युवा संघ पर्वतको टिम बारा पुगेर दिए हाबाहुरी पिडितलाई राहत

पर्वत । युबा संघ पर्वतद्वारा हावाहुरि पिडित बाराको सुवर्ण गाउँपालिकाको बगरी भन्ने ठाउमा पुगेर राहत वितरण गरेको छ । गत महिना आएको टोनाण्डो आँधीका कारण घरवार विहीन बनेका परिवारहरुलाई घटनास्थलमै पुगेर राहत वितरण गरिएको हो । नेकपाका केन्द्रीय सदस्य दिनेश शाहि र युबा संघका केन्द्रीय सदस्य बिमल लामिछानेको बिशिष्ठ आतित्थ्यतामा राहत वितरण कार्यक्रम गरिएको हो […]

Continue Reading

मदनका विचारलाई पार्टीले छाड्न मिल्दैन : ओली

मदनका विचारलाई पार्टीले छाड्न मिल्दैन : ओली   काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीका विचारलाई पार्टीले छाड्न नमिल्ने बताएका छन् । छब्बीसौँ मदन–जीवराज स्मृति दिवस एवं पार्टी एकता वार्षिकोत्सवका अवसरमा नेकपाद्वारा मदननगरमा आयोजित कार्यक्रममा उनले भण्डारीले अगाडि सारेका विचार र सोचकै कारण आज मजबुत पार्टीका रुपमा […]

Continue Reading

मदन भण्डारीको शव भेट्टाउने हेमबहादुरको बयान– जागिर पाइनँ, अरबतिर लागेँ

३ जेठ, चितवन । आज जेठ ३ गते । तत्कालीन एमालेका महासचिव रहेका मदनकुमार भण्डारी र जीवराज आश्रितको ०५० साल जेठ ३ गते आजकै दिन चितवनको दासढुंगामा रहस्यमय जीप दुर्घटनामा निधन भएको थियो । जेठ ३ गते बिहान करिब पौने ५ बजे दासढुंगाबाट त्रिशुली नदीमा जीप खस्दा भोलिपल्ट जीपभित्रै जीवराज आश्रितको शव भेटिएको थियो । […]

Continue Reading

धरहरा पुनर्निर्माणमा स्थानीयको अवरोध

काठमाडाैँ, ३ जेठ । स्थानीयको अवरोधपछि ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदा धरहरा निर्माणको काम रोकिएको छ । पैदलमार्ग खुलाउनुपर्ने आफूहरुको माग अझै पूरा नगरेको भन्दै स्थानीयले शुक्रबार बिहान अवरोध गरेपछि धरहरा निर्माणको काम अवरुद्ध हुन पुगेको धरहरा निर्माण प्रोजेक्टका म्यानेजर श्यामचन्द्र श्रेष्ठले जानकारी दिए। उनका अनुसार हालसम्म धरहराको करिब १३ प्रतिशत काम सम्पन्न भइसकेको छ। […]

Continue Reading

हावाहुरीबाट २९ जनाको मृत्यु

वीरगञ्ज, १८ चैत : असिनापानीसँगै आइतबार साँझ आएको हावाहुरीबाट मर्नेको सङ्ख्या २९ पुगेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार हावाहुरीबाट ४०० जनाभन्दा बढी घाइते भएका छन् । बाराको फेटा गाउँपालिका–१, ३, ६ र ७ मा सबभन्दा बढी धनजनको क्षति भएको छ । फेटा गाउँपालिका–७ पुरैनियामा हावाहुरीबाट घर र रूख ढल्दा च्यापिएर १४ जनाको मृत्यु […]

Continue Reading

बिहीबार सार्वजनिक विदा

काठमाडौँ, ११ बैशाख । भोली बिहीबार बैशाख १२ गते सार्वजनिक बिदा दिने भएको छ । चार बर्ष अघि २०७२ साल वैशाख १२ गते गएको भूकम्पको स्मृतिमा बारपाकको सुलिकोट गाउँपालिकामा सार्वजनिक बिदा दिने निर्णय गरेको  छ । गोरखाको बारपाक केन्द्रविन्दू बनाएर गएको विनाशकारी भूकम्पले बारपाक सुलिकोट गाउँपालिकामा मात्र १ सय ३९ जनाको मृत्यु भएको थियो ।

Continue Reading

अवैध इँटाभट्टाका कारण नासिँदै पाँचखालका लिच्छविकालीन सम्पदा

काभ्रेपलाञ्चोक । बषौँदेखि संरक्षण अभावमा लिच्छबिकालिन सम्पदा अलपत्र बन्दै गएका छन । सम्बन्धित निकायको बेबास्ताका ,अबैध रुपमा स्थापना भएका ईट्टाभट्टा तथा सम्पदा रहेका क्षेत्रमा डोजरको प्रयोग हुँदा जिल्लास्थित पाँचखाल नगरपालिका–७ श्रीरामपाटिका लिच्छविकालिन सम्पदा तथा भग्नाबशेष नामेट हुने अबश्थामा पुगेका हुन । पाँचखाल नगरपालिकाले भने यसबारे जानकारी नभएको जनाएको छ । नगरपालिकाका मेयर महेश खरेलले यसबारे […]

Continue Reading

सतीघाँटु र सोरठी हेर्न पाण्डवखानी

बालकृष्ण सुबेदी बागलुङ, १९ चैत – गुरुङ र मगर समुदायको मौलिक पहिचान बोकेको लोपोन्मुख सतीघाँटु र सोरठीको जगेर्ना गर्दै पर्यटन विकासमा यहाँका जनजाति समुदाय अग्रसर बनेका छन् । जिल्लाको गलकोट नगरपालिका १० पाण्डवखानीका स्थानीयले घरबास कार्यक्रममार्फत सँस्कृति र पर्यटनलाई एकसाथ अघि बढाउन लागेका हुन् । सिद्धथान सामुदायिक होमस्टे सञ्चालनको तयारीमा जुटेका स्थानीयले फरक पहिचानसाथ पर्यटकलाई […]

Continue Reading

पत्रकार अधिकारी पक्राउ

कास्की, १८ चैत (रासस) ः नेपाल पत्रकार महासङ्घ कास्की शाखाका निर्वतमान उपाध्यक्ष एवं केन्द्रीय सभासद् राजेन्द्र अधिकारीलाई आज प्रहरीले पक्राउ गरेको छ । आज बिहान पोखरा महानगरपालिका–१ स्थित पृथ्वीनारायण क्याम्पस गेटमा विप्लव निकट अखिल क्रान्तिकारीले गरेको प्रदर्शनको समाचार सङ्कलनका लागि पुग्नुभएका अधिकारीलाई कास्की प्रहरीले पक्राउ गरेकोे महासङ्घ अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । पत्रकार अधिकारीसँगै […]

Continue Reading

हावाहुरीका कारण बारामा अहिलेसम्म ३२ जनाको मृत्यू, ४०० भन्दा बढी घाईत

काठमान्डौ | ,चैैत 18 बारामा आईतबार साँझ आएको भिषण हावाहुरीका कारण ज्यान गुमाएका तथा उक्त घटनामा घाईतेहरुको उद्धारको लागि राहत टोली पठाउने भएको छ । हावाहुरीका कारण बारामा अहिलेसम्म ३२ जनाको मृत्यू भए को छ । प्रदेश नं. २ का प्रहरी प्रमुख हरि पालका अनुसार मृतकको संख्या ३२ पुगेको छ । घटनामा अहिलेसम्म ४०० बढी […]

Continue Reading