सौतेनी छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ
काठमाडौं । आफ्नै सौतेनी छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी पसिसर भक्तपुरले रामेछापका ३५ वर्षीय ती व्यक्तिलाई १५ वर्षीया सौतेनी छोरीलाई विभिन्न डर धम्की देखाँउदै बलात्कार गर्दै आएको आरोपमा पक्राउ गरेको हो । पीडितकी आमाले महानगरीय प्रहरी वृत्त ठिमीमा उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । रामेछापको उमाकुण्ड गाउँपालिका […]
Continue Reading
