अमेरिकामा एक नेपालीको गोली हानी हत्या

१२ फागुन, काठमाडौं । अमेरिकाको केन्टकी राज्यस्थित एलिजावेथ टाउनमा एक नेपालीको हत्या भएको छ । लम्जुङ घर भएका सुभाष घलेको गोली हानेर हत्या भएको हो । हतियारधारीले गोली चलाउँदा घलेसहित दुई जनाको बिहीबार मृत्यु भएको हो । सुभाषले टी–मार्ट सञ्चालन गरेका थिए । हतियारधारी भित्र पसेर उनलाई गोली हानेको थियो । ति बन्दुकधारीले आफ्नी प्रेमिकालाई […]

Continue Reading

बालक हराएकाे सुचना । सक्दाे सेयर गरेर सहयाेग गर्नुहुन अपिल !!!

सक्दाे सेयर गरेर सहयाेग गर्नुहुन अपिल !!!

Continue Reading

उदयपुरमा भीषण आगलागी : १२ घर-गोठ जलेर नष्ट, ५४ वटा चौपाय मरे

गाईघाट : उदयपुरको रौतामाई गाउँपालिका–२ डुम्रेमा शनिबार दिउसो भएको भीषण आगलागीबाट पाँचवटा घर जलेर नष्ट भएका छन् भने जलेर ५४ वटा चौपाय मरेका छन् । गाई, गोरु, खसी र बाख्रा गरी ५४ वटा चौपाय जलेर मरेका हुन् । खोरमा थुनेर राखिएका खसी र बाख्रा मात्रै ४६ वटा जले । आगलागीबाट कमल कार्की, ज्ञानबहादुर कार्की, राजेन्द्र कार्की, […]

Continue Reading

टिकाटालोको दुई दिन अघि किशोरीको आत्महत्या

वीरगन्ज : टिकाटालोको तयारीमा रहेकी १८ वर्षीया किशोरीले आत्महत्या गरेपछि परिवारजन र सेढवावासी शोकमा डुबेका छन्। पर्साको जीराभवानी गाउँपालिका वडा नम्बर २ सेढवाका चन्द्रिका मुखिया बिनकी १८ वर्षिया छोरी लालसा कुमारीको बिहेका लागि टिकाटालो गर्न सोमबार भारतबाट केटा पक्ष आउने तय थियो। तर लालसाले शनिबार मध्यरातमा आफनै घरको कोठामा पासो लगाएर आत्महत्या गरेकी हुन्। प्रहरीलाई खबर नगरी […]

Continue Reading

सरस्वती पुजामा भुलेर पनि कसैले नगर्नुहोस यी कामहरु नत्र जीवन भर अनिष्ट हुनेछ

माघ महिनाको शुक्ल पक्षको पञ्चमीलाई वसन्त पञ्चमी पर्वका रूपमा मनाइन्छ । भोलि बुधवार वसन्त पञ्चमी परेको छ । यो दिन मुख्य रूपमा विद्याकी देवी माता सरस्वतीको पूजा गरिन्छ । पूजनविधि वसन्त पञ्चमीको दिन विधिविधानका साथ देवी सरस्वतीको पूजा गर्दा विद्या र बुद्धिका साथसाथै सफलता पनि पाइन्छ । बिहानै उठेर नुहाइसकेपछि पवित्र आचरण र वाणीको संकल्प […]

Continue Reading

बोलेरो दुर्घटनामा ५ को मृत्यु

सिन्धुली, २४ माघ (रासस)ः फिक्कल गाउँपालिका –२ चण्डीभञ्ज्याङमा डबलक्याप बोलेरो दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । अन्य नौ जना घाइते भएका छन् । दुर्घटनामा फिक्कल –२ निवासी ५५ वर्षीया तिलमाया विश्वकर्मा, ६५ वर्षीय कुनमान तामाङ, ३५ वर्षीया शान्तिमाया श्रेष्ठ, ४५ वर्षीया लक्ष्मी विश्वकर्मा र २६ वर्षीया अनिता महत रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी […]

Continue Reading

Development possible with private-public cooperation Chairman Dahal

Waling, Jan 31 : Chairman of Nepal Communist Party and former Prime Minister Pushpa Kamal Dahal ‘Prachanda’ has said development was not possible without collaboration between the private and public sectors. Inaugurating the seventh Waling festival here on Thursday, Chairman Dahal said atmosphere conducive to the private sector was needed for promotion of investment. “If […]

Continue Reading

Country now moves towards digital Nepal: PM Oli

Kathmandu, Jan 31 : Prime Minister KP Sharma Oli has said that the country has already moved ahead towards digital Nepal, e-governance and paperless technology. Inaugurating the High Definition (HD) version of four channels of the Nepal television on the occasion of 34th anniversary of the Nepal television here today, Prime Minister said that agriculture, […]

Continue Reading

धवलागिरीको रजत जयन्ती

हेमजा स्थित धवलागिरी बोडिङ स्कुलले आफ्नो रजत जयन्तीको अवसरमा मंगलवार प्रभातफेरी कार्यक्रम गरेको छ ।स्थानिय तिब्वतीयन क्याम्पबाट सुरु प्रभातफेरी मिलनचोक म्याग्दीचोक, मेलवोट हुँदै विद्यालयमा पुगी सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै प्रमुख अतिथी वडा प्रहरी कार्यालय वगरका प्रमुख तथा विद्यालयका पुर्व शिक्षक प्रहरी निरीक्षक दिपक थापाले विद्यालयको सफलताको शुभकामना व्यक्त गर्दै आफ्नो तर्फबाट […]

Continue Reading

पत्नी बलात्कार आरोपमा पक्राउ

भक्तपुर, १५ माघ : पत्नीलाई उनको इच्छा र चाहना विपरीत जबर्जस्ती बलात्कार गरेको अभियोगमा मध्यपुर थिमिबाट एक पति पक्राउ परेका छन् । आफ्नै ३७ वर्षीय पत्नीले जबर्जस्ती बलात्कार गरेको जाहेरी दिएपछि मध्यपुरथिमि नगरपालिका–९ बोडे गाँकु बस्ने ४१ वर्षीय रञ्जन खड्कालाई महानगरीय प्रहरी वृत्त थिमिले पक्राउ गरी अनुसन्धान शुरु गरेको प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी […]

Continue Reading