दुई अर्बको टेजरी बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ, १२ फागुन (रासस) : नेपाल राष्ट्र बैंकले सोमबार रु दुई अर्ब २३ करोड ३२ लाख बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचनामार्फत उक्त परिमाणको टेजरी बिल बिक्री गर्न लागेको जनाएको हो । विभिन्न वित्तीय उपकरण प्रयोग गर्दै आएको केन्द्रीय बैंकले पटक पटक टे«जरी बिल र रिपोसमेत बोलकबोलमा बिक्री गर्दै […]

Continue Reading

फेवातालको किनारामा कपडा धुदैँ

पोखराको पर्यटकीय क्षेत्र फेवातालको किनारामा कपडा धुदैँ महिला । तस्वीर ः चन्द्रकला क्षेत्री, काठमाडौँ,रासस

Continue Reading

भारतीय दुताबासद्धारा सफलतालाई एम्बुलेन्स सहयोग ।

पोखरा १२ फाल्गुन सफलता महिला कृषि सहकारी संस्था लिमिटेड पोखरा ७ मासवारलाई भारतीय दुताबासद्धारा अनुदान स्वरुप एम्बुलेन्स प्राप्त भएको छ । शनिबार एक कार्यक्रमका विच एम्बुलेन्स उद्घाटन गदै स्थानीय जेष्ठ नागरिक ८० वर्षिय पार्वती बरालले मासबारमा एम्बुलेन्स प्राप्त गरेर मानवीय सेवा गर्न पाउनु खुसीको कुरा रहेको बताउनुभयो । कार्यक्रममा जेष्ठ नागरिक मञ्च पोखरा ७ का […]

Continue Reading

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

सर्लाही, ११ फागुन बहरथवा नगरपालिका–१६ गङ्गापुरमा ट्याक्टर पल्टिएर ब्याट्री सर्ट भई आगो लाग्दा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा हरिपुर नगरपालिका–१ का २५ वर्षीय राजेश महतो रहेको सर्लाहीका प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो । शुक्रबार महतो आफैँले किनेर ल्याएको अन टेस्ट ट्याक्टरले खेत जोत्न जाँदै गर्दा नालामा ट्याक्टर पल्टिएको थियो […]

Continue Reading

एनसेलमा बम बिस्फोटपछि देशभर अलर्ट रहन प्रहरीको निर्देशन, कमलपोखरीमा शंकास्पद वस्तु फेला

एनसेलमा बम बिस्फोटपछि देशभर अलर्ट रहन प्रहरीको निर्देशन, कमलपोखरीमा शंकास्पद वस्तु फेला ललितपुरको नक्खुमा रहेको एनसेल टावरको कार्यालयमा बम विस्फोट भएको छ। शुक्रबार राति भएको विस्फोटमा तीनजना घाइते भएको प्रहरीको भनाइ छ। सातदोबाटोका डीएसपी गौतम मिश्रका अनुसार विस्फोटमा परी प्रतिक्षा खड्का, सिंहप्रसाद गुरुङ र उरुसा मानन्धर घाइते भएका हुन्। उनीहरुको अल्का, बि एण्ड बी र […]

Continue Reading

सत्याकृत ब्याण्डले “आउ फर्केर” भन्ने बोलको गीत सार्वजनिक भिडियाे सहित

पाेखरा फाल्गुन १० शिवरात्री नजिकीदै गर्दा “सत्याकृत फाउण्डेशन” अन्तर्गतको सत्याकृत ब्याण्डले “आउ फर्केर” भन्ने बोलको गीत सार्वजनिक गरेको छ । आयतित संस्कार र परम्परामा भुलिरहेको अहिलेको नेपाली समाजलाई आफ्नै सनातन भावले सु–सज्जित यस गीतले हाम्रो मौलिक, बैदिक संस्कृति र परम्परामा फर्कन अवश्य पनि उर्जा प्रदान गर्नेछ साथै आफ्नो आत्मस्वरुपमा, शान्तिस्वरुपमा फर्किनका लागि स्वयमं पुजनीय श्री […]

Continue Reading

भारतको एपोलो अस्पतालले गण्डकी प्रदेशको राजधानी पोखरामा

भारतको एपोलो अस्पतालले गण्डकी प्रदेशको राजधानी पोखरामा पत्रकार भेटघाट कार्यक्रमका बिच रोबोटिक युरोलोजीको बारेमा जानकारी र यसबाट बच्ने उपायका बारेमा छलफल कार्यक्रमको आयोजना गरेको छ । शुक्रबार पोखरा ग्रण्डमा एक कार्यक्रम गरि युरोलोजी अर्थात पिसाबको खराबी , पिसाब थैलिको क्यान्सर र किड्नीको समस्याका बिषयमा जानकारी दिइएको थियो । किड्नीको समस्याले मानव जिवनमा मृत्यु सम्मको भयावह […]

Continue Reading

हिमपातका कारण आवतजावतमा समस्या

हिमपातका कारण सदरमुकाम जुम्ला खलंगाबाट जुम्ला पातारासी गाउँपालिकासम्मको आवत जावतमा समस्या भएपछि डोजर लगाएर बाटो सफा गरिँदै । तस्बिर ः सौजन्य ः टेकबहादुर बुढ्थापा/ शुरबहादुर सिंह, सुर्खेत, रासस

Continue Reading

मुत्ररोग सम्बन्धि शल्य चिकित्सकहरुको पाँचौ राष्टिय सम्मेलन नेपाली सगै १६ देशका दुई सय युरोलोजिष्टहरु पोखरामा मुत्ररोगको शल्य चिकित्साका वारेमा छलफल हुने

मुत्ररोग सम्बन्धि शल्य चिकित्सकहरुको पाँचौ राष्टिय सम्मेलन नेपाली सगै १६ देशका दुई सय युरोलोजिष्टहरु पोखरामा मुत्ररोगको शल्य चिकित्साका वारेमा छलफल हुने कास्की, ८ फागुन मुत्ररोग सम्बन्धि शल्य चिकित्सकहरुको पाँचौ राष्टिय सम्मेलन आज विहिवारदेखी पोखरामा सुरु हुदैछ । नेपाल मुत्ररोग सम्बन्धि शल्य चिकित्सकहरुको राष्टिय संगठन नेपालको आयोजनामा तिनदिने सम्मेलन पोखरामा हुन लागेको आयोजकले वुधवार पोखरामा पत्रकार […]

Continue Reading

खोजी उद्धार सम्बन्धि आधारभुत तालिम

फागुण ८,पोखरा सओएस चिल्डेन भिलेज गण्डकीको आयोजनामा खोजी उद्धार सम्बन्धि आधारभुत तालिम पोखरामा सम्पन्न भएको छ । एसओएस चिल्डेन भिलेज गण्डकी र एसओएस चिल्डेन भिलेज पोखराका ३२ जना विद्यार्थीको सहभागिता रहेको तालिममा शसस्त्र प्रहरी बलका प्रहरी निरिक्षक शम्भुविक्रम शाहले तालिम दिएका थिए । दैवि प्रकोप उद्धार तथा घटनाबाट बच्ने उपायका बारेमा उनले जानकारी दिएका थिए […]

Continue Reading