेश स्तरीय युवा सम्मेलन सम्पन्न

क्षयरोग अन्त्यका लागि ५ बुँदे गण्डकी युवा घोषणापत्र जारी गर्दै २ दिने पहिलाे प्रदेश स्तरीय युवा सम्मेलन सम्पन्न भएकाे छ । घोषणापत्र का लागि तल काे लिंक हेर्नुहाेस। Links: Provincial-Youth-Declaration-to-End-TB-13 The first-ever Provincial Youth Summit to End Tuberculosis (TB) Gandaki, was organized virtually on 23 and 24 December 2020 by TB Free World with NYMAT-Nepal […]

Continue Reading

पाठ्यक्रम समायोजित अध्ययन सामाग्री निः शुल्क वितरण कार्यक्रम सम्पन्न

हालको विषम परिस्थितीलाई मध्यनजर गर्दै विद्यार्थीहरुको शिक्षण सिकाइमा सहजीकरण गर्ने उद्देश्यले माछापुच्छे गाँउपालिका वडा नं. २ भुर्जुङ्गखोला स्थित माछापुच्छे मा.वि.सँगको सहकार्यमा तयार गरिएको पाठ्यक्रम समायोजित अध्ययन सामाग्री एल.एन्जल स्कुल पोखरा–१९ भुनपरेमा अध्ययनरत कक्षा १ देखि १० सम्मका विद्यार्थी भाई बहिनीहरुलाई सोहि विद्यालयका भुतपूर्व विद्यार्थीहरुको सहयोगमा निःशुल्क वितरण कार्यहरु सम्पन्न गरिएको थियो । सामाग्री निःशुल्क वितरणका […]

Continue Reading